Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Sep 26th

कला

कर्पोरेट बिनाको रेड कार्पेट

कर्पोरेट बिनाको रेड कार्पेट सन्तोष रिमाल, काठमाडौँ, वैशाख ४ - '२०३९ सालमा रिलिज भएको फिल्म बासुदेवलाई समीक्षकहरूले खुबै मन पराए। आज पनि यसलाई यथार्थपूर्ण र कलात्मक नेपाली सिनेमाका रूपमा लिइन्छ। तर, व्यावसायिक रूपमा फिल्म त्यति सफल हुन सकेन। आर्थिक लाभ केही नपाएको बासुदेवबाट मैले अन्तर्राष्ट्रिय फिल्म जगतको एक्सपोजर भने पाएँ। २०४० सालको मस्को फिल्म महोत्सवमा 'विदेशी भाषाको कलात्मक सिनेमा' अन्तर्गत बासुदेव छानियो। म र नीर शाह भाग लिन गयौं। रेड कार्पेटमा हिँड्दा कति शान हुन्छ भन्ने मैले पहिलोचोटि त्यहीँ चाल पाएँ। रेड कार्पेटमा टेक्दै महोत्सवस्थल नछिर्दासम्म क्यामराका फ्ल्यास चम्किरहे।'
विस्तृतमा

जोन उडको दोस्रो पुस्तक नेपालीमा आउने

जोन उडको दोस्रो पुस्तक नेपालीमा आउने

काडमाडौं, वैशाख ४ (नागरिक)- रुम टु रिडका संस्थापक जोन उडको दोस्रो पुस्तक क्रिएटिङ रुम टु रिड : अ स्टोरी अफ होप इन द ब्याटल फर ग्लोबल लिट्रेसीलाई नेपाली भाषामा प्रकाशन गर्ने अधिकार कथालयले लिएको छ। पेनगुइन युएसए समूहसँग एक सम्झौता गरी कथालयले जोनको पुस्तक नेपालमा प्रकाशन तथा वितरण अधिकार हात पारेको हो। सम्झौतापत्रमा कथालयका कार्यकारी प्रमुख राजीवधर जोशी तथा पेनगुइन यूएसए समूहका 'सब्सिडियरी राइट्स' संयोजक केरी टोर्सनले हालै हस्ताक्षर गरेका छन्।

विस्तृतमा

सञ्जय दत्तलाई एक महिने राहत

सञ्जय दत्तलाई एक महिने राहत नयाँ दिल्ली, वैशाख ४ (एजेन्सी) - प्रहरीसामु आत्मसमर्पण गर्न तोकेको समयभन्दा एक दिनअघि बलिउड हिरो सञ्जय दत्तको निवेदनको सुनुवाई गर्दै सर्वोच्च अदालतले थप एक महिना स्वतन्त्र रहनसक्ने निर्णय सुनाएको छ। सन् १९९३ को मुम्बई हमलामा आरोपित दत्तलाई पाँच वर्ष कैद सुनाइएको छ।
विस्तृतमा

अलजजिरा महोत्सवमा नेपाली फिल्म

अलजजिरा महोत्सवमा नेपाली फिल्म काठमाडौं, वैशाख ४ (नागरिक) - कतारको दोहामा भोलीदेखि सुरु हुने नवौं अलजजिरा अन्तर्राष्ट्रिय डकुमेन्ट्री फिल्म महोत्सवमा नेपालबाट दुइटा फिल्म छानिएका छन्। रमेश खड्काको 'काँडामाडौ' महोत्सवको मध्यम र अशोक थापाको 'द कोरियन ड्रिम' चाहिँ छोटो अवधिका समूहतर्फ समेटिएको छ।
विस्तृतमा

कीर्तिमानमाथि कीर्तिमान बनाउँदै 'गंगनम स्टाइल'को 'सिक्वेल' (भिडियोसहित)

कीर्तिमानमाथि कीर्तिमान बनाउँदै 'गंगनम स्टाइल'को 'सिक्वेल' (भिडियोसहित)

सोल, वैशाख ३ (एजेन्सी) - दक्षिण कोरियाली र्‍यापर साइको मेगाहिट गीत गंगनम स्टाइलको सिक्वेलका रुपमा आएको नयाँ गीत जेन्टलम्यानले दिनदिनै युट्युबमा नयाँ कीर्तिमान बनाउँदै छ। मंगलबार यो भिडियो हेर्नेको संख्या ८ करोड नाघिसकेको छ। शनिबार राति यसको म्युजिक भिडियो रिलिज गरिएको थियो।

विस्तृतमा

सञ्जय दत्तले ६ महिना मागे

नयाँ दिल्ली, वैशाख ३ (एएफपी)- बलिउड अभिनेता सञ्जय दत्तले जेल जान भारतको सर्वोच्च अदालतसँग थप समय माग गरेको सोमबार दत्तका वकिलले बताए। सन् १९९३ को मुम्बई विष्फोटका योजनाकर्ताबाट अवैधानिक हतियार लिएको अभियोगमा सर्वोच्चले उनलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो।
विस्तृतमा

नयाँ वर्षको दिनमै भ्याइनभ्याइ

नयाँ वर्षको दिनमै भ्याइनभ्याइ

स्मृति ढुंगाना, काठमाडौं, वैशाख २ - कामको तनावबाट केही आराम गर्ने सोचमा रहेका कलाकारहरुले नयाँ वर्ष मस्त मनाए। देशविदेशका कन्सर्ट, पारिवारिक जमघट र नयाँ काम थालेर उनीहरुले नयाँ वर्ष स्वागत गरेका छन्।

विस्तृतमा

दमौलीमा भेटिए 'गैंडा'

दमौलीमा भेटिए 'गैंडा'

समुन्द्र पौडेल, तनहुँ, वैशाख १- एक सिंड्गे गैंडाका लागि छिमेकी जिल्ला चितवन प्रख्यात रहेपनि शनिबार दमौली बजारमा अजंगको शरीर भएका 'गैंडा' देखा परे। बजार बन्दले सुनसान दमौलीमा एक्कासी गैंडा आउँदा बालबालिकाले भने रमाइलो माने। शनिबार दिउँसो दमौलीमा तीतोसत्य टेलिशृंखलाका हास्यकलाकार निर्मल शर्मा भेटिएका हुन्।

विस्तृतमा

कस्तो रहयो ०६९ साल?

कस्तो रहयो ०६९ साल? काठमाडौं, वैशाख १ (नागरिक)- गएको साल २०६९ मा फिल्म उद्योगमा खासै कुनै चमत्कार भएन। फिल्म चलेनन् तर निर्माण संख्या पनि घटेन। त्यसैले कलाकारहरु न धेरै दुःखी छन् न खुसी। अभिनेताअभिनेत्रीहरुको वर्ष सामान्य बित्यो। गीतसंगीत उस्तै रहयो। कुनै परिवर्तन वा नयाँ स्टार जन्मिएनन्। सेलिब्रिटी आफैं चाहिँ कसरी गर्छन् त ६९ सालको समीक्षाः
विस्तृतमा
Page 2 of 15
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

कला

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता