Friday 16 Jestha, 2077 | May 29, 2020
Menu

अर्थ

पदमार्ग आसपासका होटल धमाधम बन्द

म्याग्दी-दशकअघिसम्म दैनिक दुई सयको हाराहारीमा पर्यटक आवतजावत गर्ने म्याग्दीका पर्यटकीयस्थल जाने पदमार्ग अचेल सुनसान छन्। पदमार्ग हुँदै धुले सडक विस्तार भएपछि प्रचुर सम्भावना बोकेका पर्यटकीय क्षेत्र तथा पदमार्गको अस्तित्व संकटमा पर्दै जान थालेको हो।
विस्तृतमा पढ्नुस्

हवाईमार्गमा टिकट पाइन्न, सडकमा अवरोध

पोखरा-हिमालपारिको जिल्ला मुस्ताङ जाने स्वदेशी तथा विदेशीले यातायातमा दोहोरो समस्या खेप्नु परेको छ। पोखरा–जोमसोम रुटमा पर्याप्त हवाई उडान नहुनु र स्थलमार्गबाट जाँदा सिन्डिकेटको अवरोध हुँदा पर्यटकले झन्झट बेहार्नुपरेको हो।
विस्तृतमा पढ्नुस्

फिस्टेल अल्ट्राफ्लाइट्सको छुट

काठमाडौं– माघ पहिलो साताबाट पोखरामा अल्ट्रालाइट उडान सुरु गरेको फिस्टेल अल्ट्रा फ्लाइट्सले नयाँ वर्षको अवसरमा विशेष छुट योजना ल्याएको छ। नयाँ वर्षमा पोखरा घुम्न आउने पर्यटक र स्थानीयलाई समेत यो छुट योजना उपलब्ध गराउने प्रबन्ध निर्देशक पारसराज गौतमले जानकारी दिए।…
विस्तृतमा पढ्नुस्

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखी (इलाम)-‘सन्तानदायिनी, वाक्यदायिनी' भनेर परिचित पश्चिम इलामको धार्मिक पर्यटकीयस्थल गजुरमुखीमा भारतीय पर्यटक भित्रिन थालेका छन्।
विस्तृतमा पढ्नुस्

पोखरामा विमानस्थलमा जस लिने होड

पोखरा-पोखरमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने विषयमा सरकार र ठेकेदार कम्पनीबीच सहमति भएलगत्तै त्यसको जस लिन कास्कीका सभासदबीच होड चलेको छ। यस विषयमा सरकार र ठेकेदार कम्पनीबीच सोमबार सहमति भएको थियो।
विस्तृतमा पढ्नुस्

होटल व्यवस्थापनमा महिला आकर्षण बढ्दो

धनगढी-सुदुरपश्चिममा लक्जरी होटलको विस्तारसँगै होटल व्यवस्थापनमा महिला आर्कषण बढ्दो छ। महिलाको जिवनशैली सुहाउदो तथा सम्मानयुक्त काम भएकोले पनि यसतर्फ आकर्षण बढेको विश्लेषकको भनाई छ।
विस्तृतमा पढ्नुस्

बागलुङ महोत्सवमा ७ करोडको कारोबार

बागलुङ-काठमाडौंबाट व्यापार गर्न आएका काठमाडौं पाउँ भण्डारका सञ्चालकले ‘बागलुङ महोत्सव'मा दुई लाख रुपैयाँभन्दा बढीको व्यापार गरे। उनले यहाँका उपभोक्तालाई गुदपाक, पुष्टकारी, छुर्पी, पाउँलगायत बेचेका हुन्।
विस्तृतमा पढ्नुस्

बक्यौता नतिर्ने क्यासिनो बन्द गर्छौं : मन्त्री आचार्य

काठमाडौं-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीम आचार्यले सम्पूर्ण बक्यौता, रोयल्टी र जरिवाना चुक्ता नगर्ने क्यासिनो बन्द गरिने बताएका छन्।
विस्तृतमा पढ्नुस्

सिम्रिकले पोखराबाट दुई गन्तव्यमा उडान थाल्ने

पोखरा– निजी वायुसेवा सिमि्रक एयरलाइन्सले वैशाख तेस्रो साता पोखराबाट भैरहवा र जोमसोम रुटमा उडान सुरु गर्ने भएको छ।
विस्तृतमा पढ्नुस्

सौराहामा हात्ती सफारीको मूल्य बढ्यो

चितवन— चितवनको सौराहामा आउने पर्यटकका लागि हात्ती सफारीको मूल्य बढेको छ। हात्तीमा चढेर जंगली जनावर हेर्ने पर्यटकहरुले अब एक सय ५० देखि रु २०० रुपैयाँसम्म बढी शुल्क तिर्नुपर्छ।
विस्तृतमा पढ्नुस्

फूलबारी रिसोर्टले नयाँ स्वरुप लिँदै

पोखरा-लामो समयदेखि घाटामा चलिरहेको पोखराको पाँचतारे फूलबारी रिसोर्टले नयाँ रुप लिन लागेको छ। भारतीय व्यवसायीले व्यवस्थापन जिम्मा लिएपछि रिसोर्टलाई नयाँ शैलीमा सञ्चालन गर्न थालिएको हो।
विस्तृतमा पढ्नुस्

त्रिशूली र्‍याफ्टिङमा नेपाली बढी

धादिङ-सहासिक जलयात्राको लागि ख्यातिप्राप्त त्रिशूलीमा जलयात्रा गर्ने नेपालीको संख्या विगतको तुलनमा यो वर्ष ह्वात्तै बढेको छ। गर्मी छल्न र साहसिक जलयात्रा गरेर मनोरञ्जन लिन विदेशीभन्दा स्वदेशी बढी आएको नेपाल र्‍याफ्टिङ एजेन्टस् एसोसियसन (नारा)ले जनाएको छ।
विस्तृतमा पढ्नुस्

भैरहवा विमानस्थललाई एडिबीको ३ अर्ब

काठमाडौं– नेपालको प्रमुख दातामध्येको एक एसियाली विकास बैंक (एडिबी)ले भैरहवा विमानस्थल स्तरोन्नतिको लागि थप ३ करोड अमेरिकी डलर (झन्डै तीन अर्ब रुपैयाँ) ऋण अनुमोदन गरेको छ। उक्त रकम भैरहवास्थित गौतमबुद्ध विमानस्थललाई उच्चस्तरीय हवाई सुरक्षा मापदण्डसहितको अन्तर्राष्ट्रिय विमानस्थलमा रुपान्तरण गर्न खर्च…
विस्तृतमा पढ्नुस्

टिम्सको करोडौं खर्च भएन

पोखरा-टे्रकिङ गएका पर्यटकको सुरक्षा, उद्धार र सूचना प्रणाली व्यवस्थित गर्ने भन्दै पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) लागू गरिए पनि त्यसबाट संकलित करोडांै रुपैयाँ खर्च हुन नसकेर थुप्रिएको छ। पदयात्रा गएका पर्यटकलाई सजिलो बनाउने उद्देश्यले झण्डै चार वर्षअघि ‘टिम्स' लागू गरिएको…
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed