Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Dec 11th

मर्न देऊ, पोर्नोग्राफी बचाऊ

खगेन्द्र संग्रौला— म मृत लेखक बिहान आँखा मिच्दै र हाई काड्दै उठे"। यसो हेर्छु त पि"डीको टेबुलमा एउटा लिखित कागत छ। कागतको शिरमा 'प्रतिक्रिया' लेखिएको छ। म झस्के"। चालु अधोमुखी राजनीतिमा अर्काका वचनमाथि प्रतिक्रिया मात्र गर्ने प्रतिक्रियावादीहरूको बिगबिगी छ। अहो † मेरो टेबुलमा रातिबीच कुन प्रतिक्रियावादी आइलागेछ? तर बुझ्न खोज्दा कुराको भित्री तत्व अर्कै रहेछ। त्यो त जगदीश घिमिरेद्वारा 'क्रान्तिकारी' संज्ञाले विभूषित 'खेलौना'का सृष्टिकर्ता राजेन्द्र थापाको प्रतिक्रिया पो रहेछ।

विस्तृतमा
 

खगेन्द्र दाजु नमर्नूस् प्लिज

राजेन्द्र थापा— गत शनिबारको 'अक्षर'मा खगेन्द्र संग्रौला दाजुले मेरा 'खेलौना' खेल्दा पड्केर हो वा हजारौं हजार पाठकले पढिदिएर, पैसा बर्सियो भनेर हो कि आफू मरेको घोषणा गरेकाले म मर्माहत छु। करिब ३८ वर्षअघि यौटा उपन्यास लेखेर लेख्न छाडे पनि अहिले खेलौना लेखेर खगेन्द्र दाजुलाई आत्महत्या गर्न विवश बनाएछु मैले। दाजु मर्ने थाहा भए, यस्तो जिनिस किन लेख्थें र!

विस्तृतमा

अन्तरिक्षबाट कस्तो देखिन्छ पृथ्वी?

अन्तरिक्षबाट कस्तो देखिन्छ पृथ्वी?

मणि दाहाल, काठमाडौं- 'हेर्नासाथ तासकन्द (उज्बेकिस्तानको राजधानी) को त्यो चोक ठम्याइहालेँ। एकदमै नजिक देखेँ,' चोरऔंला भुइँतिर देखाउँदै उनले भने, 'तुरुन्तै हामफालूँजस्तो लाग्यो।' ७१ वर्षे रुसी अन्तरिक्षयात्री भ्लादिमिर झानिबेकोभका आँखामा पृथ्वीबाट निकै पर अन्तरिक्षबाट बाल्यकाल बिताएको उही तासकन्द नियाल्दाका दृश्य झलझली आए।

विस्तृतमा

'बिहे नहोला जस्तो छ'

'बिहे नहोला जस्तो छ' गायन क्षेत्रमा आफूलाई उहिल्यै हिरो बनाइसकेका राजेशपायल राई बेला-बेला फिल्ममा पनि 'हिरो' बन्ने रहर गर्छन्। केही महिनाअघि मात्रै फिल्म 'सिमाला'मा देखिएका उनले एउटा अर्को फिल्ममा पनि काम गरेका छन्। त्यो फिल्ममा अविवाहित यी गायकको डाइलग छ, 'राजेश पायल राईको अब बिहे नहोला जस्तो छ।'
विस्तृतमा

मृत लेखकको कथन

खगेन्द्र संग्रौला- टारेर नटारिने त्रू्कर नियतिसित सम्झौता गर्दै एकरत्ती पश्चात्ताप नगरी निस्पृह भावले म स्वीकार गर्छु- म एक मृत लेखक हुँ। लेखनमा जिउँदो छँदा वा जिउँदो छु भन्ने व्यर्थको अभिनय गरिरहँदा मेरो सादा नाम खगेन्द्र संग्रौला थियो।

विस्तृतमा

फरक मुद्रामा ईश्वरवल्लभ

श्यामल- जीवन बचाइमा कवि ईश्वरवल्लभको आफ्नो भिन्नै अराजक शैली थियो। कुनै प्रकारका सामाजिक नियम र मान्यताका खिलाफ जान उनको विद्रोही चेतले उनलाई हमेसा उक्साइरहन्थ्यो। हेराइमा उनी असाधारण थिएनन्। हिउँदमा मोटो र लामो गलबन्दी अनि मोटै सुइटर, कमीज र पाइन्टमा कतै आफ्नो लक्ष्यमा हिँडिरहने मध्यमवर्गीय सहरिया अधबैंसे थिए वल्लभ मैले भेट्ता।

विस्तृतमा

बगलेककी पद्मा

राजु नेपाल- खप्तड आउने जानेहरूको भोजन र बसोबासस्थल बनेको डोटीको बगलेक बजारस्थित उसको होटलले दुई दसक पचाइसकेको छ। काइँली छोरी पद्मा जन्मँदा उसले यो होटल बसेको घरको जग हालेको थियो। उमेरका भगौटे सेना ऊ अर्थात् सोही होटलको साहु वीरबहादुर आज पनि बटुवासँग रक्सीको सुरमा सेना छँदाको क्षणलाई सम्झेर गफिन्छ।
विस्तृतमा
  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  4 
  •  5 
  •  6 
  •  7 
  •  8 
  •  Next 
  •  End 
  • »
Page 1 of 8

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

शनिबार