धमाधम बैंक खाता बन्द गर्दै ग्राहक

E-mail Print

सुदर्शन सापकोटा, काठमाडौं, फागुन ३० - राष्ट्र बैंकको निर्देशनमा बैंक तथा वित्तीय संस्थाहरुले खातावालसँग पूर्ण पहिचानसहितका विवरण माग्न थालेपछि निक्षेपकर्ताले धमाधम खाता बन्द गर्न थालेका छन्। राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी गतिविधिमा वित्तीय लगानी नियन्त्रण गर्ने भन्दै खाता खोल्ने प्रक्रियालाई झन्झटिलो बनाएपछि ग्राहकले भएकै खाता बन्द गर्न थालेका हुन्।

 
बैंकहरुले सार्वजनिक सूचनाका साथै फोन सम्पर्क, एसएमएसमार्फत ग्राहकलाई परिवारका सदस्यहरुको समेत नागरिकता नम्बरसहित खाता अद्यावधि गराउन आग्रह गरिरहेका छन्। ग्राहकले परिवारका सदस्यहरुको विवरण उपलब्ध गराउनुको साटो बैंक खाता बन्द गर्ने सजिलो बाटो रोज्न थालेका हुन्।

'बैंकको सूचनापछि धेरै कम ग्राहकमात्र खाता बारे बुझ्न आउने गरेका छन्,' बैंकर्स संघका एक सदस्यले भने, 'नयाँ प्रक्रियाबारे बुझ्न आएका १० जना ग्राहकमध्ये तीनजनाले खाता बन्द गरिरहेका छन्।'

नयाँ व्यवस्था अनुसार खाता खोल्न तथा सञ्चाल गर्न पति वा पत्नी, वावु, आमा, बाजे, बज्यै, छोरा, छोरी र वुहारीको नागरिकता नंबर, जारि गरेको कार्यालय र जारी मितिसमेत उल्लेख गर्नु पर्ने हुन्छ। आफ्नो नागरिकताको प्रतिलिपी र दुई वटा पासपोर्ट आकारको फोटो बुझाएर खाता खोल्दै आएका ग्राहकलाई नयाँ व्यवस्थाले झन्झटिलो बनाएको हो।

राष्ट्र बैंकले यसअघि पति वा पत्नी, बाबुआमा, बाजेबज्यै, छोराछोरी र बुहारीको नागरिकताको प्रतिलिपि बुझाउनुपर्ने व्यवस्था गरेको थियो। बैंकर्सको दबाबपछि यसलाई सच्याउँदै राष्ट्र बैंकले जारी मिति र नागरिकता नम्बर भए पुग्ने व्यवस्था गरेको छ।

'नागरिकता नम्बर र जारि मिति भए त्यसको प्रतिलिपि ल्याउन के गाह्रो छ र?,' एक बैंकरले भने, 'पुरानो व्यवस्थालाई सच्याएजस्तो गरेर झुक्याउन खोजिएको छ।' राष्ट्र बैंकको नयाँ व्यवस्थाअनुसार रोजगारीमा रहेको भए संस्थाको नाम, ठेगाना, पद र अनुमानित वार्षिक आम्दानीसमेत उल्लेख गरेपछि मात्र खाता खोल्न पाइन्छ। व्यवसाय सञ्चालन गरिरहेकाहरुले स्थायी लेखानम्बरका साथै वार्षिक कारोबार हुने अनुमानित रकमसमेत अनिवार्य उल्लेख गर्नुपर्छ।

राष्ट्र बैंकले नयाँ व्यवस्थाअनुसार खाता अद्यावधिक नगराएका बैंक तथा वित्तीय संस्थाहरुलाई 'सुपरिवेक्षकीय मूल्यांकन' मार्फत कारबाही गर्न थालेको छ। खाता अद्यावधिक नगर्दा सञ्चालन जोखिम बढेको भन्दै राष्ट्र बैंकले पुँजी कोष अनुपातमा पेल्न थालेको बैंकरहरुको भनाइ छ।
ग्राहकले खाता बन्द गर्न थालेको र अद्यावधिक नभएको भन्दै राष्ट्र बैंकले कारबाही गर्न थालेपछि बैंकहरुले आफ्नो छाता संगठन नेपाल बैंकर्स संघलाई नियामकसँग कुरा गर्न दबाब दिन थालेका छन्।

'अहिले नयाँ खाता खोल्न ग्राहक आउन छाडेका छन्भन्दा पनि हुन्छ,' ती बैंकरले भने, 'तरलता अभाव हुनुमा एउटा कारण नयाँ खाता नथपिने र भएकाले पनि बन्द गर्न थालेकाले हो।'

राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार, खाता खोल्नेले आफू बसेको ठेगाना पुष्टी हुने कागजात पनि उपलब्ध गराउनुपर्ने हुन्छ। खाता खोल्नेको बैंकका कर्मचारीले स्थलगत अध्ययन गरी तयार पारेको नक्सासमेत राखिन्छ।

'अहिलेको व्यवस्थाका कारण ग्राहकको गोप्यता नै भंग हुने अवस्था आएको छ,' एक बैंकरले भने, 'यस्तो झन्झटिलो व्यवस्थाका कारण खाता खोल्न सर्वसाधारणको आकर्षण कम हुनु स्वभाविक हो।'

राष्ट्र बैंकले ग्राहकसँग आवश्यक विवरण नलिई खाता खोलेको पाइए सम्पत्ति शुद्धीकरण निवारण ऐनअन्तर्गत एक लाखदेखि ३ लाखसम्म जरिवाना तिराइने भन्दै बैंकहरुलाई निर्देशन दिएको छ।

'बैंकहरुसँग मागेको बखत ग्राहक विवरण उपलब्ध नगराए पाँच लाख रुपैयाँसम्म जरिवाना हुनेछ,' राष्ट्र बैंकको निर्देशनमा छ, 'यसबाहेक कानुन बमोजिम अन्य कारबाही पनि हुनेछ।' नेपालले आतंककारी गतिविधिमा वित्तीय लगानी नियन्त्रण गर्दै वित्तीय क्षेत्रको पारदर्शिता, सवलता र स्थायित्वका लागि सम्पत्ति शुद्धीकरणको क्षेत्रमा काम गर्दै आएको अन्तरसरकारी वित्तीय कार्यदलको सदस्यता लिएका कारण खाता खोल्ने प्रक्रिया झन्झटिलो भएको हो।

बैंकरका अनुसार खाता खोल्ने प्रक्रिया बढी झन्झटिलो र सबै गोप्यता खोल्न बाध्य पारियो भने बैंकिङ प्रणालीमार्फत हुने कारोबार घट्न थाल्नेछ। 'सम्पत्ति शुद्धीकरणका व्यवस्था पालना हुने गरी नेपाली माटो सुहाउँदो प्रक्रिया अवलब्न गर्नुपर्छ,' ती बैंकरले भने, 'नभए खाता खोल्ने पिरैले सर्वसाधारण बैंक आउँदैनन्।'

प्रतिक्रियाहरू (30)add comment
0
Sanju : ...
यहाँ बुझ्न नसकिएको कुरो के हो भने - राष्ट्र बैंकको निर्देशनमा बैंक तथा वित्तीय संस्थाहरुले खातावालसँग पूर्ण पहिचानसहितका विवरण भनेको के हो ?
खाता संचालन गर्नेको पुरा नाम , ठेगाना , बाबु आमाको नाम , खाताबालको परिचय पत्र , सम्पर्क फोन नम्बर , फोटो , शेषपछिको हकवाला को नाम /ठेगाना/ सम्पर्क नम्बर
यी सबै बिबरण राखेपछि किन राष्ट्र बैंकलाई खाता खोल्नेको बाउ आमा छोरा छोरी बुहारी देखि लिएर सम्पूर्ण खानदानको नागरिकता नम्बर अनि जारी मिति र जारी स्थान चाहियो भन्या ???
पहिलो कुरो त राष्ट्र बैंकले सम्पति शुद्धिकरण भनेको के हो त्यो बुझ्नुपर्यो र बुझाउनु पर्यो !
एउटा खाता खोल्नेले आफ्नो नागरिकताको प्रतिलिपि पेश गरे पछि त उसको सारा खानदानको बिबरण सजिलै झिक्न सकिन्छ नि !!!!
सम्पति शुद्धिकरणको नाउमा जे पायो त्यो गर्दा भोलि ठुलो तरलता आउनगई सम्पूर्ण देशको अर्थतन्त्रलाई नकारात्मक असर नपर्ला भन्न सकिन्न .
'सम्पत्ति शुद्धीकरणका व्यवस्था पालना हुने गरी सुहाउँदो प्रक्रिया अवलब्न गर्नुपर्छ,'
जस्तै - * खाता खोल्नेको पुरा नाम / ठेगाना(घरको र हालसालै बस्दै आएको) / सम्पर्क नम्बर /नागरिकता को प्रतिलिपि / हालसालै खिचेको तस्बिर / बुवा आमाको नाम / हकवालाको नाम ,ठेगाना , सम्पर्क नम्बर / आम्दानी श्रोत आदि इत्यादी बिबरण संकलन गर्नु उचित हुन्छ र सम्पति शुद्धीकरणका व्यवस्था पालना पनि हुन्छ . र यी सब बिबरण दिन हामी खाताधारीले पनि हिच्किचाउनु हुदैन
1

March 12, 2013
भोट: +33
0
Prajwal Joshy: ...
Why is such a big issue? The central bank is trying to standarize the banking system. People should know how difficult it is to open an ccount in India let alone USA and Canada and other developed countries.
2

March 12, 2013
भोट: -1
0
Jiwan Tamang: ...
what is policy and privacy of Nepal Rastra Bank..i have bank account in United states of First Century Bank, Generally i am Nepali citizenship, if First Century bank requires all of documents like NRB i will unable to get my payment from other country and my business will totally down..for more information about it and if you need any prof of those above my article kindly visit http://www.jiwantamang.com.np
3

March 13, 2013
भोट: +6
0
Ramraja bastakoti: ...
बेबकुफ राष्ट्र बैंक आफु नियमन गर्न सक्दैन अनी जनतालाई झन्झट दिने काम गर्छ अनेक बहनामा, म त यो टेन्सन लिनुभन्दा सहकरीमा नै खता खोल्छु अनी राष्ट्र बैंकले फेरी तरल्ता समस्या भन्दै आर्को झन्झट दिने बहना खोज्छ
4

March 13, 2013
भोट: +11
0
kalugoswami: ...
kahi nabhayako jatra handi gaonma bhaneko yahi ho. rastra bankka governerle sansarma kahi katai nabhayako baybustha garera bank harulai sankatma purryaka chan. sansarko banking pranaliko gyan nabhayaka manchelai governer banayar amale netaharule galti gareka chan. yesta bayktilai turunta hataunu purcha.
5

March 13, 2013
भोट: +3
0
Anil Chapagai: ...
March 13, 2013
भोट: +1
0
Is: ...
Here, in Australia, you can open your bank account with just a licence or passport, I don't understand why they would want so many things..
7

March 13, 2013
भोट: +3
0
devkrishna: ...
hunu n KhNU KO JnjT NEPl ko kNUN . SAJILO VAR PARDO BANUNA KA HO KA ULTO PUSTA PUSTA SAMMA KO KAGAJ PATRA RE.. KA BATA LAUNE TETRA KAGAJ PATRA BAU BAJEKO.. MAILE MERA BAJE HARU KO BAREMA KEI THAI 6AINA
8

March 13, 2013
भोट: +1
0
नेपाली ठिटो: ...
I don't understand why people are filling problem to provide information if they are right?
9

March 13, 2013
भोट: +1
0
Jagdish Rajbhandari: ...
This is off course a positive action taken by the NRB. This might hamper in a short run to banking sector but it might play a vital role to control corruption. Nation should give preference to National problem rather banking sector. If Nation able to achieve goal it is a great thing and later on we can draw attention new technique about banking sector.
10

March 13, 2013
भोट: +1
0
Serenade: ...
Providing Citizenship Number of other people is not good. The rest like Proof of Identity, Proof of Address, House Number, etc are very good.
Keep it up!
12

March 13, 2013
भोट: +2
0
khadga dhungana: ...
March 13, 2013
भोट: +10
0
khadga dhungana: ...
March 13, 2013
भोट: -2
0
shree: ...
Today i went Laxmi Bank to open Account where I found new rule as rubbish and I had to sign 16 to 20 times to get required account. I think it need to be modified otherwise its a hassle for general people.
15

March 13, 2013
भोट: +3
0
gumansingh, dhumbarahi: ...
Know your customer (KYC) form while opening an account in a bank or while furnishing the details of the customers who have bank accounts already opened is so impracticable that neither the bank itself nor the manpower of the central bank can check and find out the result of objectives thereupon. It has become more unusual and difficult even to the educated so how general people can understand the motto. So people are attracted to close the accounts instead of furnishng details of three generations. Such details are not necessary even to buy immovable properties by the citizens as well. Therefore, this system must be redesigned and must be made easy, not complicated. Hope the central bank of our country, Nepal Rastra Bank, will seriously think over this matter and issue directives to the banks fit to the soil of the nation otherwise the liquidity crunch will surely increase and create havoc. The depositors have no attraction upon the present interest amount received in any type of deposits. The day is not far as was during 1975 which compelled the central bank to increase interest rate even up to 16 percent.
16

March 13, 2013
भोट: +0
0
Jiwan Tamang: ...
i am Nepali citizenship and i have account in First Century Bank in USA..if the same policy is update in USA by reserve bank then i am unable to perform my international business so Nepal Reserve bank have to know others country rules and regulation...
17

March 13, 2013
भोट: +1
0
rajan adhikari: ...
Janatalai khata kholna dikka lagaune Rastra Bank ra apug kagaj bina byaparilai rin dine bank ko kura purai natak le bhari purna chha .. k garne Rastra bank sanga testo road map chaina jaha harek khatawalako bhanda khata walako pariwarko details chahiyeko chha. lachhi
18

March 13, 2013
भोट: +0
0
Geeta thapa: ...
I dont like this programme.Status of bank will decrease. Than what can do ? who are in foreign country . A/C holde .r
19

March 13, 2013
भोट: +0
0
Deepak Pandey : ...
Kahi Nabateans Ko jatra hadigau ma
Vanekp yeti ho.

Jatai bata pani janata lai dukkha
Dine Kam garchan.
20

March 14, 2013
भोट: +0
0
prasun: ...
vastachari lai kayhi garna nasak ney sidha sadha janata lai sumpati sudhikaran ko name ma bivinna yan kanun lagaunu katiko ramro ho?. yasti para ho vaney janata ko sumpati haru bistari.... bharat ko bankharu ma palayan bhayara janey pakka 6.belai ma buddhi purayama ramro hola.katai yestai paralay...nepali lay nepali vanney din jala jasto lag6.
21

March 14, 2013
भोट: +0
0
raaj: ...
ma pani khata banda garne sur ma 6u, kaha bata laune ho la yesta kajadpatra haru, fokat ko tauko dukhai, tyo bhand khata banda gare anandai
22

March 14, 2013
भोट: +0
0
Sandeep Kumar Dahal: ...
बिदेशमा बस्दै आएको बैंक खाता भएका ग्राहकले चै के गर्ने नि ? रेमिटेन्स को माध्यम बात डाइरेक्ट खातामा जम्मा गर्न सकिन्छ कि सकिन्न ? बिदेशमा बसेर आफ्नो इन्फर्मेसन कसरी अप्डेट गर्ने ?
23

March 14, 2013
भोट: +5
0
suraj pathak: ...
Yo Rastra bank ko ramro policy bhayena. Yestai hune ho bhane bank haru ko bhabhisya anyol cha. Afno gopniyeta bhaneko sabaiko maulik adhikar ho.
24

March 14, 2013
भोट: +2
0
durga prashad chaulagain: ...
The statement above is absolutely finely said on behalf of all patriot Nepalese.
Those who participate in all those nasty jobs to pollute the environment and pollute the system. Those have to strictly punished for their acts. Burning tires and tubes has to be treated as a crime not a act of protest.
25

March 14, 2013
भोट: -1
0
ilhak: ...
We can open bank account by showing our passport in foreign countries. In Nepal Why we need all those documents? Why not we open our account in out countries.

It is giving good business to Hundi wala.

26

March 14, 2013
भोट: +1
0
Bikram K.C. ( dang, Now Saudi Arabia ): ...
Now I am in saudi arabia I want to open new account in IME bank how to open New account form foreign country ? above the national banks rules and regulation is not good peoples are become difficult . i also now foreign country how I will provide all document .......... this procedure is not god...... and if i have any account in bank can I direct deposit balance from remittance foreign country ?
27

March 14, 2013
भोट: +0
0
orion pradhan: ...
March 14, 2013
भोट: +0
0
Dinesh shakya: ...
फोकट को लफडा हो यो मैले त आफ्नो खाता बन्द गरेर सह्कारी मा खोली सके
29

March 14, 2013
भोट: +0
0
Roshan : ...
I am not making doubts to co-operative society. But, As shown by the past trend. Co-operatives are failed most of the time, not commercial banks. If you deposit money there and failed, who will be in problem? You or NRB?
Due to which people are compell to come in the street. So, being a customer of bank i recommed to give the details you have and protect the nation from AML issue. We will exist only when our country exist.......
30

March 29, 2013
भोट: +0

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता