Thursday 22 Jestha, 2077 | June 04, 2020
Menu

अर्थ

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मिलेमतोमा क्षेत्रीय कार्यालय, वितरण केन्द्र र शाखा कार्यालयबाटै ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेका छन्। क्षेत्रीय तथा वितरण केन्द्र प्रमुखको गैरजिम्मेवारपन र प्रभावकारी सुरक्षा एवं अनुगमन नहुँदा...

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। टेकुस्थित महासंघ सचिवालयमा भएको निर्वाचनमा मुरारकाले ३३ मत पाए पाएका थिए। उनको प्रतिस्पर्धी भवानी राणाले २९ मत प्राप्त...

लगानी वर्ष बन्दै २०७१

लगानी वर्ष बन्दै २०७१

काठमाडौं - अस्थिर राजनीतिले २०७० मा लगानी गर्न हच्किएका उद्योगी व्यवसायी यो वर्ष नयाँ लगानी र व्यवसाय विस्तार गर्ने योजनामा छन्। २०७० मा संविधानसभा निर्वाचनको अन्योललगायत राजनीतिक उतारचढावबीच 'पर्ख र...

  1. कर्पोरेट / बैंकिङ
  2. बजार
  3. सेयर
  4. उपभोक्ता
मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। टेकुस्थित महासंघ सचिवालयमा भएको निर्वाचनमा मुरारकाले ३३ मत पाए पाएका थिए। उनको प्रतिस्पर्धी भवानी राणाले २९ मत प्राप्त गरिन्। महासंघको निर्वाचनमा मुरारका भाष्करराज राजकर्णिकार समूहमा थिए।

ग्राहक तान्न उपहार योजना

काठमाडौं-नव वर्ष २०७१ का अवसरमा विभिन्न उत्पादनका बिक्रेताले छुट तथा उपहार योजना सार्वजनिक गरेका छन्।

नेप्से १४ अंकले बढ्यो

काठमाडौं-सेयर बजारमा गत साता तुलनात्मक रुपमा थोरै रकमको कारोबार भए पनि परिसूचकहरु बढेका छन्। स्टक एक्सचेन्जका अनुसार साताभर १ सय ५० कम्पनीहरुको सेयर कारोबार भएको छ थियो।

उपभोक्ता प्रदुषित दूध खान बाध्य

काठमाडौं- अनुज्ञापत्र नलिएका डेरीहरूको लापरबाहीका कारण उपभोक्ता सधै प्रदुषित दूध सेवन गर्न बाध्य भएका छन्। गैरकानूनी रुपमा सञ्चालित डेरी उद्योगलाई सरकारले प्रभावकारी रुपमा अनुगमन गर्न सक्दा उपभोक्ताहरू स्वच्छ दूध खानबाट वञ्चित भएको उपभोक्ता अधिकारकर्मीहरूले बताएका छन्।

कुलेखानीमा ट्रान्सफर्मर मर्मत हुँदै

हेटौँडा, वैशाख ९ - मकवानपुरको भैसे गाविस-१ स्थित कुलेखानी जलविद्युत् आयोजनाको हाताभित्र रहेका तीन विद्युत् ट्रान्सफर्मरको अहिले तीव्ररुपमा मर्मत भइरहेको छ। सो आयोजनाले आगामी १० दिनभित्र जलेका ट्रान्सफर्मरको मर्मत गरेर प्रथम चरणमा ३२ मेगावाटमध्ये १० मेघावाट विद्युत् उत्पादन गर्ने तयारी…
विस्तृतमा पढ्नुस्

कुखुराको मासुको भाउ 'अब बढ्दैन'

काठमाडौं, फागुन २० (नागरिक) - अहिलेसम्मकै महँगो भएको ब्रोइलर कुखुराको मासुको भाउ नबढ्ने भएको छ। गर्मी सुरु भएसँगै कुखुरा उत्पादनसमेत बढ्न थालेकाले मूल्य नबढ्ने व्यवसायीले बताएका छन्।
विस्तृतमा पढ्नुस्

मलाई थुनेर राखेर समस्या समाधान हुन्न : सुधीर बस्नेत

केपी ढुंगाना, काठमाडौं, पुस २९ - ठगी मुद्दामा महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका व्यवसायी सुधीर बस्नेतले आफूलाई हिरासतमुक्त गर्न सरकारसँग आग्रह गरेका छन। उनले आफ्नो राहदानी लगायतका सबै आवश्‍यक कागजाद सरकारलाई बुझाउन तयार रहेकोसमेत बताए। महानगरीय प्रहरी आयुक्तको कार्यालयमा…
विस्तृतमा पढ्नुस्

आधार ब्याज दर आजबाट कार्यान्वयमा

काठमाडौं, माघ १- व्याज निर्धारण पारदर्शी भएर ग्राहकले सस्तोमा ऋण पाउन् भन्ने उद्देश्यले कार्यान्वयनमा ल्याइएको आधार व्याज दर (वेस रेट) सोमबारबाट लागू हुने भएको छ। राष्ट्र बैंकले तोकेको मापदण्डअनुसार, ३२ वाणिज्य बैंकको आधार दर औषत साढे नौं प्रतिशत हुने छ।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed