Sunday 16 Chaitra, 2076 | March 29, 2020
Menu

प्रवास

टोरन्टोमा नेपाली फिल्म फेस्टिभल हुने

यम घिमिरे, टोरन्टो, (क्यानाडा), फागुन २१ - टोरन्टोमा टोरन्टो नेपाली फिल्म फेस्टिभल हुने भएको छ। मार्च ८ र ९ क दिन टोरन्टो विश्वविद्दालयको सभाकक्ष इन्निस टाउन हलमा हुने फेस्टिभलको चौथो संस्करणमा यसपालि संस्कृति, प्रबिधि, राजनीति, समाज, क्षेत्रिय जीवनशैली लगायत विभिन्न…
विस्तृतमा पढ्नुस्

बोनम्यारो पीडित लिम्बुलाई कोरियाबाट १२ लाख सहयोग

अशोक मैनाली, सोल, दक्षिण कोरिया, फागुन २१- लामो समयदेखि रक्त अल्पता भई उपचार गराईरहेका सकेन्द्र लिम्बूले करिव १२ लाख रुपैयाँ अर्थात् ५ करोड ५० लाख कोरियन वोन सहयोग पाएका छ्न्।
विस्तृतमा पढ्नुस्

चार्टर प्लेनबाट दाहाल कोरिया आउने

अशोक मैनाली, सोउल, दक्षिण कोरिया, फागुन १५- एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल बुद्ध जन्मस्थल लुम्बिनीमा रहेको अखण्ड ज्योति लिएर दक्षिण कोरिया आउने भएका छन्। बृहत्तर लुम्बिनी विकास परियोजनाका संयोजक समेत रहेका दाहाल नेतृत्वको टोलीका लागि प्लेन चार्टर गरिनेछ।
विस्तृतमा पढ्नुस्

टोरन्टोमा सरस्वती पूजा साथमा कविता वाचन

यम घिमिरे, टोरन्टो (क्यानाडा) फागुन ७- गैर आबासीय नेपाली संघको भाषा साहित्य समिति र अन्तर्रास्ट्रिय नेपाली साहित्य समाज स्थानीय निकाय टोरन्टो साहित्य समाजको संयुक्त आयोजनामा टोरन्टोमा आइतबार सरस्वती पूजाका साथमा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ।
विस्तृतमा पढ्नुस्

कोरियामा एकै दिन दुई नेपालीको मृत्‍यू

सोल (कोरिया), फाल्गुन ६ - दुई नेपालीको मृत्‍यु भएको एक हप्ता नवित्दै दक्षिण कोरियामा फेरि दुई नेपालीको मृत्‍यु भएको छ। सोलस्थित नेपाली दूतावासका अनुसार ४ महिना अघि भ्रमण भिषामा आएका भैरहवाका ३६ वर्षीय श्याम कुमार गैरे सुतैकै कोठामा मृत अवस्थामा…
विस्तृतमा पढ्नुस्

प्रवासीको सहयोगमा अस्पतालमा भवन निर्माण

म्याग्दी (बाबियाचौर), फागुन १- रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका म्याग्देलीको लगानीमा सदरमुकाम बेनीस्थित जिल्ला अस्पतालमा आकस्मिक कक्ष भवन निर्माण भएको छ। उनीहरूको सहयोगमा जिल्ला अस्पताल परिसरमा तीन कोठे पक्की भवन निर्माण गरिएको हो।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed