खेल

ज्ञानेन्द्रले भिसा पाए

विनोद पाण्डे, काठमाडौं, वैशाख ११- नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले विश्व क्रिकेट लिग डिभिजन ३ मा सहभागिता जनाउने भएका छन्। दिल्लीस्थित ब्रिटिस उच्च नियोगले केही समयअघि मात्र ज्ञानेन्द्रलाई बेलायतको ट्रान्जिट भिसा प्रदान गरेको नेपाल क्रिकेट संघका सदस्य किरण राणाले नागरिकन्युजलाई बताए।
विस्तृतमा

भिसा समस्या सुल्झियो, नेपाली क्रिकेट टोली आजै बर्मुडा लाग्ने

विनोद पाण्डे, काठमाडौं, वैशाख १० - विश्व क्रिकेट लिग डिभिजन ३ मा सहभागी हुन नेपाली क्रिकेट टोली तोकिएकै समयमा बर्मुडा उड्ने लगभग पक्का भएको छ। नेपालस्थित बेलायती राजदूत एन्डी स्पार्कसको पहलमा नेपाली टोली आज साँझ दिल्लीबाट लन्डन हुँदै बर्मुडा लाग्ने भएको हो।

विस्तृतमा

ट्रायथोलन टोली फिलिपिन्सतिर

काठमाडौं, वैशाख १० (नागरिक)- फिलिपिन्सको सुबिक वेमा हुने एसियाली ट्रायथोलन च्याम्पियनसिपमा नेपाली खेलाडीले भाग लिने भएका छन्।
विस्तृतमा

सुवारेजले पाखुरा टोक्दा...

लन्डन, वैशाख १० (एएफपी)- लिभरपुलका विवादास्पद स्ट्राइकर लुइस सुवारेज विपक्षी खेलाडीलाई टोकेका कारण फेरि एकपटक लज्जाजनक विवादमा घेरिएका छन्।
विस्तृतमा

दिल्लीस्थित वेलायती दूतावासद्वारा क्रिकेट टोलीको भिसामा ढिलाइ

विनोद पाण्डे, काठमाडौं, वैशाख ९- विश्व क्रिकेट लिग डिभिजन ३ खेल्न भोलि बर्मुडातर्फ प्रस्थान गर्ने नेपाली क्रिकेट टोली अझै भिसा कुरेर बसिरहेको छ। एयर इन्डियाबाट दिल्ली र ब्रिटिस एयरलायन्सबाट लन्डन ट्रान्जिट हुँदै नेपाली क्रिकेट टोली बर्मुडा पुग्ने कार्यक्रम रहे पनि दिल्लीस्थित वेलायती दूताबासले टोलीको ट्रान्जिट भिसा ढिलाइ गरेको हो।

विस्तृतमा

क्रिकेटमा प्रतिभाको खोजी

काठमाडौं, वैशाख ८ (नागरिक)- नेसनल क्रिकेट एकेडेमी (एनसिए) ले एसएलसी दिएका विधार्थीहरुलाई एक महिने प्रशिक्षण सुरु गरेको छ। 'प्रतिभाको खोजी' नाम दिइएका प्रशिक्षणमा १९ वर्षका मुनिका खेलाडी पनि सहभागी हुन सक्ने एनसिएले जनाएको छ।
विस्तृतमा

पहिलो ओलम्पियनको सम्मान

प्रकाश तिमल्सिना, काठमाडौं, वैशाख ९ - ओलम्पिकमा पहिलो पटक नेपाली झण्डा फहराएका खेलाडीमध्ये एक नामसिंह थापाका लागि आइतबारको दिन विशेष रह्यो। ५ दशकअघि जापानमा सम्पन्न ओलम्पिकमार्फत नेपालले विश्व खेलकुदको सबभन्दा ठूलो मेलामा सहभागिता यात्रा सुरु गरेको थियो।
विस्तृतमा

नाडालको यात्रामा विराम

मोन्टी कार्लो, वैशाख ९ (नागरिक)- विश्व नम्बर एक नोभाक जोकोभिचले मोन्टे कार्लो मार्स्टस टेनिसमा राफेल नाडलको आठ बर्षे अपराजित यात्रामा विराम लगाएका छन्। आइतबारको फाइनलमा उनले नाडाललाई ६-२,७-६ (७-१) ले पराजित गरे।
विस्तृतमा

आरसिटीमा नयाँ नेतृत्व

काठमाडौं, वैशाख ८ (नागरिक)- सर्वाधिक ६ पल्ट ए डिभिजन लिग जितेको रानीपोखरी कर्नर टिम (आरसिटी) को अध्यक्षमा सुरेशकाजी शाक्य निर्वाचित भएका छन्। अघिल्लो कार्यकालका उपाध्यक्ष उनी शनिबार साधारण सभाबाट निविरोध भएका हुन्।
विस्तृतमा
  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  4 
  •  5 
  •  6 
  •  7 
  •  8 
  •  9 
  •  10 
  •  Next 
  •  End 
  • »
Page 1 of 26
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता