15 Chaitra, 2076 | March 28, 2020
Menu

ब्लग

शंकर तिवारी

शंकर तिवारी

Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

कांग्रेसको गणतान्त्रिक अनुहार

  • विचार
नेपालमा राजतन्त्र फ्याँकिनुमा नेपाली कांग्रेसलाई मात्र दोषी देखाउँदै केही बुद्धिजीवीले एकोहोरो प्रलाप गरिरहेका छन्। राजा फ्याँकिएकामा चिन्ता गर्नेहरु तिनको अधिकार छ तर राजा फ्याँकिनुमा कांग्रेसलार्ई मात्र दोषी देख्नेप्रति कांग्रेसका पुरानो पुस्ताका अग्रगामी नेता र नयाँ पुस्ताका क्रान्तिकारी नेताहरुको तीव्र आक्रोश र गम्भीर आपत्ति रहेको देखिएको छ। नेपाली कांग्रेसजस्तो गतिशील पार्टीलाई राजावादी ठान्नु इतिहास प्रवाह नबुझ्ने मूढाग्रहमात्र हो।
Subscribe to this RSS feed