बस दुर्घटनामा २ जना मृत्यु, २० जना घाइते

E-mail Print
बरुण पनेरु, डडेल्धुरा, बैशाख ११ - कैलालीको टिकापुरबाट अछामको साफेबगर जाँदै गरेको ना४ ख ३६०९ नम्बरको कर्णाली रिभरको यात्रुबाहक बस डडेल्धुराको अमरगढी नपा ११ सल्लाघारीमा दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ। भने १७ जना घाईते भएको छन। तीन जनाको अवस्था गम्भीर रहेको छ।
मृत्यु हुनेमा अछाम भागेश्वर-७का रमेश बोहरा, कैलाली टिकापुर नपा-१ की हिमा बोहरा रहेको प्रहरीले जनाएको छ। गम्भीर रहेका कैलाली टिकापुर-९का प्रेम दाश, अछाम बैला-८का दानसिंह बिष्ट र अछाम बिन्दाबासिनी-१ की नन्दा खड्काको नेपालगञ्ज मेडिकल कलेजमा रेफर गरिएको छ। दुर्घटना कसरी भयो भन्ने बारेमा अहिले सम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।
प्रतिक्रियाहरू (0)add comment

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

समाज

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता