Tuesday 27 Shrawn, 2077 | August 11, 2020
Menu

अर्थ

उपभोक्ता प्रदुषित दूध खान बाध्य

काठमाडौं- अनुज्ञापत्र नलिएका डेरीहरूको लापरबाहीका कारण उपभोक्ता सधै प्रदुषित दूध सेवन गर्न बाध्य भएका छन्। गैरकानूनी रुपमा सञ्चालित डेरी उद्योगलाई सरकारले प्रभावकारी रुपमा अनुगमन गर्न सक्दा उपभोक्ताहरू स्वच्छ दूध खानबाट वञ्चित भएको उपभोक्ता अधिकारकर्मीहरूले बताएका छन्।
विस्तृतमा पढ्नुस्

आधा अपार्टमेन्ट बिक्री हुन बाँकी

काठमाडौं-काठमाडौं र ललितपुरमा बनेका अपार्टमेन्टमध्ये आधा मात्रै बिक्री भएको पछिल्लो अध्ययनले देखाएको छ। घरजग्गा कारोबारमै संलगन बृहत् इन्भेस्टमेन्ट प्रालिले गरेको एक अधययनले ‘सजिलो र सुविस्ताका लागि' घरजग्गा व्यवसायीसँग अपार्टमेन्ट किनेका उपभोक्ताले लामो समयसम्म लालपुर्जा नपाएकोसमेत देखाएको छ। अध्ययनअनुसार कतिपय उपभोक्ताले दुई…
विस्तृतमा पढ्नुस्

सुक्खा बन्दरगाह निर्माण तीव्र

तातोपानी-उत्तरी तातोपानी नाकालाई नेपाल–चीन बीचको ‘व्यापारिक ट्रान्जिट' बनाउन थालिएको सुख्खा बन्दरगाह निर्माण तीव्र गतिमा अघि बढेको छ। शिलान्यास गरेको १३ महिना नबित्दै बन्दरगाह निर्माण कार्य ६५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ।
विस्तृतमा पढ्नुस्

कर छल्दै घरेलु उद्योग

गोरखा-जिल्लामा सञ्चालित काष्ठ उद्योगमध्ये ९० प्रतिशतभन्दा बढी मापदण्डविपरीत छन्। घरेलु तथा साना उद्योग कार्यालय गोरखामा ७२ वटा उद्योग दर्ता छन्।
विस्तृतमा पढ्नुस्

तस्करी माध्यम ढुवानी व्यवसायी

बारा-नारायणी अञ्चल प्रहरी कार्यालयले न्यून भन्सार तिरेर भित्र्याइएको आशंकामा श्रीराम टे्रडर्सको सामानसहित ना२ख ६८५० नम्बरको ट्रक नियन्त्रणमा लिएको थियो। गत पुस २१ गते उक्त ट्रक राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको थियो।
विस्तृतमा पढ्नुस्

मुआब्जा विवादले सिक्टामा ढिला

कोहलपुर-सरकारी लगानीमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा मुआब्जा विवादले दुई वर्षदेखि ८ सय मिटर नहरको नक्सासम्म बनेको छैन।
विस्तृतमा पढ्नुस्

विपत्तिमा पनि एनसेचल सुचारु हुने

लेखनाथ(कास्की)- मोवाइल सेवा प्रदायक एनसेलले उच्च प्राकृतिक विपत्तिमा पनि सेवा दिनका लागि स्विचिङ सेन्टर, बेस स्टेसन तथा बिटिएस टावरलाई भूकम्प प्रतिरोधात्मक बनाउँदै लगेको छ। भूकम्पको उच्च जोखिममा रहेको नेपालमा प्राकृतिक विपत्तीपछि सञ्चारको सबैभन्दा पहिला आवश्यकता पर्ने भएकाले प्राकृतिक विपत्तिमा पनि…
विस्तृतमा पढ्नुस्

गर्मीका कपडा भित्रिए

काठमाडौं- अहिले जाडोका कपडा थन्काउने र गर्मीका नयाँ कपडा खरिद गर्न उपभोक्ता व्यस्त छन्।हरेक वर्ष बद्लिरहने फेसनसँगै आफुलाई ढाल्ने काठमाडौंकी अनु रजाभण्डारी पिपल्स प्लाजामा भेटिइन्। 
विस्तृतमा पढ्नुस्

शुद्धता परीक्षणबिनै सुन किनबेच

काठमाडौं - महँगो धातु सुनका गरगहनाको किनबेच शुद्धता परीक्षणबिनै हुने गरेको छ। देशभरि करिब १५ हजार सुनचाँदी पसलले शुद्धता प्रमाणित नगरेका गरगहना बेचिरहेका छन्। सुनको शुद्धता जाँच्ने मेसिन नहुँदा ग्राहकसँग बिक्रेताको भनाइमा विश्वास गरेर पैसा खन्याउनुको विकल्प छैन।
विस्तृतमा पढ्नुस्

फक्सवागनको नयाँ सोरुम

काठमाडौं– नेपालका लागि फक्सवागन कारको आधिकारिक बिक्रेता पूजा इन्टरनेसनलले थापाथलीमा नया“ सोरुम सञ्चालनमा ल्याएको छ।
विस्तृतमा पढ्नुस्

कस्मेटिकमा बम्ह्रलुट

काठमाडौं- ओले कम्पनीको एज प्रोटेक्ट एन्टि एजिङ क्रिम बजारमा पाइँदैन। तर यही कम्पनीको दुरुस्तै नक्कली क्रिम भने उपत्यकाको स–साना कस्मेटिक पसलदेखि सपिङमलमा छ्यापछ्याप्ती पाइन्छ। यो एक उदाहरण मात्र हो। बजारमा ब्रान्डेड भनेर बेचिने अधिकांश कस्मेटिक सामानहरू नक्कली बेचिन्छन्। 
विस्तृतमा पढ्नुस्

स्वरोजगारको पैसा नतिर्नेको फाइल अख्तियारमा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले युवा स्वरोजगार कोषबाट रकम लिएर नतिरेका सहकारी संस्थाको फाइल मागेको छ। आयोगले केही दिनअघि प्रत्येक सहकारीको फाइल तत्काल पठाउन निर्देशन दिएको हो।
विस्तृतमा पढ्नुस्

आयल निगमले ५ अर्ब पाएन

काठमाडौं- भारतीय आयल कर्पोरेसन(आइओसी)को पाँच अर्ब बक्यौता तिर्न ताकेता गरेपनि नेपाल आयल निगमसँग भने तिर्ने कुनै आधार फेला पार्न सकेको छैन। मार्च महिना सकिन एक दिन बाँकी रहँदा पनि रकमको जोहो गर्न सकेको छैन।
विस्तृतमा पढ्नुस्

नुनसँग साटिने अम्रिसो किलोको ७० रुपैयाँ

संक्रान्ति, (तेह्रथुम)-तेह्रथुम र ताप्लेजुङ गरी १४ गाविस ‘आठराई क्षेत्र'को व्यापारिक केन्द्र संक्रान्तिका किसान दुई वर्षअघिसम्म अमि्रसोसँग नुन साट्थे, बाँकी बस्तुभाउलाई खुवाउँथे।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed