कुन भल्गर?

कुन भल्गर? शब्दकोषहरूमा ‘भल्गर' शब्दको अर्थ दिइएको छ- सम्पत्तिको अनावश्यक प्रदर्शन गर्ने धनी व्यक्ति, पाखे, भैमाले, नराम्रो, बेस्वादको। मानिसको आँखामा नराम्रोसँग बिझ्ने सबै वस्तु र मानिसको मनमा नराम्रोसँग गढ्ने सबै विषय ‘भल्गर'को श्रेणीमा पर्छन्।
विस्तृतमा
 

‘दिमाग होइन, सेन्टिमेन्ट चाहिन्छ'

युवा पुस्ताका प्रतिभाशाली गायक हुन्, हेमन्त राना। उनका ‘लैजा रे', ‘पाप पुण्य' जस्ता गीत अत्यधिक लोकप्रिय छन्। ‘सिक्स्थ सेन्स' ब्यान्डमा पनि आबद्ध छन् उनी। यस ब्यान्डले रेस्टुरेन्टहरूमा सुफी गीत गाउँछ। हेमन्तको सांगीतिक यात्राको सेरोफेरोमा रहेर सजना बरालले गरेको अन्तरंग कुराकानीः
विस्तृतमा

यसरी छोप्नुस् भद्दा पेट

फेशन गर्न रुचाउनेले आफ्नो शारीरिक बनावटलाई पनि ख्याल गर्नुपर्छ। मिलेको शरीरमा हरेक लुगा सुहाउँछ। भुँडी लाग्यो या पेट बाहिर आयो भने शरीर भद्दा देखिन्छ। खानपिन र जीवनशैलीमा हेलचेक्य्राइँ गर्दा पेट बाहिर पुटुस्स देखिन्छ। धेरै खाने र खानासाथ सुत्ने गर्नाले पेट लाग्छ।
विस्तृतमा

शुक्रवारको कार्यकारी सम्पादकमा राजन

शुक्रवारको कार्यकारी सम्पादकमा राजन नेपाल रिपब्लिक मिडियाले साप्ताहिक प्रकाशन शुक्रवारको कार्यकारी सम्पादकमा राजन नेपाललाई नियुक्त गरेको छ। नेपाल शुक्रवारको स्थापनादेखि नै रिपब्लिक मिडियामा आबद्ध हुनुहुन्छ। पत्रकारितामा करिब डेढ दशकदेखि क्रियाशील नेपालले पछिल्लो समय 'यो साता' साप्ताहिकमा समाचार संयोजकका रूपमा काम गर्नुभएको थियो।
विस्तृतमा

कैँचीको टक्कर

कैँचीको टक्कर केही दिनअघि मात्रै चलचित्र जाँचपास समितिले फिल्म 'नतिजा'को सेन्सर रोकिदियो। फिल्ममा हट दृश्य राखिएको भन्दै ती हटाएपछि मात्रै सेन्सर गर्ने अडान राख्यो। सेन्सर बोर्डले आफ्नो फिल्मका मुख्य दृश्यमा कैँची चलाएको भन्दै निर्देशक प्रमोद भण्डारीले आक्रोश पोखे।
विस्तृतमा

बिनाको विश्वास

बिनाको विश्वास तस्बिर हेर्दा मोडल जस्तै देखिए पनि यी गायिका हुन्। केही समयअघि मात्रै 'बिना' एल्बममार्फत सांगीतिक क्षेत्रसँग साइनो जोडेकी बिनाको स्वरको 'सुगन्ध' फैलिँदै गएको छ। कलेक्सन एल्बममा स्वर भरिसकेपछि मात्रै एकल एल्बम सार्वजनिक गरेकी उनले 'मन मेरो मन' र 'सम्झना आउँछ' बोलका गीतबाट राम्रै चर्चा पाइरहेकी छन्।
विस्तृतमा

अपरिहार्य नवीन संकल्प

हरेक महिनाजसो कुनै न कुनै जाति वा समुदायको नयाँ वर्ष पर्ने नेपालमा नेपालीहरू वर्षभरि नै 'न्यू इयर मुड' मा हुन्छन्। इस्वी संवत्को नयाँ वर्षमा रमाइलो गर्ने जमात विक्रम संवत् फेरिँदा पनि उत्तिकै खुशी भइरहेको हुन्छ। तमाङ समुदायको ल्होसारदेखि नेवारहरूको नेपाल संवत्मा रमाउनेको ठूलो जमात छ।

विस्तृतमा
  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  4 
  •  5 
  •  6 
  •  7 
  •  8 
  •  9 
  •  10 
  •  Next 
  •  End 
  • »
Page 1 of 13

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

शुक्रबार