Wednesday 7 Falgun, 2076 | February 19, 2020
Menu

अर्थ

नेप्से १४ अंकले बढ्यो

काठमाडौं-सेयर बजारमा गत साता तुलनात्मक रुपमा थोरै रकमको कारोबार भए पनि परिसूचकहरु बढेका छन्। स्टक एक्सचेन्जका अनुसार साताभर १ सय ५० कम्पनीहरुको सेयर कारोबार भएको छ थियो।
विस्तृतमा पढ्नुस्

नेप्से दुई अंकले बढ्यो

काठमाडौं-होटल र बिमाबाहेक कारोबार भएका सबै समूहका परिसूचक बढेकाले बुधबार नेप्से उकालो लागेको छ। कारोबार रकम पनि पछिल्लो समयको दैनिक औसतभन्दा बढी छ।
विस्तृतमा पढ्नुस्

नेप्से, कारोबार दुवै बढ्यो

काठमाडौं-अघिल्ला साताहरुमा निरन्तर ओरालो लागेको सेयर बजारको कारोबार र परिसूचक दुवै गत साता बढेका छन्।नेपाल स्टक एक्सचेन्जका अनुसार गत १ सय ६० कम्पनीहरुको कारोबार भएको छ।
विस्तृतमा पढ्नुस्

नेप्सेमा दुई अंकले बढ्यो

काठमाडौं-कारोबार भएका अधिकांश समूहका परिसूचक बढेकाले बिहीबार नेप्से उकालो लागेको छ। कारोबार रकम पनि पछिल्लो समयको दैनिक औसतभन्दा बढी छ।
विस्तृतमा पढ्नुस्

नेप्सेमा सामान्य सुधार

काठमाडौं-कारोबारमा ठूलो हिस्सा ओगट्ने वाणिज्य बैंक र वित्तबाहेक कारोबार भएका सबै समूहका परिसूचक बढेकाले बुधबार नेप्सेमा सामान्य सुधार आएको छ। कारोबार रकम भने पछिल्लो समयको दैनिक औसतभन्दा कम छ।
विस्तृतमा पढ्नुस्

नेप्से फेरि ओरालो

काठमाडौं-कारोबारमा ठूलो हिस्सा ओगट्ने वाणिज्य बैंक, बजारकै ठूलो कम्पनी नेपाल टेलिकम सूचीकृत अन्य र वित्त समूहको परिसूचक घटेकाले मंगलबार नेप्से ओरालो लागेको छ। कारोबार रकम पनि पछिल्लो समयको दैनिक औसतभन्दा कम छ।
विस्तृतमा पढ्नुस्

नेप्से ८ अंकले बढ्यो

काठमाडौं-कारोबार भएका सबै समूहका परिसूचक बढेकाले नेप्से सोमबार उकालो लागेको छ। कारोबार रकम पनि पछिल्लो समयको दैनिक औसतभन्दा बढी छ।
विस्तृतमा पढ्नुस्

नेप्से १० अंकले बढ्यो

काठमाडौं-कारोबार भएका अधिकांश समूहका परिसूचक बढेकाले नेप्से बिहीबार उकालो लागेको छ। कारोबार रकम भने पछिल्लो समयको दैनिक औसतभन्दा कम छ।
विस्तृतमा पढ्नुस्

नेप्सेमा गिरावट जारी

काठमाडौं-होटलबाहेक कारोबार भएका सबै समूहका परिसूचक घटेकाले नेप्से मंगलबार पनि ओरालो लागेको छ। कारोबार रकम पनि पछिल्लो समयको दैनिक औसतभन्दा कम छ।
विस्तृतमा पढ्नुस्

‘तेस्रो बजार खडा गर्न पाइँदैन'

नेपाल स्टक एक्सचेन्जले पछिल्लो चरणमा भित्र्याएको २७ सेयर दलाल कम्पनीमध्ये एक कालिका सेक्युरिटिजका प्रबन्ध निर्देशक हुन नरेन्द्र सिजापति। कालिका सेक्युरिटिजका प्रबन्ध निर्देशकका हैसियतले दैनिक कारोबार गर्नुका अतिरिक्त उनले दलाल व्यवसायीहरुको संगठन स्टक ब्रोकर एसोसिएसन अफ नेपालको नेतृत्व पनि गरिरहेका छन्।…
विस्तृतमा पढ्नुस्

नेप्से ५ अंकले घट्यो

काठमाडौं-बजारकै सबैभन्दा ठूलो कम्पनी नेपाल टेलिकम सूचीकृत अन्यबाहेक कारोबार भएका सबै समूहका परिसूचक घटेकाले नेप्से मंगलबार ओरालो लागेको छ। कारोबार रकम पनि पछिल्लो समयको दैनिक औसत भन्दा कम छ। स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से ५.५८ अंकले घटेर ७८७.९९ मा आइपुगेको छ।…
विस्तृतमा पढ्नुस्

नेप्सेमा परिसूचकमा गिरावट जारी

काठमाडौं-कारोबार भएका सबै समूहका परिसूचक घटेकाले नेप्से सोमबार पनि ओरालो लागेको छ। कारोबार रकम भने पछिल्लो समयको दैनिक औसत बराबर छ। स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से २.३९ अंकले घटेर ७९३.५७ मा आइपुगेको छ। आइतबार नेप्से ९.१५ अंकले घटेको थियो।
विस्तृतमा पढ्नुस्

नेप्से १० अंकले बढ्यो

काठमाडौं-अन्यबाहेक कारोबार भएका सबै समूहका परिसूचक बढेकाले नेप्से बुधबार उकालो लागेको छ। कारोबार रकम पनि पछिल्लो समयको दैनिक औसत बराबर छ। स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से १०.४५ अंकले बढेर ८१०.४७ मा आइपुगेको छ। मंगलबार नेप्से ११.९९ अंकले घटेको थियो।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed