Sunday 23 Chaitra, 2076 | April 05, 2020
Menu

राजनीतिक प्रतिनिधि नहुँदा स्थानीय निकायको आय बढेन

गोरखा- निर्णय गर्ने राजनीतिक प्रतिनिधि नहुँदा जिल्लाका स्थानीय निकायहरूले सम्भावना हुँदाहुँदै पनि आन्तरिक आय बढाउन सकेका छैनन्। जिल्ला विकास समिति, गोरखा नगरपालिका र गाउँ विकास समितिहरूले जनप्रतिनिधि अभावमा करको दायरा बढाउन नसक्दा आन्तरिक आम्दानी नबढेको हो।
विस्तृतमा पढ्नुस्

राजनीतिले 'निजामती क्षेत्र अस्तव्यस्त'

काठमाडौं- मुख्य सचिव लीलामणि पौडेलले राजनीतिक दलका स्वार्थले कर्मचारी चल्दा निजामती क्षेत्र अस्तव्यस्त बनेको बताएका छन्।'निजामती कर्मचारी कुनै पनि राजनीतिक दलसँग आबद्ध नभई जनतालाई निष्पक्ष सेवा दिनुपर्ने विश्वव्यापी मान्यता छ,' मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बुधबार सञ्चारकर्मीसँग मुख्य सचिव पौडेलले भने, 'यहाँ त…
विस्तृतमा पढ्नुस्

स्वास्थ्यमा विज्ञको सल्लाहकार समिति

काठमाडौं - स्वास्थ्य मन्त्रालयले पहिलोपटक विज्ञसहितको उच्चस्तरीय प्राविधिक सल्लाहकार समिति गठन गरेको छ। विश्वमा भइरहेका अनुसन्धान एवं स्वास्थ्य पद्धतिका आधारमा मन्त्रालयले अवलम्बन गर्नुपर्ने नीतिगत परामर्शका लागि समिति बनाएको हो।
विस्तृतमा पढ्नुस्

विशेष बढुवाको व्यवस्थापनमा जटिलता

काठमाडौं - निजामती सेवा अध्यादेश जारी भएपछि लामो समय एउटै तहमा काम गरेर बढुवा पाएका करिब १८ हजार निजामती कर्मचारीको व्यवस्थापनमा जटिलता आएको छ। नायब सुब्बादेखि सहसचिवसम्म बढुवा भएका कर्मचारीले नयाँ पदअनुसार तलब पाए पनि जिम्मेवारी पाएका छैनन्।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed