Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Wednesday
Sep 18th

विनादरबन्दीका सचेतक

शारदा शर्मा - २००५ मे सत्र तारिख मंगलबार। जगदीश घिमिरेले काठमाडौंबाट नयाँ दिल्लीस्थित मेरो निवासमा फोन गर्नुभएको थियो। नरहरि आचार्य राजा ज्ञानेन्द्रका बन्दी हुनुहुन्थ्यो नेपालमै। त्यतिखेर उहाँलाई सशस्त्र प्रहरी गण दुवाकोटमा राखिएको थियो।
विस्तृतमा
 

थिमि फाँटमा 'क्रिकेटवा'

उपेन्द्र लामिछाने- सर्लाही सुन्दरपुरका मोहम्मद अन्सारी रोजगारीको सिलसिलामा चार वर्षदेखि भक्तपुर थिमिमा बस्दै आएका छन्। बेरोजगारीले घरपरिवार, आफन्त, साथीभाइ गाउँमै छुटे तर उनका लागि क्रिकेट बल र ब्याट नजिकका साथी बनेका छन्।
विस्तृतमा

बिहानी व्यायाम

अम्मर जिसी - सडकमा मोटर गाडीको ताँती निस्कन भ्याइसकेको हुदैन। सधैंजसो भिडभाड हुने काठमाडौंको केन्द्र टुँडिखेल वरिपरि बिहानीको झिसमिसेमा फाट्टफुट्ट सवारी साधनको आवाज मात्र हुन्छ, ध्यान खल्बल्याउन। सडक खाली, फुटपाथ खाली, बटुवा पनि फाट्टफुट्ट मात्र। तर, राजधानीको मुटुमा रहेको एकमात्र खुला चउर 'टुँडिखेल' भने एकाबिहानै खचाखच।
विस्तृतमा

'क्रस लेग स्ट्राइक'

पुण्य भण्डारी -पछिल्ला केही महिनामा यौनपिपासुका हर्कत, हामी जे सुनिरहेका छौं र देखिरहेका छौं, त्यसको निन्दाका लागि कुनै शब्द पर्याप्त छैन। कति विज्ञप्ति निकाल्नु, कति नारा-जुलुस लगाउनु, कति बैठक र वार्ता गर्नु, कति रुनु-कराउनु र चिच्याउनु, निरीह भएर कति जम्लाहात गर्नु! घटना प्रतिस्पर्धात्मक शैलीमा सार्वजनिक भइरहेका छन्। हिंसा र विभेदमुक्त सभ्य समाजका लागि लाखौं मानिस अहोरात्र खटिएका छन्। राज्य नपुगेका ठाउ"मा अभियन्ताहरू उपस्थित भएर भनिरहेछन् 'होस् गर्नुस्, पुरुष नामका कतिपय कलंकले बाटो छेक्लान्, फकाउलान्, लछारपछार पार्लान्, बेइज्जत गर्लान्, अस्मिता लुट्लान् त्यतिले नपुगे कुट्लान्, काट्लान् र मार्लान्।'

सधैं एउटै बसमा यात्रा नगरी नहुने, एउ

विस्तृतमा

मिलनको पुतली प्रेम

सुकृत नेपाल-
होर्डिङ बोर्ड होस् या मन्दिरको भित्तो, सडक किनारका रुख हुन् या पुराना घरका भग्नावशेष। काठमाडौंका हरेक ठाउँमा एकनासका सेता पुतली टाँसिएका छन्। 'एकाएक ती पुतली कहाँबाट आए? कसले टाँस्यो? किन टाँसे होलान्?' बाटोमा हिँड्दा यस्ता पुतली देख्ने हरेक यात्रीको मनमा प्रश्न उठ्न सक्छ। अनुमान लगाउन सक्छन्- 'कुनै मुभमेन्ट हो कि! रुख बचाउन या रुख काटेको विरोधमा पो हो कि!' यस्तै-यस्तै।
विस्तृतमा

कथा : पत्रकारको डायरीबाट

-नवराज खतिवडा

प्यारी लक्ष्मी
जीवनभरको सम्झना!
तिमीलाई मेरा दैनिकी त्यहीँ आएर बताउने छु। यो अभागी मोफसल, यी दुर्गम जिल्ला, अत्यास र आस अनि जीवन-मृत्युको दोसाँधमा 'जीवनजस्तो बोझिलो भारी' बोकेर बाँचिरहेका यहाँका मानिस, बम-बारुदले विद्रोही र सुराकीका नाममा जीवनबाटै छुटकारा पाउनुपर्ने मानिसका कथा त्यहीँ आएर बताउने छु। हामी पत्रकारसँग यो दूरदराजमा कलमबाहेक के नै हतियार छ!

विस्तृतमा

पौरखी नारी

'शिखरमा पुग्न उकालो चढ्नैपर्छ।' उकालोमा कसैले धेरै दुःख पाउँछन् त कोही सजिलै पार गर्छन्। आजभोलि सबै पेसामा महिला सक्षम हुँदै आएका छन्। 'कुरा होइन काम गर' भन्ने नाराका साथ १०३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँरहँदा हक अधिकारका कुरा गरिएका छन्। नाराअनुसार काम गरेर पेसामा स्थापित हुँदै गरेका केही महिलासँगको भलाकुसारी।
विस्तृतमा
Page 4 of 8

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

शनिबार