7 Bhadra, 2076 | August 24, 2019
Menu

उद्धार प्रयास

उद्धार प्रयास

दक्षिण कोरियाको जिन्दाउमा डुबेको पानीजहाजका यात्रु उद्धार गर्ने प्रयास गर्दै उद्धारकर्ता। जहाजमा रहेका ४५९ जना मध्ये ३ सय हराइरहेका छन्।…

सुरङमार्गमा एक अर्ब लगानी

सुरङमार्गमा एक अर्ब लगानी

निजी क्षेत्रले निर्माण गर्ने काठमाडौं—हेटौंडा सुरुङमार्गमा लगानी सम्झौता गर्दै कुशकुमार जोशी र भवन भट्ट। तस्विरः दिनेश गोले

सदन अवरुद्ध

सदन अवरुद्ध

संसद बैठक अवरुद्ध गर्नुअघि बुधबार संसदलाई सम्बोधन गर्दै एमाओवादी नेता बाबुराम भट्टराई। तस्विरः विजय राई

बिना निष्कर्ष टुंगियो वार्ता

बिना निष्कर्ष टुंगियो वार्ता

खेलकूद मन्त्रालय र राष्ट्रिय खेलकूद परिषदका प्रतिनिधि सहित क्रिकेट खेलाडी एवं क्यानबीच मंगलबार भएको वार्ता बिना निष्कर्ष टुंगिएको छ।

सेनापति भेट

सेनापति भेट

प्रधान सेनापति गौरवसम्शेर जबरा (बायाँ) श्रीलंकाका प्रधान सेनापति जगनाथ जयसूर्यासँग मलेसियामा भेट गर्दै। तस्विर सौजन्यः नेपाली सेना

टिचिङमा ब्लड बैंक

टिचिङमा ब्लड बैंक

त्रिवि शिक्षण अस्पताल ब्लड बैंक उद्‌घाटन कार्यक्रममा स्वास्थ्यमन्त्री खगराज अधिकारी (ढाका टोपी) र अमेरिकी राजदूत पिटर डब्लु बोडी सहितका व्यक्तित्व।…

Frontpage Slideshow | Copyright © 2006-2012 JoomlaWorks Ltd.

मुख्य समाचार

फिचर

Prev Next
महिला कामदार खाडी पुग्नुमा कर्मचारी दोषी

महिला कामदार खाडी पुग्नुमा कर्मचारी दोषी

काठमाडौं-नेपाली महिला कामदारमाथि अमानवीय व्यवहार बढेका कारण दुई वर्षदेखि खाडीमा महिला रोजगारी प्रतिबन्धित गरिए पनि सरकारी कर्मचारीकै सहयोगमा धेरै महिला त्यता पुगेको व्यवसायीले आरोप लगाएका छन्।

सिन्दुरमा रङ्गियो थिमी (फोटो फिचर)

सिन्दुरमा रङ्गियो थिमी (फोटो फिचर)

मध्यपुर थिमी नगरपालिका क्षेत्रका बासिन्दाले मंगलबार बिहान हर्षोल्लासका साथ सिन्दुरजात्रा अर्थात् सुथः सिया जात्रा मनाएका छन्। एक अर्कालाई रङ लगाउँदै जात्रालु अगाडि बढ्दा थिमी सहर सिन्दुरमा रङगिएको छ।

धार्मिक यात्रामा ज्ञानेन्द्र शाह

धार्मिक यात्रामा ज्ञानेन्द्र शाह

धरान– धार्मिक यात्राको क्रममा पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार धरान आइपुगेका छन्। सिमराबाट समर्थकहरूका साथ आएका उनलाई स्वागत गर्न उनका शुभचिन्तकहरू फूलमाला लिएर सडक किनारमा उभिएका थिए।

राजनीति

कोइरालालाई बुल्गेरियाली प्रधानमन्त्रीको बधाइ

काठमाडौं– नेपालका लागि बुल्गेरियाका अवैतनिक वाणिज्यदूत भोलाविक्रम थापाले प्रधानमन्त्री सुशील कोइरालालाई त्यहाँका प्रधानमन्त्रीले पठाएको बधाई तथा शुभकामना सन्देश...

एमाओवादीद्वारा संसद बैठक अवरुद्ध, भोलिसम्मका लागि स्थगित

काठमाडौं—गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपीविरुद्ध मुद्दा चलाइएको विरोधमा एमाओवादीले संसद अवरुद्ध गरेको छ। बुधबारको संसद बैठक सुरु...

test

समाज

जीप दुर्घटनामा दुईको मृत्यु

खलङ्गा - खलङ्गा ६ तातोपानीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खलङ्गा ७ का दण्डबीर वली र धिमे...

फुजेल घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय चितवनमा धर्ना

चितवन -गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा पक्राउ परेकाको रिहाइको माग गर्दै दुई माओवादीले आज बिहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालय चितवनमा...

अर्थ

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मिलेमतोमा क्षेत्रीय कार्यालय, वितरण केन्द्र र शाखा कार्यालयबाटै ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेका छन्। क्षेत्रीय तथा वितरण केन्द्र प्रमुखको गैरजिम्मेवारपन र प्रभावकारी सुरक्षा एवं अनुगमन नहुँदा यस्ता क्रियाकलाप बढ्दै गएका हुन्।

 

खेल

व्यावसायिकतातिर नेपाली भलिबल

व्यावसायिकतातिर नेपाली भलिबल

काठमाडौं- सुस्त गतिमा विकासतर्फ लम्केको नेपाली भलिबल व्यावसायिकतातिर जाने संकेत देखिएको छ। भर्खरै सम्पन्न राष्ट्रिय क्लब लिग भलिबलको दोस्रो संस्करणमा चार विदेशी खेलाडी कोर्टमा उत्रिए। पहिलोपल्ट नेपाली भलिबलमा विदेशी खेलाडी उतार्ने काम पश्चिमाञ्चल टोलीले गरेको हो।

 
pvc-card

प्रविधि

  • 1
  • 2
  • 3
वर्षका नयाँ ग्याजेट

वर्षका नयाँ ग्याजेट

काठमाडौं– ग्याजेटप्रेमीका लागि २०७० सालको अन्त्यतिर आएकोे 'सामसङ ग्यालेक्सी एस फाइभ' पछिल्लो उपहार हो। ७६ हजार रुपैयाँ पर्ने ग्यालेक्सी एस फाइभको चर्चासँगै २०७१ सालमा केही नयाँ ग्याजेट आउँदै छन् जुन पारखीहरुका लागि प्रतिक्षा र चासोको विषय हुन सक्छ।

ग्यालेक्सी एस–फाइभ बजारमा

ग्यालेक्सी एस–फाइभ बजारमा

काठमाडौं– सामसङको नयाँ स्मार्टफोन ‘ग्यालेक्सी एस–फाइभ' नेपाली बजारमा भित्रिएको छ। सामसङको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेज (आइएमएस) ले शुक्रबारबाट यो स्मार्टफोनको बिक्री सुरु गरेको हो।

विन्डोज एक्सपी बन्द

विन्डोज एक्सपी बन्द

तपाइँको कम्प्युटरमा विन्डोज एक्सपी छ? छिटो अपग्रेट गर्नुहोस्। आजदेखि माइक्रोसफ्टका नि:शुल्क सेक्युरिटी इसेन्सियल एक्सपीमा डाउनलोड हुने छैन। सिस्टम सेन्टर, विन्डोज इनट्युन, माइक्रोसफ्ट डेप्लोइमेन्ट टुलकिट पनि एक्सपीमा सपोर्ट गर्ने छैन। विश्वभरि सर्वाधिक रुचाइएको अपरेटिङ सिस्टम विन्डोज एक्स पी माइक्रोसफ्टले आजदेखि बन्द गरेको छ।

कला

Prev Next
नाइ नभन्नु ल २ बाट हौसिए निर्देशक आचार्य

नाइ नभन्नु ल २ बाट हौसिए निर्देशक आचार्य

काठमाडौं - विकास आचार्य निर्देशित नाइ नभन्नु ल २ ले बुधबारसम्म डेढ करोड रुपियाँको कारोबार गरेको छ। 'हाम्रो फिल्मले सबैभन्दा थोरै दिनमा नै करोड रुपियाँ पार गरेको छ,' निर्देशक आचार्यले भने, 'फिल्मले लगानी उठाएर नाफा दिन थालेको छ।'

'सेतो बाघ' सुटिङ सकियो

'सेतो बाघ' सुटिङ सकियो

काठमाडौं– नीर शाहको निर्देशनमा बनिरहेको फिल्म 'सेतो बाघ'को सुटिङ ५१ दिनमा सकिएको छ। काठमाडौंको सिनामंगलस्थित एक गार्मेन्टमा लगाइएको सेटबाट सुरु भएको सुटिङ पाटन दरबार संग्रहालय, केशर महल, चितवनको मेघौली, रक्षा मन्त्रालयको बेलायती बैठक हुँदै कमल विनायकमा टुंगिएको हो।

विप्लवलाई ह्याट्रिक कामना!

विप्लवलाई ह्याट्रिक कामना!

काठमाडौं - 'तिनीहरु राँकेभूत होइनन्।' विप्लव ढकालले चालिसको दशकमा लेखेको यो कविताले उनकै जिल्ला भोजपुरका कवि श्रवण मुकारुङको मथिंगल हल्लाइदिएको थियो। श्रवणका यी अग्रज कालान्तरमा मिल्ने साथी भए।

'एकल साँझ'मा फर्के ढकाल

'एकल साँझ'मा फर्के ढकाल

काठमाडौं- भलाद्मी दर्शक, भव्य अर्केस्ट्रा र अनुभवी आवाज। आफ्नो जीवनकालमा कमै गायकले पाउने यस्तो सुविधाबीच गायक रामकृष्ण ढकालले नेपाली नयाँ वर्ष निम्त्याएका छन्। 

गामबेसीका गीतकार

गामबेसीका गीतकार

काठमाडौं- आइतबार राति काठमाडौंको याक एन्ड यती होटलमा जब गायक रामकृष्ण ढकाल आफ्नो तेस्रो एकल साँझमा हार्मोनियम बजाउँदै गीत गाइरहेका थिए, त्यही बेला गीतकार क्षेत्रप्रताप अधिकारी अस्पतालमा मृत्युसँग संघर्ष गर्दै थिए। ढकालले सुगम संगीतका श्रोताहरुसँगै नयाँ वर्षलाई स्वागत गरे तर...

ढकालको ‘च्याउको जंगल' सार्वजनिक

ढकालको ‘च्याउको जंगल' सार्वजनिक

‘यही झण्डाबाट उखेल्छु घन र फुटाउँछु आफ्नो निधारको चट्टान! यही झण्डाबाट निकाल्छु हँसिया र भत्काउँछु आफ्नै विचारको पर्खाल....'

विश्व

ब्लग

ऋषिकेश दाहाल - avatar ऋषिकेश दाहाल

नक्कली समाचार सक्कली समाचार

सन् १९३८ अक्टोबर ३० मा अमेरिकाको कोलम्बिया ब्रोडकास्टिङ सिस्टमले आफ्नो रेडियो स्टेसनबाट एउटा नाटक 'अन एअर' गर्‍यो। एच.जी. वेल्सले लेखेको...

केपी ढुंगाना - avatar केपी ढुंगाना

हिँड्यो लिबिया, पुगियो लाइबेरिया

लाइबेरिया- बेरोजगारीको संख्या ८५ प्रतिशत पारी छ। सुन र फलामका खानी, रवर प्लान्ट, प्लाम तेलका पूर्वाधार प्रारम्भ भए पनि आर्थिक...

पुण्य भण्डारी - avatar पुण्य भण्डारी

डायस्पोराको कामचलाउ पत्रकारिता

नेपालबाहिर नेपालीले गरिरहेको पत्रकारितालाई के भन्ने? अल्पकालीन, आंशिक(पार्टटाइम), स्वयंसेवा, कि आत्मरति? एउटा औपचारिक छलफलका सहभागीको अनुभव र तर्कको सार थियो–...

नागरिक शनिबार

डल्लो

डल्लो

पहिलो दिन : ब्लड बैंकको गेट छिरिनसक्दै ऊ अत्तालियो। छपक्कै छरिएका बाइक देखेर अन्दाज लगायो– कम्तीमा २ घन्टा उसको पालो आउँदैन। कीर्तिपुरबाट बाइक चढेदेखि अहिलेसम्म लगभग १० पटक घन्टी बजिसकेको थियो मोबाइलमा। हतारोले गोजीसम्म हात पुर्याटउन पाएन।पार्किङको कुनामा बाइक ठड्याएर...

शुक्रबार

  • 1
  • 2
  • 3
Prev Next

प्रकाशकीय

नेपाल रिपब्लिक मिडियाको तेस्रो प्रकाशन शुक्रवार साप्ताहिक चौथो वर्षमा प्रवेश गरेको छ। सामाजिक सरोकारका जल्दाबल्दा विषय तथा मुद्दा उठाउने जुन लक्ष्यका साथ यसको प्रकाशन सुरु भएको थियो, त्यस लक्ष्यप्राप्तिमा शुक्रवारले तय गरेको दूरीबारे पाठकलाई मैले निवेदन गरिरहनुपर्लाजस्तो लाग्दैन। शुक्रवारको गति र प्रगति गर्व गर्नलायक छ।

'टिमवर्क' हाम्रो शक्ति

शुक्रवारका आर्किटेक्ट एवम् संस्थापक प्रधान सम्पादक किशोर नेपालले अघिल्लो वर्ष राजीनामा दिएपछि हामी शुक्रवारकर्मीले एक खालको एक्लोपन महसुस गरेका थियौँ। हामीले केही 'मिस' गरिरहेको अनुभव गरेका थियौँ। अहिले पनि हामी बेलाबेला यो 'फिल' गर्छौं। शुक्रवारमा छापिने कभर स्टोरीको रिपोर्टिङ गर्दा होस् या हेडिङ र इन्ट्रो लेख्दा, हामी प्रत्येक अंकमा किशोर...

नयाँ वर्ष मुड

केही दिनमै हामी नयाँ वर्ष २०७१ मा हुनेछौँ। क्यालेन्डर फेर्ने तरखर गरिरहेका छौँ। नयाँ वर्ष भनेको अर्काे वर्षमात्र होइन, अलिकति नयाँ उत्साह पनि हो, अलिकति नयाँ ऊर्जा पनि हो, अलिकति नयाँ उत्सव पनि हो। हुन त हामी वर्षमा चारपाँच वटा नयाँ वर्ष मनाउँछौँ। तैपनि, विक्रम संवत्को नयाँ वर्ष हाम्रा लागि...

प्रवास

स्टकहोममा शुभकामना आदान–प्रदान

स्टकहोम (स्वीडेन)—  गैरअावासीय नेपाली संघ स्वीडेनले राजधानी स्टकहोममा नयाँ वर्ष २०७१ को अवसरमा आइतबार बेलुका शुभकामना आदान-प्रदान, साँस्कृतिक कार्यक्रम तथा रात्रिभोजको आयोजना...

वैदेशिक रोजगार

अनावश्यक सिफारिस थोपर्दै रोजगार विभाग

काठमाडौं-नेपालका लागि साउदी अरेबियाको राजदूतावास काठमाडौंमै छ। काम गर्न साउदी जाने नेपालीको राहदानीमा स्ट्याम्पिङ र भिसाको काम उक्त दूतावासले गर्न थालेको २५/२६...

प्रशासन

राजनीतिले 'निजामती क्षेत्र अस्तव्यस्त'

काठमाडौं- मुख्य सचिव लीलामणि पौडेलले राजनीतिक दलका स्वार्थले कर्मचारी चल्दा निजामती क्षेत्र अस्तव्यस्त बनेको बताएका छन्।'निजामती कर्मचारी कुनै पनि राजनीतिक दलसँग आबद्ध...

स्वास्थ्य

निःशुल्क सेवामा ठूला अस्पताल नै अटेरी

काठमाडौं- सरकारले 'आमा सुरक्षा कार्यक्रम' अन्तर्गत निःशुल्क प्रसूति सेवामा बर्सेनि एक अर्बभन्दा बढी खर्च गरिरहेको छ, तर ठूला सरकारी अस्पतालमै यो सेवा...