Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Nov 14th

ठगी आरोपमा लोक गायिका पक्राउ

E-mail Print
srijana
केपी ढुंगाना, काठमाडौं, वैशाख ५- लोक दोहोरी गायिका सिर्जना बिरही थापा ठगी अभियोगमा पक्राउ परेकी छन्। महानगरीय प्रहरी प्रभाग सोह्रखुट्टेले उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाएको छ। परिसर प्रमुख रणबहादुर चन्दले थापा ठगी अभियोगमा पक्राउ परेकी जानकारी दिँदै अनुसन्धान सुरु गरिएको नागरिकन्युजलाई बताए।
 

उनले गाएको 'वनको काफल वनकै चरी' एक समय चर्चित थियो।

स्रोतले उनी ढुकुटी खेलाउन सक्रिय रहेको र ढुकुटीमा फँसेकाहरुको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको दाबी गरे पनि प्रहरीले यसको पुष्टि गरेन। कानुनअनुसार ढुकुटी खेल्ने र खेलाउने दुबै कारबाहीका भागिदार हुन्छन्।

प्रतिक्रियाहरू (3)add comment
0
सुगम आलेमगर: ...
लोक गायिका भएर नै के भो र सबै त्यस्तै हुन् नत्र काठमाण्डौमा कसरी पेट पाल्नी नि
1

April 18, 2013
भोट: +1
0
Sabina: ...
April 18, 2013
भोट: +0
0
tulsi prasad gurung: ...
समय बलवान छ। मान्छे परिस्थिती को दास हो। ब्यबहार बिग्रे पछि कस को के लाग्दो रहेछ र? कुनै दिन सबैको मुटुको ढुक-ढुकी बन्न सफल भएकी "सिर्जना बिरही थापा "आज पुलिस को खोरमा बन्द छ भन्ने खबर ले,फेरि एक चोटी ति हृदय हरू लाई नमिठो त अवस्य नै लागेको होला? "भीर बाट लडेकी गाई लाई, राम भन्न सकिन्छ काँध थाप्न सकिन्न भन्छन " घाँटी हेरेर हड्डी नीलेको भए,शायद यो समस्या पर्ने थिएन कि,,,,,,
3

April 19, 2013
भोट: +4

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

कला

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता