Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Dec 11th

करिना कपुरलाई निजी विमान !

E-mail Print

नयाँ दिल्ली, चैत २४ (एजेन्सी) - एक विज्ञापन एजेन्सीले बलिउड हिरोइन करिना कपुरलाई सुटिङमा आउन निजी चार्टर्ड विमान नै पठाएका छन। लखनउमा पति सैफअलि खानसँग रहँदै आएकी करिनालाई भोपाल सुटिङका लागि आउनुपर्ने थियो। समय बचत होस् भनेर विज्ञापन कम्पनीले करिना एक्लैलाई उडाएर ल्याउन विमान पठाएको हो। त्यसो त करिनालाई फिल्म सत्याग्रहको सुटिङका लागि भोपाल जानु नै थियो।

फिल्मको केही सुटिङ हुन बाँक छ। त्यो पूरा गर्न उनी भोपाल जानुपर्ने समय पनि नजिकिँदै थियो। तर, उनको सेड्युलभन्दा केही अगाडि नै विज्ञापनको सुटिङ पूरा गर्नुपर्ने भएपछि उनका लागि विमान नै पठाउन परेको हो।


करिना बिहेपछि पति सैफसँग फुर्सदको समय विताउँदै आएकी छिन। सैफ अहिले लखनउमा फिल्म बुलेट राजाको सुटिङमा व्यस्त छन्।

ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

कला

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता