×

Warning

JUser: :_load: Unable to load user with ID: 895

JFile: :read: Unable to open file: /home/archngk/public_html/2014/components/com_k2/js/k2.js?v2.6.7&sitepath=/2014/

Thursday 8 Ashwin, 2077 | September 24, 2020
Menu

अर्थ

नेप्सेमा उच्च वृद्धि

काठमाडौं - लगानीकर्तालाई मौद्रिक नीति सेयर बजार अनुकूल लागेकोले आइतबार नेप्से परिसूचकमा उच्च वृद्धि भएको छ। मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाले पुँजी बढाउने निर्देशन आउँदैछ भन्ने समाचार आइतबार सञ्चार माध्यममा आएका थिए। स्टक एक्सचेन्जका अनुसार नेप्से १४.१९ अंकले बढेर ५३५.७२…
विस्तृतमा पढ्नुस्

नेप्सेमा सामान्य गिरावट

  • बिहीबार २७ असार, २०७०
  • DISQUS_COMMENTS
काठमाडौं – कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य बढे पनि बुधबार बजार परिसूचक ओरालो लागेको छ। कारोबार रकम भने दैनिक औसतभन्दा बढी छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से बुधबार ०.२९ अंकले घटेर ५०५.३२ कायम भएको छ। बजारकै सबभन्दा ठूलो कम्पनी नेपाल…
विस्तृतमा पढ्नुस्

नेप्सेमा सामान्य सुधार

काठमाडौं – कारोबार भएका अधिकांश समूहको परिसूचक बढेकाले सेयर बजार परिसूचकमा आइतबार सामान्य सुधार आएको छ। कारोबार रकम पनि दैनिक औसतभन्दा बढी छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से आइतबार ०.७६ अंकले बढेर ४९४.३९ कायम भएको छ। नेप्से ग्त् बिहीबार ०.७८ अंकले…
विस्तृतमा पढ्नुस्

धेरै सेयरको मूल्य घट्यो

काठमाडौं - स्टक एक्सचेन्जमा साताको अन्तिम दिन भएको कारोबारमा अधिकांश कम्पनीको सेयर मूल्य घटेकाले बजार परिसूचक नेप्से ओरालो लागेको छ। नेप्से घटेको यो लगातार तेस्रो दिन हो। कारोबार रकम भने दैनिक औसतभन्दा बढी छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से बिहीबार ०.७८…
विस्तृतमा पढ्नुस्

नेप्से दुई अंकले घट्यो

काठमाडौं – बिमाबाहेक कारोबार भएका सबै समूहका परिसूचक घटेकाले नेप्से आइतबार ओरालो लागेको छ। कारोबार रकम भने दैनिक औसतभन्दा बढी छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से आइतबार २.४१ अंकले घटेर ४९३.१३ कायम भएको छ। नेप्से बिहीबार २.५ अंकले घटेको थियो।
विस्तृतमा पढ्नुस्

नेप्सेमा गिरावट जारी

काठमाडौं– सेयर बजार परिसूचक बिहीबार लगातार दोस्रो दिन घटेको छ। कारोबार भएका अधिकांश समूहका परिसूचक घटेकाले नेप्से ओरालो लागेको हो। कारोबार रकम भने दैनिक औसतभन्दा बढी छ। 
विस्तृतमा पढ्नुस्

नेप्से चार अंकले बढ्यो

काठमाडौं – कारोबार भएका अधिकांश समूहका परिचसूचक बढेकाले नेप्सेको वृद्धिले बुधबार पनि निरन्तरता पाएको छ। कारोबार रकम दैनिक औसतभन्दा बढी छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से बुधबार ३.९१ अंकले बढेर ४९४.४९ कायम भएको छ।
विस्तृतमा पढ्नुस्

नेप्से पाँच अंकले बढ्यो

काठमाडौं – कारोबार भएका सबै समूहका परिचसूचक बढेकाले सोमबार नेप्से उकालो  लागेको छ। कारोबार रकम पनि दैनिक औसतभन्दा बढी छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से सोमबार ५.३२ अंकले बढेर ४८८.७३ कायम भएको छ। नेप्से आइतबार २.८७ अंकले घटेको थियो।
विस्तृतमा पढ्नुस्

नेप्सेमा सामान्य गिरावट

काठमाडौं – कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य घटेकाले बिहीबार पनि नेप्सेको गिारवटले निरन्तरता पाएको छ। कारोबार रकम पनि दैनिक औसतभन्दा कम छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से बिहीबार ०.०८ अंकले घटेर ४८६.२८ कायम भएको छ। नेप्से बुधबार ४.०७ अंकले घटेको…
विस्तृतमा पढ्नुस्

नेप्से ६ महिनायताकै तल

काठमाडौं - बैंक तथा वित्तीय संस्थाका संस्थापकको १९ प्रतिशत सेयर बिक्री गर्ने बाटो खुला भएपछि सेयर बजार ओरालो लाग्न थालेको छ। साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से)  ६ महिनायताकै न्यून ५ सय अंक तल (४९२.८४) आएको छ। 
विस्तृतमा पढ्नुस्

नेप्सेमा दुई अंकले घट्यो

काठमाडौं– होटलबाहेक कारोबार भएका सबै समूहका परिसूचक घटेकाले मंगलबार पनि नेप्सेको गिरावटले निरन्तरता पाएको छ। कारोबार रकम भने दैनिक औसतभन्दा बढी छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से मंगलबार १.६२ अंकले घटेर ५००.७६ कायम भएको हो। सोमबार नेप्से २.६६ अंकले घटेको…
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed