Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 24th

खेल

एसिया कप भारतबाट बंगलादेश

ढाका, वैशाख ३ (एजेन्सी) - भारतले अस्वीकार गरेपछि बंगलादेशले सन् २०१४ को एसिया कप क्रिकेट आयोजना गर्ने भएको छ। गत वर्ष पनि बंगलादेशले नै एसिया कप आयोजना गरेको थियो, जुन कीर्तिमानी ब्याट्सम्यान सचिन तेन्दुलकरको एकदिवसीयमा अन्तिम खेल पनि बन्यो।
विस्तृतमा

नेपाली क्रिकेट टोली विजयी

काठमाडौं, वैशाख ३ (नागरिक)- बर्मुडामा १० दिनपछि हुने विश्व क्रिकेट लिग डिभिजन ३ को तयारीलाई भारतमा रहेको नेपाली राष्ट्रिय टोलीले सोमबार जयपुरको स्टार एकेडेमीलाई ३ विकेटले पराजित गरेको छ।
विस्तृतमा

विर्तामोड युथ क्लब फाइनलमा

सिद्धराज राई, धनकुटा, वैशाख २- तीन गोलले पछि परेको स्थितिलाई उल्टाउँदै साविक विजेता विर्तामोड युथ क्लब झापाले अतिरिक्त समयमा निर्णायक गोल गर्दै सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ४-३ गोल अन्तरले पराजित गरको छ। यो जितसँगै विर्तामोड धनकुटामा जारी सहिद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।
विस्तृतमा

नेपाली टोली विजयी

काठमाडौं, वैशाख २ (नागरिक)- बर्मुडामा १० दिनपछि हुने विश्व क्रिकेट लिग डिभिजन ३ को तयारीलाई भारतमा रहेको नेपाली राष्ट्रिय टोलीले सोमबार जयपुरको स्टार एकेडेमीलाई ३ विकेटले पराजित गरेको छ।
विस्तृतमा

२०६९ मा फुटबल, हार र मैदान बाहिरको मात्र चर्चा

प्रकाश तिमल्सिना, काठमाडौं, वैशाख २ - पछिल्लो बर्षको सुरुआतमा नेपाली फुटबल चर्चामा रह्यो। नेपाली राष्ट्रिय फुटबल टोलीले कुनै उपाधि जितेर वा बलियो राष्ट्रलाई हराएर चर्चा कमाएको भने होइन। खराब चर्चाको कारण थिए, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापा र उनका छौरा गौरव।
विस्तृतमा

एसिया कप भारतबाट बंगलादेश सर्‍यो

ढाका, वैशाख २ (एजेन्सी)- भारतले अस्विकार गरेपछि बंगलादेशले सन् २०१४ को एसिया कप आयोजना गर्ने भएको छ। गत वर्ष पनि बंगलादेशले नै एसिया कपको आयोजना गरेको थियो, जुन कीर्तिमानी ब्याट्सम्यान सचिन तेन्दुलकरको एकदिवसीयमा अन्तिम खेल पनि बन्यो।
विस्तृतमा

कोलकाता विजयी

बेङलोर, वैशाख २ (एजेन्सी)- कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपिएल) मा को विजय पथमा फर्किएको छ। साविक विजेता कोलकाताले आइतबार सनराइजर्स हैदरावादलाई ४८ रनले पराजित गर्यो्। ४ खेलमा कोलकाताको यो केवल दोस्रो विजय हो।
विस्तृतमा

विश्वकप पुगेन भने फर्कन्छु : दासानायके

विनोद पाण्डे, काठमाडौं, वैशाख १ - क्रिकेट प्रशिक्षक पुबुदु दासानायकेले सम्झौता नवीकरण गर्दै भने, 'नेपाल विश्वकपमा पुग्न सकेन भने म फर्कने छु।' अर्को वर्ष नेपाललाई विश्वकपमा पुर्याउने अठोटका साथ राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक दासानायकेलेसम्झौता एक वर्ष लम्ब्याएका हुन्।
विस्तृतमा

एपिएफ सेमिफाइनलमा

सिद्धराज राई, धनकुटा, वैशाख १ - घरेलु दर्शकलाई निराश बनाउँदै एपिएफ क्लबले आयोजक धनकुटालाई १-० ले हराएर सहिद भीमनारायण आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनल तय गरेको छ।
विस्तृतमा
Page 4 of 26
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता