Sunday 25 Jestha, 2077 | June 07, 2020
Menu

अर्थ

२४ अर्ब राजस्व छुट दुरुपयोग

काठमाडौं- सरकारले स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउन र चोरी पैठारी नियन्त्रण गर्ने उद्देश्यले औद्योगिक, कृषि, सूचना प्रविधिलगायत क्षेत्रमा दिएको राजस्व छुटको सदुपयोग नभएको पाइएको छ।
विस्तृतमा पढ्नुस्

सगरमाथाबाट साढे ३१ करोड आम्दानी

काठमाडौं- विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा जाने स्वदेशी तथा विदेशी दलबाट यसपालि वसन्त ऋतुमा सरकारले साढे ३१ करोड रुपैयाँ आम्दानी गरेको छ। नयाँ वर्ष सुरुवातको दिनसम्म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक नेपाली र ३१ विदेशी आरोही सहभागी दलबाट…
विस्तृतमा पढ्नुस्

व्यापार घाटा ४ खर्ब

काठमाडौं- पछिल्लो आठ महिनामा मुलुकको व्यापार घाटा करिब ४ खर्ब रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको आठ महिनाको तुलनामा २८.२ प्रतिशतले बढी हो। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक अवस्थासम्बन्धी ताजा तथ्यांकअनुसार व्यापार घाटा ३ खर्ब ९६ अर्ब ९६…
विस्तृतमा पढ्नुस्

महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। महासंघको टेकुमा रहेको सचिवालयमा भएको निर्वाचनमा मुरारका निर्वाचित भएका हुन्। उनकको प्रतिस्पर्धी भवानी राणा थिइन्। मुरारकाले ३३ मत पाएर निर्वाचित भएका हुन्। मुरारका अध्यक्षमा पराजित भाष्करराज राजकर्णिकार प्यानलका…
विस्तृतमा पढ्नुस्

२०१५ मा घरजग्गा व्यवसाय सुध्रिने प्रक्षेपण

काठमाडौं - चार वर्षअघि घरजग्गाको मूल्य अप्राकृतिक रुपमा बढाइएको भन्दै राष्ट्र बैंकले रियल इस्टेट कर्जामा सीमा तोकेपछि सुस्ताएको घरजग्गा व्यवसायले नयाँ सालदेखि गति लिने देखिएको छ।
विस्तृतमा पढ्नुस्

लगानी वर्ष बन्दै २०७१

काठमाडौं - अस्थिर राजनीतिले २०७० मा लगानी गर्न हच्किएका उद्योगी व्यवसायी यो वर्ष नयाँ लगानी र व्यवसाय विस्तार गर्ने योजनामा छन्। २०७० मा संविधानसभा निर्वाचनको अन्योललगायत राजनीतिक उतारचढावबीच 'पर्ख र हेर'को रणनीतिमा रहेका व्यवसायी राजनीतिमा आएको सकारात्मक प्रभाव र बदलिँदै…
विस्तृतमा पढ्नुस्

उद्योग वाणिज्य महासंघमा १७औं अध्यक्ष

काठमाडौं - निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको १७औं अध्यक्षमा प्रदीपजंग पाण्डे निर्वाचित भएका छन्। महासंघको ४८औं साधारण सभाबाट पाण्डे निर्वाचित भएका हुन्। शनिबार भएको निर्वाचनमा पाण्डेले साबिकका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारलाई पराजित गरेका थिए। पाण्डेले १ हजार…
विस्तृतमा पढ्नुस्

उद्योग वाणिज्य महासंघमा प्रदीपजंग पाण्डे विजयी

काठमाडौं-निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा प्रदीपजंग पाण्डे विजयी भएका छन्। उनले अध्यक्षका प्रत्यासी भाष्करराज राजकर्णिकारलाई १ सय ७७ मत अन्तरले पराजित गर्दै अध्यक्ष पदमा विजयी भएका हुन्।
विस्तृतमा पढ्नुस्

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

काठमाडौं-संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले खाद्यान्न लगायत धेरै वस्तुमा देश परनिर्भर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै आयात प्रतिस्थापन गर्ने खालका उद्योग व्यवसायमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन्।
विस्तृतमा पढ्नुस्

आर्थिक विकासका सहकार्य आवश्यक : नेम्बाङ

काठमाडौं- संविधानसभाका अध्यक्ष सुवास चन्द्र नेम्बाङले आर्थिक विकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घको ४८औं वार्षिक साधारणसभा एवम् उद्योग वाणिज्य दिवस २०७० को आज उद्घानटन गर्दै उनले नेपालको लामो समयदेखिको राजनीतिक अस्थिरताले देशको आर्थिक विकासको…
विस्तृतमा पढ्नुस्

महासंघको ४८औं साधारण सभा

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (नेउवामहासंघ) को ४८औं साधारण सभा आज (शुक्रबार) सुरु हुँदैछ। सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको महासंघको यो साधारण सभाले आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दैछ। आसन्न चुनावको मैदानमा दुई समूह उत्रेका…
विस्तृतमा पढ्नुस्

निर्वाचनपछि समात्नुपर्ने बाटो (टिप्पणी)

'प्रजातान्त्रिक रुपमा चुनाव हुँदा समूह बन्छन्। यसपटक यही भएको हो। यो समूह र विभाजनको स्थिति मंगलबारको निर्वाचनसँगै समाप्त भएको छ। पक्ष–विपक्षको अवस्थामा भोलिदेखि नै सुधार आउँछ,' तीन वर्षअघि नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्षमा निर्वाचित भएपछि सुरज वैद्यले भनेका थिए।
विस्तृतमा पढ्नुस्

महासंघ चुनावमा पैसाको खोलो

काठमाडौं - देशका उद्योगी व्यवसायीको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व लिन तयार भएका उम्मेदवारले करोडौं खर्च गरेका छन्। महासंघ निर्वाचनको पूर्वसन्ध्यामा दैनिक हुने भोजदेखि भोट नै किन्नुपर्ने बाध्यताले खर्च बढ्दो छ।
विस्तृतमा पढ्नुस्

नेताका दैलोमा महासंघ प्रत्यासी

काठमाडौं - निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ४८औं साधारण सभा र आगामी नेतृत्वको चुनाव नजिकिँदै गर्दा अध्यक्षका दुवै प्रत्यासी राजनीतिक दलको समर्थन जुटाउन नेताको घरदैलो चाहार्न थालेका छन्।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed