Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Sep 26th

कला

डिप पर्पलको कन्सर्ट स्थगित

स्मृति ढुङ्गाना, काठमाडौं, फागुन ३० - राजधानीमा सांगितिक प्रस्तुत दिन आउने तयारीमा रहेको डिप पर्पलको तोकिएको कन्सर्ट स्थगित भएको छ। चैत २ गते दशरथ रंगशालामा हुने तयारी भएपनि बन्द र हड्तालको शंकाकै भरमा सांगीतिक टोली सिंगापुरबाट नेपाल नआइ लन्डन जाने भएको छ।

विस्तृतमा

'भिजिलान्ते' को रिलिज सर्‍यो

'भिजिलान्ते' को रिलिज सर्‍यो

काठमाडौं, फागुन २९ (नागरिक)- थ्रीडी प्रविधिमा निर्मित पहिलो नेपाली फिल्म 'भिजिलान्ते'को रिलिज मिति सरेको छ। चैत ९ मा रिलिज हुने भनिएको फिल्म २३ गतेमात्र चल्ने निर्देशक दीपेन्द्र के खनालले जानकारी दिए।

विस्तृतमा

स्पिलवर्गले कास्मिरसम्बन्धी फिल्म बनाउने

मुम्बई, फागुन ३० (एजेन्सी) - अस्कर अवार्डको दाबेदार मानिएको फिल्म 'लिंकन'का निर्देशक स्टिभन स्पिलबर्गले बलिउड हस्तीहरुसँगको अन्तर्क्रियामा आफू भारत र पाकिस्तानको सीमा क्षेत्र कश्मिरको वस्तुस्थितिमाथि फिल्म बनाउने योजनामा रहेको खुलाएका छन्।
विस्तृतमा

मिस नेपाल बन्न प्रतिभा प्रस्तुत (साथमा तस्बिर)

मिस नेपाल बन्न प्रतिभा प्रस्तुत (साथमा तस्बिर)

स्मृति ढुंगाना, काठमाडौं, फागुन २९ - 'मिस नेपाल २०१३'का प्रतियोगीले आफ्ना प्रतिभा प्रस्तुत गरेका छन्। प्रतियोगिताको 'ट्यालेन्ट राउन्ड'अन्तरगत १८ प्रतियोगिहरुले सोमबार राजधानीमा निर्णायकसामु आफ्नो क्षमता देखाए।

विस्तृतमा

म जुनमा आउनेछु : मनिषा कोइराला

म जुनमा आउनेछु : मनिषा कोइराला मुम्बइ, फागुन २८ (एजेन्सी) - अमेरिकामा क्यान्सरको उपचार गरेर आराम गरिरहेकी बलिउड अभिनेत्री मनिषा कोइराला चाँडै नै घर मुम्बइ आउने तरखरमा छिन् । क्यान्सर पूर्ण रुपमा बिसेक हुन अझै केही महिना लाग्ने भएपनि जुनमा घर फर्किने उनले बताएकी छिन् । पुरै सन्चो भएपछि फिल्म क्षेत्रमा सक्रिय हुने पनि उनले बताएकी छिन् । बलिउडहङ्गामा डटकमका अनुसार कोइराला घर फर्केपछि सबैभन्दा पहिले दिप्ती नवलद्वारा निर्देशित र उनैले बनाएकी फिल्म 'दो पैसेकी धुप चार आनेकी वारिश' रिलिज गर्ने तयारी गरिरहेकी छिन् ।
विस्तृतमा

रकअन काठमाडौँ!

रकअन काठमाडौँ! स्मृति ढुंगाना, काठमाडौं, फागुन २७ - 'यसपटकको बसाईलाई स्मरणीय बनाउन चाहन्छु,' बलिउड अभिनेता एवं गायक फरहान अख्तरले नागरिकसँगको टेलिफोन कुराकानीमा भने,'रकअन क्याटमान्डु!' शनिबार बैंगलोरबाट बोल्दै उनले काठमाडौंको कन्सर्टमा सहभागी हुन अत्यन्त उत्सुक रहेको बताए।
विस्तृतमा

काठमाडौं आउन लागेका फरहान अख्तर भन्छन् - पशुपति जाने मन छ

स्मृति ढुंगाना, फागुन २६ (नागरिक)- बलिउड हिरो तथा गायक फरहान अख्तर नेपाल आउने निश्चित भएको छ। शनिबार बैंग्लोरबाट नागरिकन्युजसँग टेलिफोनमा कुरा गर्दै उनले भने - 'मार्च १३ मा काठमाडौं आइपुग्नेछु।' जेपीआर र ओडिसीले चैत २ गते शुक्रबार दशरथ रंगशालामा गर्न लागेको कन्सर्टका लागि उनी काठमाडौं आउने भएका हुन्।
विस्तृतमा

हिरोइनसँग नारी- वार्ता

हिरोइनसँग नारी- वार्ता

काठमाडौं, फागुन २५ (नागरिक) - विश्वभर शुक्रबार अन्तर्राष्ट्रिय नारी दिवसका विभिन्न कार्यक्रम हुनेछन्। नेपालमा पनि अधिकारकर्मीहरुका लागि यो दिन विशेष बन्ने गर्छ। नेपाली फिल्ममा महिला कलाकारको अधिकार संकुचित छ भन्ने गुनासो बेलाबेला सुनिन्छ। यस सम्बन्धमा पुराना-नयाँ हिरोइनहरु मौसमी मल्ल, रेजिना उप्रेती, प्रियंका कार्की, बिनिता बराल र सुमिना घिमिरेसँग नागरिकले गरेको नारी-वार्ताः

विस्तृतमा

नेपालमा सेनाले रोकेपछि 'बधशाला' विदेशमा रिलिज

नेपालमा सेनाले रोकेपछि 'बधशाला' विदेशमा रिलिज

काठमाडौं, फागुन २५ (नागरिक)- नेपालका हलहरुमा फिल्म 'बधशाला' रिलिज नहुने भए पनि विदेशमा भने पूर्व निर्धारित कार्यक्रम अनुसार शुक्रबार नै प्रदर्शन हुने भएको छ।

विस्तृतमा
Page 9 of 15
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

कला

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता