Sunday 23 Chaitra, 2076 | April 05, 2020
Menu

ब्लग

प्रवीण ढकाल

प्रवीण ढकाल

प्रवीण ढकाल नागरिक दैनिकमा सामाजिक विषयमा कलम चलाउने पत्रकार हुन्। २०६३ देखि पत्रकारितामा संलग्न ढकाललाई Twitter मा @praveendhakal भेट्न सकिन्छ Email: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

बाग्मतीमा नुहाए मुख्य सचिवले

काठमाडौं- झन्डै मृत अवस्थामा रहेको बाग्मतीमा स्नान गरेर मुख्य सचिव लीलामणि पौडेलले बाग्मती पहिलेकै अवस्थामा पुर्‍याउन सकिने संदेश दिएका छन्। गुहेश्वरीमा उनी सहित सय भन्दा बढीले आज बिहान नुहाए।

पाँच पटक गल्ती गरे लाइसेन्स निलम्बन

  • देश
काठमाडौं-सडकमा बढेको माइक्रो तथा सार्वजनिक सवारीको मनपरी नियन्त्रण गर्न सरकारले चालकको सवारी अनुमतिपत्र (लाइसेन्स) निलम्बन गर्ने भएको छ।

दैनिक पाँच सय माइक्रो कारबाहीमा

  • समाज
काठमाडौं– उपत्यकामा माइक्रोको मनपरी नियन्त्रण गर्न ‘सघन कारबाही' अगाडि बढाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले दैनिक पाँच सयभन्दा बढी माइक्रोलाई कारबाही गर्न थालेको छ।
Subscribe to this RSS feed