Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Thursday
Sep 24th

सुकृतको ह्याट्रिक

E-mail Print
काठमाडौं, वैशाख ८ (नागरिक)- सुकृत मगरको ह्याट्रिकमा समाज कल्याण खेलकुद केन्द्रले शनिबार नेपाल बैंक जुनियर यु-१५ फुटबलमा पाँचधारा टिमलाई ३-२ ले हराएको छ। खेलको ४० र ५५औं मिनेटमा गोल गरेका सुकृतले ७०औं मिनेट ह्याटि्रक पूरा गरे। पाँचधाराका सुरज तामाङ र टेकबहादुर रानाले १-१ गोल फर्काए।
 
त्रिरत्न आवासीय माविले बागबजार युथ क्लबलाई सडन डेथमा हरायो। निर्धारित समय १-१ र टाइब्रेकरमा ३-३ को बराबरी भएपछि सडन डेथमा निर्णय भयो। विशाल तामाङको गोलमा त्रिरत्नले १९औं मिनेटमा अग्रता लिए पनि विशाल महर्जनले २८औं मिनेटमा बागबजारका लागि बराबरी गोल फर्काए।
त्यस्तै गरुडा स्पोर्टस र चिबहाल युथ क्लब विजयी भए। गरुडाले युवा सुधार समाजलाई २-० ले हराउँदा रवि कार्की र सज्जन तामाङले गोल गरे।
चिबहालले सानोभर्‍याङ युथ क्लबलाई ३-० ले पराजित गर्‍यो। सुशील महर्जन, विशाल रावले र सुरज श्रेष्ठले गोल गरे।
प्रतिक्रियाहरू (0)add comment

प्रतिक्रिया लेख्नुस्
संकुचित | विस्तृत

busy
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

खेल

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता