Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Sep 26th

कला

'बधशाला चलाउन दिइनुपर्छ'

'बधशाला चलाउन दिइनुपर्छ'

काठमाडौं, माघ १९ (नागरिक)- रक्षा मन्त्रालयले प्रतिबन्ध लगाएको फिल्म 'बधशाला'लाई रिलिज गराउन फिल्मकर्मीहरुले दबाब दिने निर्णय गरेका छन्। काठमाडौंमा बिहीबार फिल्म निर्देशक र निर्माताहरुको एक छलफल भेलाले यस्तो निष्कर्ष निकालेको हो। फिल्मलाई चलचित्र विकास बोर्डले सेन्सर प्रक्रियामा जान सिफारिस नदिए विरोध जनाउने फिल्मकर्मीहरुको योजना छ।

विस्तृतमा

भोजपुरको 'दमिनी भीर' काठमाडौंमा

भोजपुरको 'दमिनी भीर' काठमाडौंमा चन्द्र काफ्ले, काठमाडौं, माघ १९ - नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँलाले राजन मुकारुङको उपन्यास 'दमिनी भीर' बिहीबार राजधानीको मण्डला थियटरमा सार्वजनिक गरे। नश्लवादी चेतनाका लेखक मुकारुङको यो दोस्रो उपन्यास हो। यसअघि उनको उपन्यास 'हेत्छाकुप्पा' प्रकाशित भएको थियो।
विस्तृतमा

हिन्दी विश्वरुपमको रिलिज नरोकिने

हिन्दी विश्वरुपमको रिलिज नरोकिने
नयाँ दिल्ली, माघ १८ (एजेन्सी) - दक्षिणी भारतका सुपरस्टार कमल हसनले विवादास्पद फिल्म विश्वरुपमको हिन्दी भाषाको संस्करणको रिलिज नरोक्ने भएका छन्। तमिल भाषाको संस्करणका लागि भने उनले अदालती लडाइँ जारी राख्ने भएका छन्। सरकारले लगाएको प्रतिबन्धविरुद्ध आज सर्वोच्च अदालतमा जाने भनिए पनि हसनले त्यसलाई रोकेका छन्।
विस्तृतमा

सौम्यताको 'काठमाडौं' अनुभव

सौम्यताको 'काठमाडौं' अनुभव

स्मृति ढुंगाना, काठमाडौं, माघ १८ - राजधानीमा भोलि फिल्म 'काठमाडौं, अ मिरर इन द स्काई' रिलिज हुँदैछ। यस फिल्मकी एक मुख्य अभिनेत्री सौम्यता भट्टराईलाई पढाइका साथै फिल्मको प्रवर्द्धनमा हिँड्नुपर्ने चटारो परेको छ। 'आफूले गरेको कामको प्रतिक्रिया बुझ्न उत्साहित छु। फिल्मको प्रवर्द्धन गतिविधिमा सहभागी पनि भइरहेकी छु,' उनले भनिन्।

विस्तृतमा

सक्कलीको उछित्तो काढ्दै 'नक्कली बाबुराम'

सक्कलीको उछित्तो काढ्दै 'नक्कली बाबुराम'

तनहुँ, माघ १८ (नागरिक) - दर्शकलाई मनोरञ्जन दिन प्रधानमन्त्री बाबुराम भट्टराई आउने उदघोष गरेपछि महोत्सव स्थलमा आएका अधिकांश दर्शक अचम्म भए। एकीकृत नेकपा माओवादीको विभिन्न जिल्लामा जारी जिल्ला अधिवेशनहरुमा अध्यक्ष प्रचण्डसँगै जिल्ला दौडाहामा लागेका प्रधानमन्त्री पार्टीको काम छोडी महोत्सव स्थलमा आउने सन्देशले दर्शकहरु छक्क परेका थिए।

विस्तृतमा
Page 15 of 15
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

कला

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता