Sunday 25 Jestha, 2077 | June 07, 2020
Menu

अर्थ

हाट बजार

  • १७ फागुन, २०७०
खोटाङबजारमा लागेको हटियामा केरा बेच्न बसेकी महिला। तस्बिर :  दमन राई

कुन राम्रो

  • बिहीबार ९ माघ, २०७०
दिक्तेलको हटियामा बिक्री गर्न ल्याइएको काठको ठेकी र कठुवा छान्दै ग्राहक । तस्बिर : दमन राई

तरकारी बजार

  • बिहीबार ९ माघ, २०७०
सर्लाहीको लालबन्दीमा काउली बेच्न बसेका किसान। तस्बिर : सन्तोष सिंह

ग्राहक कुर्दै

  • बिहीबार ९ माघ, २०७०
भोजपुर सदरमुकाममा आलु बेच्न बसेका किसान। भोजपुरमा आलु प्रतिकेजी ५० रुपैयाँ छ। तस्बिर : ध्रुव सुवेदी

किसान कर्म

  • बिहीबार ९ माघ, २०७०
अर्घाखाँची किमडाँडामा बारीमा लगाइएको प्याज गोड्दै महिलाहरू । तस्बिर : अर्जुन भुसाल

मोटरसाइकलमा मोडल

  • मङ्गलबार ८ असोज, २०७०
अमेरिकी मोटरसाइकल युएम सर्वजनिक कार्यक्रममा मोडल। तस्बिर:दीपेश श्रेष्ठ

मर्सिटिज बेञ्चको भारतमा बिक्री सुरु

  • शुक्रबार २८ असार, २०७०
लक्जरी कार उत्पादक मर्सिडिज बेञ्च इन्डियाले बिहीबार नयाँ मोडलको डिजेल इन्जिन बी क्लासको कार बजारमा ल्याएको छ। बी १८० सीडीआइ स्टाइल (डिजेल) मोडलको यो कारको बजार मूल्य ३७ हजार ८ सय ५६ अमेरिकी डलर (२२ लाख ६० हजार भारु) पर्नेछ। बलिउड हिरो अभय देवल र हिरोइन अदिति रावले एक समारोहबीच मुम्बइमा कारको बिक्री थालनी गरे। तस्बिर : एपी

नागरिक शैक्षिक मेला सुरु

  • शुक्रबार २८ असार, २०७०
नागरिक शैक्षिक मेलाको उद्‍घाटन गर्दै चुनाबी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी। तस्बिर : नागरिकन्युज
Subscribe to this RSS feed