Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 24th

खेल

एनसिएको एसएलसी लक्षित कार्यक्रम

काठमाडौं, वैशाख १ (नागरिक)- नेसनल क्रिकेट एकेडेमी (एनसिए) ले एसएलसी दिएर बसेका विद्यार्थी लक्षित कार्यक्रम ल्याउने भएको छ। एनसिएका प्रशिक्षक तथा नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दासका अनुसार वैशाख पहिलो सातादेखि एसएलसी दिएर बसेका विद्यार्थीलाई एनसिएले प्रशिक्षण दिने तयारी गरेको छ।
विस्तृतमा

पेनाल्टी चुकाउँदा आर्मी उप विजेतामा सिमित

इटहरी, चैत ३१- धरानको एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा आज सम्पन्न १५औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको उपाधि हङकङ नेपाली महासङ्घले जितेको छ। पहिलोचोटी बुढासुब्बा गोल्डकप प्रयोगितामा सहभागी हङकङ नेपाली महासङ्घ टिमले उपाधीसँगै रु तीन लाख २५ हजार नगदसमेत हात पारेको छ।
विस्तृतमा

कप्तान सागरलाई अपार्टमेन्ट

प्रकाश तिमल्सिना, काठमाडौं, चैत ३१ - राष्ट्रिय टोलीबाट 'डेब्यु' गरेको दशकपछि शुक्रबार राष्ट्रिय कप्तान सागर थापा घरेलु फुटबलको सबभन्दा ठूलो पुरस्कारबाट सम्मानित भएका छन्।

विस्तृतमा

डिभिजन ३ लाई टोली घोषणा

काठमाडौं, चैत ३१ (नागरिक)- बर्मुडामा दुई सातापछि हुने विश्व क्रिकेट लिग डिभिजन-३ का लागि नेपालले शुक्रबार १४ सदस्यीय टोली घोषणा गरेको छ। पारस खड्काको कप्तानीमा रहने टोलीमा ज्ञानेन्द्र मल्ल (उपकप्तान), अनिल मण्डल, सुवास खकुरेल, शरद भेषावकर, प्रदीप ऐरी, पृथु बाँस्कोटा, वसन्त रेग्मी, शक्ति गौचन, विनोद भण्डारी, सञ्जम रेग्मी, अमृत भट्टराई, चन्द्र साउद र राहुल बिक छन्।

विस्तृतमा

राखेप कर्मचारी संघमा रञ्जन

काठमाडौं, चैत ३१ (नागरिक)- राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघको विराटनगरमा भएको अधिवेशनले हकीका प्रशिक्षक रञ्जन थापाको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। दुई दिने अधिवेशनमा अध्यक्षका प्रत्याशी कराते प्रशिक्षक महेश महर्जनलाई पछि पार्दै रञ्जन अध्यक्षमा चयन भएका हुन्। थापाले ७८ र महेशले १६ मत पाएका थिए।
विस्तृतमा

फिफा विश्व वरियतामा नेपालको सुधार

काठमाडौं, चैत ३१- विश्व फुटबल महासङ्घ (फिफा) को पछिल्लो फिफा विश्व वरियतामा नेपालले सुधार गर्दै १७१औं स्थानमा उक्लिएको छ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज जारी गरेको विज्ञप्तिमा फिफा वरियतामा नेपाल गत महिनाभन्दा चार स्थान माथि उक्लिदै आफ्नो अङ्क तालिकामा १०८ अङ्क बनाएको हो।
विस्तृतमा

नेपाली राष्ट्रिय क्रिकेट टोली सम्मानित

काठमाडौं, चैत ३०- एसियाली क्रिकेट परिषद् (एसीसी) को आयोजनामा केहीअघि काठमाडौँमा सम्पन्न एसीसी टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा दोस्रो स्थान हात पार्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोली सम्मानित भएको छ।
विस्तृतमा

उत्कृष्ट खेलाडी घोषित हुँदै सागर थापाले पाए अपार्टमेन्ट

प्रकाश तिमिल्सिना, काठमाडौं, चैत ३०- नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापा वर्षको उत्कृष्ट खेलाडी चुनिँदै अपार्टमेन्ट पाएका छन्। एन्फा कम्प्लेक्स सातदोबाटोमा सागरलाई वर्षको उत्कृष्ट खेलाडी घोषणा गर्दै सो पुरस्कार प्रदान गरिएको हो। एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सागरलाई अपार्टमेन्टको डमी प्रदान गरे।

विस्तृतमा

आफ्नै किर्तिमान तोड्दै केशरी

काठमाडौं, चैत ३० (नागरिक)- नेपाल पुलिसकी केशरी चौधरीले ३८औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा बिहीबार फेरि अर्को कीर्तिमान स्थापित गरेकी छन्।
विस्तृतमा
Page 5 of 26
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता