Sunday 23 Chaitra, 2076 | April 05, 2020
Menu

अर्थ

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। टेकुस्थित महासंघ सचिवालयमा भएको निर्वाचनमा मुरारकाले ३३ मत पाए पाएका थिए। उनको प्रतिस्पर्धी भवानी राणाले २९ मत प्राप्त गरिन्। महासंघको निर्वाचनमा मुरारका भाष्करराज राजकर्णिकार समूहमा थिए।
विस्तृतमा पढ्नुस्

विश्व बैंकले सहयोग बढाउने

काठमाडौं– विश्व बैंकले नेपालको पूर्वाधार क्षेत्रमा लगानी थप गरी आर्थिक वृद्धिलाई तीव्रता दिन पूर्ण सहयोग गर्ने वचन दिएको छ।
विस्तृतमा पढ्नुस्

वस्तुगततर्फको उपाध्यक्षमा श्रेष्ठ विजयी

कठमाडौं-नेपाल उद्योग बाणिज्य महासंघको जारी मतगणना अनुसार वस्तुगतको उपाध्यक्षतर्फ दिनेश श्रेष्ठ ५९ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी उदयराज पाण्डेले २८ मत ल्याए। श्रेष्ठ पाण्डे समूहका हुन्।
विस्तृतमा पढ्नुस्

बेरुजु रकम बढ्यो

काठमाडौं-आर्थिक वर्ष २०६९/७० मा सरकारको बेरुजु रकम २ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ। यो गत वर्षभन्दा ३९ अर्ब बढी हो। गत वर्ष २ खर्ब ४ अर्ब बेरुजु थियो।
विस्तृतमा पढ्नुस्

कमर्ज एन्ड ट्रस्ट ग्लोबलमा विलय

काठमाडौं-केन्द्रीय बैंकबाट ‘क' वर्गको अनुमति पाएको कमर्ज एन्ड ट्रस्ट बैंक ग्लोबल आइएमई बैंकमा विलय भएको छ। एकापसमा मर्ज भए पनि नाम भने ग्लोबल आइएमई बैंक नै रहेको छ।
विस्तृतमा पढ्नुस्

पूर्वाधारका लागि आएफसीलाई अनुमति

काठमाडौं-अर्थमन्त्री रामशरण महतले भौतिक पूर्वाधारको विकासका लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय वित्त निगम(आइएफसी)लाई पचास अर्ब रुपैयाँ बराबरको ऋणपत्र स्थानीय मुद्रामा जारी गर्न अनुमति दिइएको बताएका छन्।
विस्तृतमा पढ्नुस्

सेज सञ्चालनमा ढिलाइ

भैरहवा-गत फागुन पहिलो सातादेखि सञ्चालनमा ल्याइने भनिएको देशकै पहिलो नमूना विशेष आर्थिक क्षेत्र (सेज) को ढोका खुल्ने तिथि अझै तय भएको छैन।
विस्तृतमा पढ्नुस्

चेक अनादार गर्नेविरुद्ध मुद्दा बढे

पोखरा-सापटी तिर्नुपर्ने व्यक्तिलाई पैसा नभएको बैंक खाताको चेक दिएर झुक्याएकी पोखरा—१३ की सगिना खातुन अहिले कास्की कारागारमा छिन्।
विस्तृतमा पढ्नुस्

क्यासिनोलाई भर्‍याङ चढाउँदै सरकार

काठमाडौं- लामो समयदेखि बक्यौता र रोयल्टी तिर्न अटेर गर्दै आएका क्यासिनो सञ्चालकलाई सरकारले फेरि भर्‍याङ चढाउने तयारी गरेको छ। काठमाडौं र पोखरामा रहेका १० क्यासिनो (भलै तीमध्ये तीनवटा बन्द भइसकेका छन्) शुक्रबारबाट अवैध भइसकेका छन्। यसअघि सरकारले थपिदिएको १५ दिनको…
विस्तृतमा पढ्नुस्

ट्रेडमार्क चोरीमा दर्जनभन्दा बढी उजुरी

काठमाडौं- पछिल्लो ६ महिनामा आफ्नो 'ट्रेडमार्क' चोरी गरी अनधिकृत रुपमा सामान बेचेको भन्दै कारबाहीको लागि उद्योग विभागमा परेका उजुरी संख्या दर्जन नाघेको छ। अर्कोको नक्कल गरेर सामान उत्पादन, बेचविखन गर्नेलाई ट्रेडमार्क चोरीको आरोपमा कारबाही हुन्छ। तर, त्यसलाई रोक्ने जिम्मेवारी पाएको…
विस्तृतमा पढ्नुस्

स्विफ्ट मेसिनको अनुमति दिन मुद्रा सटही व्यवसायीको माग

पोखरा- विदेशी मुद्रा साटफेरको कारोबार गर्दै आएका व्यवसायीले स्विफ्ट मेसिन प्रयोग गर्न पाउनुपर्ने माग गरेका छन्। विदेशी मुद्राको नगदलाई साटेर नेपाली रुपैयाँ उपलब्ध गराउँदै आएका उनीहरुले क्रेडिट र डेबिट कार्ड बोक्ने चलन बढ्दा व्यवसाय संकटमा पर्दै गएको गुनासोसमेत गरेका छन्।
विस्तृतमा पढ्नुस्

९० करोडको बचतपत्र बिक्री

काठमाडौं-नेपाल राष्ट्र बैंकले जारी गरेको १ अर्ब रुपैयाँबराबरको ‘राष्ट्रिय बचतपत्र २०७५' मध्ये ९० करोडको बिक्री भएको छ।
विस्तृतमा पढ्नुस्

नेप्सेमा ९ अंकले बढ्यो

काठमाडौं— कारोबार भएका सबै समूहका परिसूचक बढेकाले आइतबार नेप्से उकालो लागेको छ । कारोबार रकम पनि पछिल्लो समयको दैनिक औसतभन्दा बढी छ।
विस्तृतमा पढ्नुस्

बक्यौता र रोयल्टी तिर्छौं : क्यासिनो सञ्चालक

काठमाडौं- सवा अर्बहाराहारी सरकारी बक्यौता चुक्ता गर्न अटेर गर्दै आएका क्यासिनो सञ्चालकहरूले बल्ल बक्यौता तिर्ने बताएका छन्। तर, यसमा उनीहरूले सर्त भने तेर्स्याएका छन्। करिब एक दशकदेखिको बक्यौता तथा चालु आर्थिक वर्षको रोयल्टी र जरिवाना तिर्न अटेर गर्दै आएका ती…
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed