Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 24th

कुलेखानीमा ट्रान्सफर्मर मर्मत हुँदै

E-mail Print
हेटौँडा, वैशाख ९ - मकवानपुरको भैसे गाविस-१ स्थित कुलेखानी जलविद्युत् आयोजनाको हाताभित्र रहेका तीन विद्युत् ट्रान्सफर्मरको अहिले तीव्ररुपमा मर्मत भइरहेको छ। सो आयोजनाले आगामी १० दिनभित्र जलेका ट्रान्सफर्मरको मर्मत गरेर प्रथम चरणमा ३२ मेगावाटमध्ये १० मेघावाट विद्युत् उत्पादन गर्ने तयारी गरिरहेको छ।
 

विदेशबाट नयाँ विद्युत् ट्रान्सफर्मरको उपकरण ल्याएर जडान गर्ने र आगामी एक महिनाभित्र साविक बमोजिमको ३२ मेगावाट विद्युत् उत्पादन गर्ने कार्यतालिका बमोजिम काम अगाडि बढाइएको कुलेखानी आयोजना-२ मकवानपुरका प्रबन्धक कृष्णप्रसाद यादवले बताए ।

केही दिनअघि कुलेखानी आयोजना-२ मा आगलागी भएपछि अहिले विद्युत् उत्पादन बन्द छ। रासस

प्रतिक्रियाहरू (0)add comment

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

अर्थ

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता