Sunday 16 Chaitra, 2076 | March 29, 2020
Menu

अर्थ

ग्राहक तान्न उपहार योजना

काठमाडौं-नव वर्ष २०७१ का अवसरमा विभिन्न उत्पादनका बिक्रेताले छुट तथा उपहार योजना सार्वजनिक गरेका छन्।
विस्तृतमा पढ्नुस्

वैशाख ४ देखि राष्ट्रिय औद्योगिक प्रदर्शनी

काठमाडौं-राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी र उत्कृष्ट लघु घरेलु तथा साना उद्यमी पुरस्कार कार्यक्रम वैशाखको पहिलो सातादेखि हुने भएको छ। घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा वैशाखको ४ देखि ८ गतेसम्म प्रदर्शनी हुनेछ।
विस्तृतमा पढ्नुस्

हिरोका तीन नयाँ बाइक

काठमाडौं– हिरो मोटोकर्पले तीन नयाँ बाइक नेपाली बजारमा ल्याएको छ। कम्पनीले स्प्लेन्डर आइस्मार्ट, १५०सिसी एक्सटि्रम, १०० सिसी प्लेजर स्कुटर बजारमा ल्याएको हो। यी तीन बाइ नयाँ प्रविधियुक्त भएको कम्पनीले जनाएको छ।
विस्तृतमा पढ्नुस्

पत्रुको नाममा रेशम तस्करी

वीरगन्ज– वीरगन्ज र आसपासका नाकाबाट पत्रु (कबाड) धागो भनेर कच्चा रेशम तस्करी भइरहेको खुलेको छ। कबाड भनेर भारततर्फ निकासी गर्न लाग्दा वीरगन्ज भन्सार कार्यालयस्थित सशस्त्र प्रहरी बल भन्सार एवं राजस्व सुरक्षा गुल्मको गस्ती टोलीले ३६ किलो कच्चा रेशम बरामद गरेको…
विस्तृतमा पढ्नुस्

हिस्सा गुमाउँदै चिनियाँ मोबाइल

काठमाडौं - केही वर्ष अघिसम्म कम मूल्यमा विभिन्न सुविधायुक्त मोबाइल प्रयोग गर्न उपभोक्तालाई चिनियाँ मोबाइलको भर पर्नु पर्थ्यो।चाँडै बिग्रने, बिग्रिए नबन्ने, ग्यारेन्टी तथा वारेन्टी नहुने भएपनि सस्तो मूल्यमा प्रविधिसँग जोडिने उपभोक्ताको चहानालाई चिनियाँ मोबाइलले पुरा गरिदिएको थियो।
विस्तृतमा पढ्नुस्

‘नेपाली जुत्ताका लागि अब भारत थ्रेट हो'

नेपाली जुत्ताको बजार पछिल्लो पटक बढिरहेको कम्पनीले बताउँदै आएका छन्। बजार बढ्दै गएपछि कम्पनी पनि थपिदै गएका छन्। नेपाली जुत्ताको बजार, अवस्था र समस्याका विषयमा शिखर सुका प्रबन्ध निर्देशक तथा छाला जुत्ता वस्तु उत्पादक संघका पूर्वअध्यक्ष रामकृष्ण प्रसाईसँग प्रकटकुमार शिशिरले…
विस्तृतमा पढ्नुस्

फेन्सी पसलमा पेट्रोल

लमजुङ-अन्यत्रभन्दा फरक लमजुङमा सडकछेउका किराना पसल, खाजाघर र फेन्सी पसलले पेट्रोल बेच्छन्। पेट्रोल पम्पमा पुग्दा पाइँदैन।
विस्तृतमा पढ्नुस्

गर्मीसँगै गगल्सको व्यापार बढ्दो

काठमाडौं-बढ्दो आधुनिकतामा रमाउने युवाहरुको ध्यान आजभोलि विभिन्न स्टाइलिस गगल्समा छ। घाम, हावा, धुँवा, धूलोबाट आँखा बचाउनका साथै फेसनेबल देखिनका लागि गगल्स अपरिहार्य वस्तु जस्तै बनेको छ।
विस्तृतमा पढ्नुस्

शुक्रबारदेखि इलेक्ट्रो टेक

काठमाडौं-‘सुरक्षाका लागि गुणस्तर' भन्ने नाराका साथ शुक्रबारदेखि सातौं ‘निक इलेक्ट्रो टेक २०१४' सुरु हुने भएको छ।
विस्तृतमा पढ्नुस्

आइओसीद्वारा तेल आपूर्ति कटौती, उपभोक्तालाई दोहोरो सास्ती

काठमाडौं-नेपाल आयल निगमले पेट्रोलियम पदार्थ खरिदबापत ५ अर्ब रुपैयाँ बक्यौता नतिरेको भन्दै इन्डियन आयल कर्पोरेसन (आइओसी) ले झन्डै ३० प्रतिशत आपूर्ति कटौती गरेपछि त्यसको प्रत्यक्ष मार उपभोक्ताले खेप्नुपर्ने भएको छ।
विस्तृतमा पढ्नुस्

सहकारीको नियमन सरकारले गर्नुपर्छ

डेम पाउलिन ग्रिन इन्टरनेसनल कोअपरेटिभ एलाइन्सको एक सय सोह्र वर्षे इतिहासमा पहिलो महिला सभापति हुन। उनी युरोपेली संसदको पूर्व सदस्य पनि हुन्। पार्टी अफ युरोपियन सोसलिस्टको संसदीय समूहको नेताको भूमिका उनले निभाइन्। बेलायतमा सहकारी अभियानलाई एकिकृत गर्ने श्रेय पाउलिनलाई दिइन्छ।…
विस्तृतमा पढ्नुस्

पुष्प मेलामा ३० लाख कारोबार

काठमाडौं– राजधानीको भृकुटीमण्डपमा जारी दोस्रो अन्तर्राष्ट्रिय पुष्प प्रदर्शनीको दोस्रो दिन सम्म ३० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान)ले आलंकारिक बोटबिरुवाको धेरै कारोबार भएको जानकारी दिएको छ।
विस्तृतमा पढ्नुस्

कपडा उद्योगमा निजी क्षेत्र बोलाइने

मकवानपुर-एक हजारभन्दा बढी बढीलाई रोजगारी दिएको सरकारी स्वामित्वको हेटौंडा कपडा उद्योगको जग्गा निजी क्षेत्रलाई कपडा उद्योगै सञ्चालन गर्न दिने तयारी भएको छ।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed