Sunday 25 Shrawn, 2077 | August 09, 2020
Menu

ब्लग

खगेन्द्र संग्रौला

खगेन्द्र संग्रौला

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

उचाइको भ्रम

  • विचार
अबोध बालबालिकालाई काँधमा बोक्दा तिनले बोक्नेभन्दा आफू अग्लो भएको अनुभूति गर्छन्। र, त्यो अग्लाइको अनुभूतिबाट तिनलाई अपार आनन्द प्राप्त हुन्छ। तिनको त्यो अनुभूति निश्छल र निष्कपट हुन्छ। र, त्यो अनुभूति कुण्ठा, दम्भ र पाखण्डमुक्त हुन्छ। तर छिप्पट मानवको कुरा बेग्लै हो।
Subscribe to this RSS feed