Nepal Republic Media Pvt. Ltd.

Regular News of Political, Economy, Entertainment, Literature, Article, Society, Sports, Vehicle, Bank, Model, Music, Tourism and Travel news, Photography news in English.
Saturday
Oct 19th

विश्व

भुटानमा आज संसदीय निर्वाचन

थिम्पु, वैशाख १० (एजेन्सी)- भुटानमा आज संसदको निर्वाचन हुँदैछ। भुटानको इतिहासमा संसदका लागि हुन लागेको यो दोस्रो निर्वाचन हो।
पाँच वर्षअघि भुटानी राजतन्त्रले आफ्नो एकाधिकारी शासन अन्त्य गरेको घोषणा गरेको थियो। मंगलबार मतदाताले संसदको माथिल्लो सभा राष्ट्रिय परिषद् सदस्यका लागि मतदान गर्नेछन्। यसपछि राष्ट्रिय सभामा रहेका पाँच दलमध्ये सरकार गठन गर्नका लागि निर्णय गरिनेछ।
विस्तृतमा

अब्दुल हमिद बंगलादेशको राष्ट्रपतिमा निर्विरोध

ढाका, वैशाख १० (एजेन्सी)- संसदका सभामुख अब्दुल हमिद बंगलादेशको राष्ट्रपतिमा सोमबार निर्विरोध निर्वाचित भएका छन्।
सत्तारुढ पार्टी अवामी लिगले हमिदलाई राष्ट्रपतिका लागि आइतबार मनोनयन गरेको थियो।
विस्तृतमा

'अमेरिकामा मानव अधिकार स्थिति खस्कँदो'

बेइजिङ, वैशाख ९ (एजेन्सी)- सैनिक पठाएर विदेशमा मानव अधिकार उल्लंघन गरेको र देशभित्र आफ्ना नागरिकलाई बन्दुकबाट हुने हिंसाबाट जोगाउन असफल भएको भन्दै चीनले अमेरिकाको आइतबार आलोचना गरेको छ।
विस्तृतमा

चीनमा शक्तिशाली भूकम्प, सयौ हताहत

वेइजिङ, वैशाख ७ (एजेन्सी) - शक्तिशाली भूकम्पको झड्काले चीनको दक्षिण पश्चि म सिचुवान प्रान्तमा सयौंको ज्यान गएको छ। स्थानीय सरकारी अधिकारीका अनुसार पाँच वर्षपछि यो सबंभन्दा ठूलो क्षति हो। भूकम्पको चार घन्टापछि ७२ जनाको निधन भएको र ६ सय जना घाइते भएको पुष्टी भएको छ।

विस्तृतमा

यस्ता छन् बोष्टन म्याराथनमा बम पड्काउनेहरु

यस्ता छन् बोष्टन म्याराथनमा बम पड्काउनेहरु

बोष्टन, वैशाख ६ (एजेन्सी) - अमेरिकाको संघीय जाँच व्युरो (एफबीआई) ले हिजो गरेको पत्रकार सम्मेलनमा चारदिनअघि बोस्टन म्याराथनमा भएको बम विष्फोटनमा संलग्न रहेको आशंकामा २ जनाको तस्बिर सार्वजनिक गरेको छ ।

विस्तृतमा

पाकिस्तानी पूर्व राष्ट्रपति मुसर्रफ गिरफ्तार

इस्लामावाद, वैशाख ६ (एजेन्सी) - पाकिस्तानी पूर्व राष्ट्रपति परवेज मुसर्रफलाई राजधानी इस्लामावादस्थित उनको निवासबाटै प्रहरीले गिरफ्तार गरेको छ। बिहीबार बिहान इस्लामावाद उच्च अदालतले उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको थियो।

विस्तृतमा

अमेरिकी क्याम्पसमा गोलीकान्ड, सुरक्षाकर्मीलाई गोली हानी मारियो

वासिङटन, वैशाख ६ (एजेन्सी) - विगत केही दिनदेखि लगातार अप्रिय घटनाको सहँदै गरेको अमेरिकामा आज पनि गोलीकान्ड भएको छ। म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) क्याम्पस नजिकै गोली हानेर एक सुरक्षाकर्मीको हत्या गरिएको छ। 

विस्तृतमा

गिरफ्तारीको आदेशपछि भागे पूर्व राष्ट्रपति मुसर्रफ

इस्लामावाद, वैशाख ५ (एपी) -  पाकिस्तानी पूर्व राष्ट्रपति परवेज मुसर्रफलाई गिरफ्तार गर्ने आदेश राजधानीको एउटा अदालतले दिएपछि उनी भागेको दृश्य स्थानीय टेलिभिजनले प्रसारण गरेको छ। देशद्रोहको एउटा अभियोगमा अदालतले उनलाई धरौटीमा छाड्न अस्वीकार गरेको हो।

विस्तृतमा

होन्डाले ल्यायो सबैभन्दा सस्तो बाइक 'ड्रिम नियो'

होन्डाले ल्यायो सबैभन्दा सस्तो बाइक 'ड्रिम नियो'

नयाँ दिल्ली, वैशाख ४ (एजेन्सी) - जापानी कम्पनी होन्डाले भारतमा आफ्नो नयाँ मोटरसाइकल 'ड्रिम नियो' बजारमा ल्याएको छ। भारतमा यो सबैभन्दा सस्तो मोटरसाइकल हो।

विस्तृतमा
  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  4 
  •  5 
  •  6 
  •  7 
  •  8 
  •  9 
  •  10 
  •  Next 
  •  End 
  • »
Page 1 of 49
ACE Travels
WebNagarikNews.com
nagarik-news print edition epaper
Weekly News of Economy, Political, Sports, Vehicle, Bank, Entertainment, Model, Music and Tourism and Travel news.

ब्लग

उत्तमबाबु श्रेष्ठ उत्तमबाबु श्रेष्ठ, बोस्टन (अमेरिका)-अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हरेक वर्ष ...

- उत्तमबाबु श्रेष्ठ

विश्व

धेरैले पढेको

धेरैले पढेको- यो हप्ता