Friday 29 Kartik, 2076 | November 14, 2019
Menu

प्रवास

अवैध कामदार फर्काउन पहल

काठमाडौं- दक्षिण कोरियाले आफूकहाँ अवैध बसिरहेका नेपाली कामदारलाई तत्काल नफर्काइए इपिएसमार्फत् नयाँ कामदार लिने प्रक्रिया बन्द गर्ने चेतावनी दिएपछि सरकारले उनीहरूको तथ्यांक निकालेर आफन्तसँग पत्राचार गर्ने भएको छ।
विस्तृतमा पढ्नुस्

फागुनमा ७३ नेपाली कामदारको मृत्यु

काठमाडौं-कामको सिलसिलामा विदेश पुगेकामध्ये गत फागुनमा ७३ नेपालीको मृत्यु भएको छ। सरकारले विदेशमा मर्ने ७३ कामदारका आफन्तलाई फागुनमा आर्थिक सहायता दिएको छ।
विस्तृतमा पढ्नुस्

जर्मनीमा संयुक्त लगानी सम्बन्धी अन्तर्किया

जर्मनी –जर्मनीमा बस्ने नेपालीहरुबीच संयुक्त लगानी भित्र्याउने बारे अन्तर्किया सम्मपन्न भएको छ।
विस्तृतमा पढ्नुस्

उद्यमशीलता देश निर्माणमा उपयोग गरौँ : अर्थमन्त्री

बेल्जियम– अर्थमन्त्री रामशरण महतले आफ्नो उद्यमशीलता, सिर्जनशीलता र सीपलाई राष्ट्र निर्माणमा उपयोग गर्न बेल्जियममा रहेका नेपाली एवं व्यवसायीहरुलाई आग्रह गरेका छन्। बेल्जियममा रहेका अर्थमन्त्री महत आन्टोर्पमा गैरआवासीय संघ तथा नेपाली व्यावसायी संघ वेल्जियमले आयोजना गरेको कार्यक्रममा बोल्दै थिए ।
विस्तृतमा पढ्नुस्

अनेसास कतारको अध्यक्षमा तीर्थ संगम

दोहा– अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतारको चौथो अधिवेशनले रेगिस्तानी कवि तीर्थ संगम राईलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ।
विस्तृतमा पढ्नुस्

फुटसल म्याचमा नेपाली टोलीको बराबरी

पोर्टल्यान्ड- यहाँस्थित रोस सिटी कभर्ड हलमा सञ्चालन भइरहेको रोस सिटी लिग फुटसल फुटसल प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा स्थानीय नेपाली खेलाडीहरूको टोली एफसी हलिउड तेक्वान्दो तथा टु लेफ्ट फुटबीच भएको खेल १०–१० गोलको बराबरीमा टुंगिएको छ।
विस्तृतमा पढ्नुस्

कतारमा नेपालीको संख्या ३ लाख ४७ हजार

दोहा– वैदेशिक रोजगारीका आकर्षक गन्तव्य बन्दै गएको कतारमा नेपालीको संख्या ३ लाख ४७ हजार ६ सय ५० पुगेको छ। कतारको अध्यागमन विभागले नेपाली नियोगलाई दिएको जानकारी अनुसार ३ लाख ४४ हजार १ सय ७ पुरुष र ३ हजार ५ सय…
विस्तृतमा पढ्नुस्

फोरम लोकतान्त्रिकको मलेसिया सम्पर्क समिति गठन

मलेसिया- मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकको भातृ संगठनको रुपमा लोकतान्त्रिक फोरम मलेसिया सम्पर्क समिति गठन भएको छ। सागर सिंह खवासको अध्यक्षतामा २३ सदस्य रहनेगरी सम्पर्क समिति गठन गरिएको छ।
विस्तृतमा पढ्नुस्

एनआरएन अस्ट्रेलियाले सुरु गर्‍यो हेल्प डेक्स

सिड्नी– अस्ट्रेलियामा बसोबास गर्ने नेपालीलाई तत्काल सेवा पुर्‍याउने उद्देश्यले गैरआवासीय नेपाली संघ अस्ट्रेलियाले हेल्प डेक्स सञ्चालनमा ल्याएको छ।
विस्तृतमा पढ्नुस्

जनसम्पर्क समितिको यूटा साल्टलेक च्याप्टर गठन

टेक्सस-नेपाली जनसम्पर्क समितिले अमेरिका विभिन्न राज्यहरुमा स्थानीय च्याप्टरको अधिवेशन तीब्रताका साथ गरेको छ।
विस्तृतमा पढ्नुस्

कोपनहेगनमा नेपाल सेल्स मिसन

कोपनहेगन-नेपाल पर्यटन बोर्डले स्क्यान्डेनेभियन देशका पर्यटकलाई लक्षित गर्दै डेनमार्कको राजधानी कोपनहेगनमा नेपाल सेल्स मिसन २०१४ नामको सेमिनार गरेको छ।
विस्तृतमा पढ्नुस्

कोपनहेगनमा नेपाल सेल्स मिसन

कोपनहेगन-नेपाल पर्यटन बोर्डले स्क्यान्डेनेभियन देशका पर्यटकलाई लक्ष्ति गर्दै डेनमार्कको राजधानी कोपनहेगनमा नेपाल सेल्स मिसन २०१४ नामको सेमिनार गरेको छ।
विस्तृतमा पढ्नुस्

जापानमा एक नेपालीको मृत्युु

सोलुखुम्बु– रोजगारीको सिलसिलामा जापानमा रहेका नेचा, बेतघारी २ का फणिन्द्रप्रसाद शर्माको मृत्यु भएको छ। २० महिनादेखि जापानमा रहेका ३१ वर्षे शर्मा टोकियो ताकानादोबाबानजिकै तोरी चुकाइसेई भन्ने ठाउँमा साथीसँग खाना खाइरहेका बेला सोमबार साँझ अचानक बेहोस भएका थिए ।  
विस्तृतमा पढ्नुस्

डेनमार्कमा नेपालीलाई मातृभाषाको पढाइ

कोपनहेगन– डेनमार्कमा बसोबास गर्दै आएका नेपाली बालबालिकालाई मातृभाषा सिकाउन डेनिस सरकारअन्तर्गतको कोपनहेगन कम्युनले नेपाली भाषा कक्षा चलाउने भएको छ।  
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed