Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Oct 16th

भारतको भ्रमणको उद्देश्य निर्वाचनमा सहयोग जुटाउनेः दाहाल

E-mail Print

रुद्र खड्का, नेपालगन्ज, वैशाख ११ - एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले दुई/तीन दिनपछि आफूले गर्ने भारत भ्रमणको उद्धेश्य संविधान सभाको निर्वाचनलाई सहयोग जुटाउनु रहेको जानकारी दिएका छन्। दोस्रो जनआन्दोलनको क्रममा शहीद भएकी सेतु बिकको बुधबार नेपालगन्जमा शालीक अनावरण कार्यक्रममा बोल्दै दाहालले उक्त जानकारी दिएका हुन्। उनले भारत भ्रमणको बेला लुम्बिनीको विकास, मध्यपहाडी राजमार्ग तथा नेपालको सहरी विकासका बारेमा पनि कुरा गर्ने बताए।

एकीकृत माओवादीको सुदूरपश्चिम ब्युरोले बर्दियामा आयोजना गरेको दुई दिने प्रशिक्षण सकाएर काठमाडौं फर्कने क्रममा दाहालले शहीदको शालिक अनावरण गरेका हुन्।

अध्यक्ष दाहालले नयाँ नेपाल बनाउन आर्थिक विकासको जरुरी रहेको औल्याए। 'नेपाल प्राकृतिक रुपले धनी छ, जनता पनि मेहनती छन्,' दाहालले भने, 'राजनीतिको व्यवस्थापन हुन नसक्दा जनता दुःखी भए।'

प्रतिक्रियाहरू (0)add comment

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

राजनीति

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता