Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 24th

वाटसनले राजीनामा दिए

E-mail Print
मेलवर्न, वैशाख ८ (एएफपी)- अलराउन्डर शेन वाटसनले अस्ट्रेलियाको उपकप्तानी पदबाट राजीनामा दिएका छन्। अस्ट्रेलियाको भारत भ्रमण क्रम आफूमाथि भएको अनुशासन कारबाहीको एक महिना नबित्दै वाटसनले राजीनामा दिएका हुन्। क्रिकेट अस्ट्रेलियाले पनि एक विज्ञप्तिमार्फत वाटसनले तीनै ढाँचाका खेलको उपकप्तानबाट राजीनामा दिएको जनाएको छ।
'म अस्ट्रेलियाबाट टेस्टमा उत्कृष्ट खेलाडी हुन चाहन्छु, यसैमा केन्द्रित भएर रन बनाउने हेतुले मैले उपकप्तान त्यागेको हुँ, त्यसबाहेक टोलीलाई आवश्यक समयमा म जस्तोसुकै सहयोग गर्न पनि तयार छु,' वाटसनले विज्ञप्तिमा भनेका छन्। क्रिकेटको अस्ट्रेलियाको स्वीकृतपछि उपकप्तान नियुक्त गरिने छनोट प्रमुख जोन इनभेरारिटीले जनाएका छन्।
प्रतिक्रियाहरू (0)add comment

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता