शुक्रवारको कार्यकारी सम्पादकमा राजन

E-mail Print
नेपाल रिपब्लिक मिडियाले साप्ताहिक प्रकाशन शुक्रवारको कार्यकारी सम्पादकमा राजन नेपाललाई नियुक्त गरेको छ। नेपाल शुक्रवारको स्थापनादेखि नै रिपब्लिक मिडियामा आबद्ध हुनुहुन्छ। पत्रकारितामा करिब डेढ दशकदेखि क्रियाशील नेपालले पछिल्लो समय 'यो साता' साप्ताहिकमा समाचार संयोजकका रूपमा काम गर्नुभएको थियो। रिपब्लिक मिडियाको तेस्रो प्रकाशन शुक्रवार गत सातादेखि तेस्रो वर्षमा प्रवेश गरेको छ।
प्रतिक्रियाहरू (0)add comment

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

शुक्रबार