Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Sep 18th

बिनाको विश्वास

E-mail Print
तस्बिर हेर्दा मोडल जस्तै देखिए पनि यी गायिका हुन्। केही समयअघि मात्रै 'बिना' एल्बममार्फत सांगीतिक क्षेत्रसँग साइनो जोडेकी बिनाको स्वरको 'सुगन्ध' फैलिँदै गएको छ। कलेक्सन एल्बममा स्वर भरिसकेपछि मात्रै एकल एल्बम सार्वजनिक गरेकी उनले 'मन मेरो मन' र 'सम्झना आउँछ' बोलका गीतबाट राम्रै चर्चा पाइरहेकी छन्। गुरुकुल संगीत विद्यालयमा संगीतको अध्ययन गरिरहेकी बिना पहिलो एल्बमले नै चर्चा दिलाएपछि हौसिएकी छिन्। भन्छिन्, 'एल्बम मैले सोचेभन्दा राम्रो भएको छ।'
प्रतिक्रियाहरू (0)add comment

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

शुक्रबार