Wednesday 19 Chaitra, 2076 | March 31, 2020
Menu

एउटै सचिवलाई १६ गाविसको जिम्मा

(0 votes)
सोलुखुम्बु– अधिकांश गाविस सचिव बिदामा बसेपछि एउटै सचिवले १६ गाविसको काम सम्हालिरहेका छन्। गाउँ परिषद सकिएलगत्तै सचिवहरू बिदा लिएर जिल्लाबाहिर गएपछि गाविसको बोझ एउटै सचिवलाई परेको हो।
नेचाबतासे, जुभिङ, बासा, जुबु, गुदेल, बेनी, टाप्टिङ, गोरा, टाक्सिन्दु, सल्लेरी, वाकु, काकु, पावै, लोखिम, नेले, कागेललगायत गाविसको काम खेमराज खतिवडा एक्लैले गर्दै आएका छन्।