Sunday 16 Chaitra, 2076 | March 29, 2020
Menu

प्रवास

पोर्टल्यान्डमा तेक्वान्दो विद्यार्थी पुरस्कृत

पोर्टल्यान्ड- यहाँस्थित युएस वर्ल्डक्लास तेक्वान्डो हलिउड स्कुलको १९औं वार्षिकोत्सव आइतबार एक समारोहबीच मनाइयो। स्कुलको आफ्नै भवनस्थित नेकुसिंह मेमोरियल थिएटरमा भएको कार्यक्रममा तेक्वान्दोको विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने विद्यार्थी खेलाडीलाई पुरस्कृत गरिएको थियो।
विस्तृतमा पढ्नुस्

पत्रकार महासंघ बेलायतमा शर्मा सर्वसम्मत

लन्डन– नेपाल पत्रकार महासंघ, बेलायत शाखाको आइतबार सम्पन्न दोस्रो अधिवेशनले चिरन शर्माको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
विस्तृतमा पढ्नुस्

प्रवासी मञ्च अस्ट्रेलियाको अध्यक्षमा श्रेष्ठ

सिड्नी– प्रवासी नेपाली मञ्च (ओएनएफ) अस्ट्रेलियाको दोस्रो अधिवेशनले विनोद श्रेष्ठलाई अध्यक्ष पदमा चयन गरेको छ। नेकपा एमाले विदेश विभाग प्रमुख भीम रावलको प्रमुख आतिथ्यमा मार्च १ र २ मा सिड्नीमा सम्पन्न अधिवेशनले तीन उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सदस्य रहेको…
विस्तृतमा पढ्नुस्

१०५ नेपालीले गरे रक्तदान

दोहा– नेपाली दूतावास कतारको परिसरमा १०५ नेपालीले रक्तदान गरेका छन्। नेपाली दूतावास तथा एनआरएनए कतारको संयुक्त पहल र यहाँको सरकारी अस्पताल हमाद मेडिकलको ब्लड डोनर युनिटको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।
विस्तृतमा पढ्नुस्

लगानीकर्ता तान्न 'इन्फो नेपाल इभिनिङ'

कोपनहेगन-डेनमार्कस्थित नेपाली राजदूतावासले डेनिस लगानीकर्तालाई नेपाल बोलाउन राजधानी कोपनहेगनमा 'इन्फो नेपाल इभिनिङ' कार्यक्रम गरेको छ।
विस्तृतमा पढ्नुस्

कतारका १० नेपाली संस्था एकै मञ्चमा

दोहा– देशको कला तथा संस्कृति संवर्द्धन गर्ने उद्देश्यले कतारमा गठित १० कलाकार समूह अन्तर्राष्ट्रिय कलाकार मञ्चमा आबद्ध भएका छन्। दोहामा भएको विशेष कार्यक्रममा मञ्चको कार्यसमिति पुनर्गठनसहित स्थानीय कलाकार एकजुट भएका हुन्।
विस्तृतमा पढ्नुस्

एमाले बेलायतद्वारा नागरिकता निरन्तरताको माग

लण्डन- प्रवासी नेपाली मञ्च यूकेले नयाँ संविधानमा गैरआवासीय नेपालीको नागरिकता निरन्तरताको मागलाई सम्बोधन गर्न माग गरेको छ । 
विस्तृतमा पढ्नुस्

अमेरिकास्थित नेपालीका लागि ओबामा हेल्थकेयर इन्स्योरेन्स

बाल्टिमोर अमेरिका- अमेरिकामा रहेका नेपालीहरुलाई 'ओबामा हेल्थकेयर इन्स्योरेन्स' एवं आप्रवासीसम्बन्धी कानुनबारे जानकारी दिन बाल्टिमोर एसोसियन अफ नेपलिज इन अमेरिका (वाना) र फेस टु फेसले एक कार्यक्रमको आयोजना गरेको छ। न्युयोर्क लाइफ इन्स्योरेन्स कम्पनीका कृष्ण पोखरेलले ओवामा हेल्थ केयर कार्यक्रमको महत्व…
विस्तृतमा पढ्नुस्

सहयोग संकलन गरी दाहसंस्कार

सानफ्रान्सिस्को– ९ दिनअघि क्यालिफोर्नियाको राजधानी सेक्रामेन्टोमा मृत्यु भएका बुटवलका यमनाथ भण्डारीको नेपालीहरूकै सक्रियतामा दाहसंस्कार गरिएको छ।
विस्तृतमा पढ्नुस्

अमेरिकामा नेपालीको भ्यालेन्टाइन

सानफ्रान्सिस्को– ‘भ्यालेन्टाइन डे' को सेरोफेरोमा अमेरिकाको सानफ्रान्सिस्को बे एरियामा आयोजित कार्यक्रममा विवाहित जोडीमात्र नभएर अविवाहितहरुले समेत आपसमा मायाको साटासाट गरेका छन्।
विस्तृतमा पढ्नुस्

कांग्रेस भ्रातृ संगठनको चुनाव ११ गते

कोपनहेगन– नेपाली कांग्रेसको डेनमार्कस्थित भ्रातृ संगठन जनसम्पर्क समितिले २३ फेब्रुवरीमा हुने तेस्रो अधिवेशनको कार्यक्रम तथा निर्वाचन तालिका प्रकासित गरेको छ। निर्वाचन समितिका अनुसार अध्यक्षका लागि रामचन्द्र पाठक र नवराज आचार्य, महामन्त्रीमा रमेश घिमिरे र बुद्धिप्रसाद सापकोटाले उम्मेदवारी दर्ता गराएका छन्।
विस्तृतमा पढ्नुस्

बाग्लुङ समाज बेल्जियमद्वारा आठ लाख सहयोग

बाग्लुङ-रोजगारीको लागि बेल्जियम पुगेका युवाहरुले बाग्लुङमा सामाजिक काम गर्न करिब आठ लाख रुपैयाँ सहयोग गरेका छन्। यहाँको दृष्टिविहीन विद्यालय, बृद्धाश्रम, मृगौला पीडितलाई ७ लाख ८८ हजार रुपैयाँ प्रदान गरेका हुन्।
विस्तृतमा पढ्नुस्

'छ एकान छ' ले बेलायतमा एकै सोमा ५ लाख कमायो

लन्डन– नेपाली चलचित्र 'छ एकान छ' आइतबारदेखि बेलायतमा प्रदर्शनमा आएको छ। आइतबार बेलायतस्थित आसफोर्डमा भएको पहिलो सोमा नै यो फिल्मले ५ लाख रुपैयाँ आम्दानी गरेको छ। 'पहिलो सो हाउसफुल भएपछि हल व्यवस्थापन गर्न हम्मेहम्मे पर्योल, टिकट पुर्याोउन नसकिएकाले धेरै त्यसै…
विस्तृतमा पढ्नुस्

रक्तदान गर्नेलाई १ लाख नगद पुरस्कार

भर्जिनिया - अमेरिका रक्त संचार केन्द्रका पूर्व अध्यक्ष तथा १ सय १४ पटक भन्दा बढी रक्तदान गरि सकेका अर्जुन प्रसाद मैनालीको नेतृत्वमा रक्तदानलाई नेपाल र विश्व मै व्यापक बनाउने उदेश्य अनुरुप प्रारम्भिक अन्तर्राष्ट्रिय नेपाली रक्तदाता समिति गठन गरिएको छ
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed