15 Chaitra, 2076 | March 28, 2020
Menu

अर्थ

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मिलेमतोमा क्षेत्रीय कार्यालय, वितरण केन्द्र र शाखा कार्यालयबाटै ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेका छन्। क्षेत्रीय तथा वितरण केन्द्र प्रमुखको गैरजिम्मेवारपन र प्रभावकारी सुरक्षा एवं अनुगमन नहुँदा...

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। टेकुस्थित महासंघ सचिवालयमा भएको निर्वाचनमा मुरारकाले ३३ मत पाए पाएका थिए। उनको प्रतिस्पर्धी भवानी राणाले २९ मत प्राप्त...

लगानी वर्ष बन्दै २०७१

लगानी वर्ष बन्दै २०७१

काठमाडौं - अस्थिर राजनीतिले २०७० मा लगानी गर्न हच्किएका उद्योगी व्यवसायी यो वर्ष नयाँ लगानी र व्यवसाय विस्तार गर्ने योजनामा छन्। २०७० मा संविधानसभा निर्वाचनको अन्योललगायत राजनीतिक उतारचढावबीच 'पर्ख र...

  1. कर्पोरेट / बैंकिङ
  2. बजार
  3. सेयर
  4. उपभोक्ता
मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। टेकुस्थित महासंघ सचिवालयमा भएको निर्वाचनमा मुरारकाले ३३ मत पाए पाएका थिए। उनको प्रतिस्पर्धी भवानी राणाले २९ मत प्राप्त गरिन्। महासंघको निर्वाचनमा मुरारका भाष्करराज राजकर्णिकार समूहमा थिए।

ग्राहक तान्न उपहार योजना

काठमाडौं-नव वर्ष २०७१ का अवसरमा विभिन्न उत्पादनका बिक्रेताले छुट तथा उपहार योजना सार्वजनिक गरेका छन्।

नेप्से १४ अंकले बढ्यो

काठमाडौं-सेयर बजारमा गत साता तुलनात्मक रुपमा थोरै रकमको कारोबार भए पनि परिसूचकहरु बढेका छन्। स्टक एक्सचेन्जका अनुसार साताभर १ सय ५० कम्पनीहरुको सेयर कारोबार भएको छ थियो।

उपभोक्ता प्रदुषित दूध खान बाध्य

काठमाडौं- अनुज्ञापत्र नलिएका डेरीहरूको लापरबाहीका कारण उपभोक्ता सधै प्रदुषित दूध सेवन गर्न बाध्य भएका छन्। गैरकानूनी रुपमा सञ्चालित डेरी उद्योगलाई सरकारले प्रभावकारी रुपमा अनुगमन गर्न सक्दा उपभोक्ताहरू स्वच्छ दूध खानबाट वञ्चित भएको उपभोक्ता अधिकारकर्मीहरूले बताएका छन्।

वस्तुगततर्फको उपाध्यक्षमा श्रेष्ठ विजयी

कठमाडौं-नेपाल उद्योग बाणिज्य महासंघको जारी मतगणना अनुसार वस्तुगतको उपाध्यक्षतर्फ दिनेश श्रेष्ठ ५९ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी उदयराज पाण्डेले २८ मत ल्याए। श्रेष्ठ पाण्डे समूहका हुन्।
विस्तृतमा पढ्नुस्

उद्योग वाणिज्य महासङ्घको मतगणना सुरु

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासङ्घको मतदान प्रज्ञा प्रतिष्ठान कमलादीमा सुरु भएको छ। महासंघको नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा ३ बजे मतदान सकिएको थियो। जिल्ला नगरतर्फबाट सतप्रतिशत मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ। निर्वाचनको परिणाम राती २ बजे सम्म आइसक्ने…
विस्तृतमा पढ्नुस्

आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड

काठमाडौं-संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले खाद्यान्न लगायत धेरै वस्तुमा देश परनिर्भर बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै आयात प्रतिस्थापन गर्ने खालका उद्योग व्यवसायमा लगानी गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन्।
विस्तृतमा पढ्नुस्

केशालाई ‘बिजनेस फर पिस' पुरस्कार

काठमाडौं– राष्ट्रिय लघु उद्यमी महासंघकी अध्यक्ष केशा परियार (केशाकुमारी दमिनी) ले अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त शान्तिका लागि व्यवसाय (बिजनेस फर पिस) पुरस्कार पाउने भएकी छन्। शान्ति र अर्थशास्त्रमा नोबेल पुरस्कार विजेता सम्मिलित निर्णायक मण्डलले उनलाई शान्तिका लागि व्यवसाय पुरस्कार २०१४ बाट…
विस्तृतमा पढ्नुस्

बेरुजु रकम बढ्यो

काठमाडौं-आर्थिक वर्ष २०६९/७० मा सरकारको बेरुजु रकम २ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ। यो गत वर्षभन्दा ३९ अर्ब बढी हो। गत वर्ष २ खर्ब ४ अर्ब बेरुजु थियो।
विस्तृतमा पढ्नुस्

आर्थिक विकासका सहकार्य आवश्यक : नेम्बाङ

काठमाडौं- संविधानसभाका अध्यक्ष सुवास चन्द्र नेम्बाङले आर्थिक विकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घको ४८औं वार्षिक साधारणसभा एवम् उद्योग वाणिज्य दिवस २०७० को आज उद्घानटन गर्दै उनले नेपालको लामो समयदेखिको राजनीतिक अस्थिरताले देशको आर्थिक विकासको…
विस्तृतमा पढ्नुस्

महासंघको ४८औं साधारण सभा

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (नेउवामहासंघ) को ४८औं साधारण सभा आज (शुक्रबार) सुरु हुँदैछ। सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको महासंघको यो साधारण सभाले आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दैछ। आसन्न चुनावको मैदानमा दुई समूह उत्रेका…
विस्तृतमा पढ्नुस्

निर्वाचनपछि समात्नुपर्ने बाटो (टिप्पणी)

'प्रजातान्त्रिक रुपमा चुनाव हुँदा समूह बन्छन्। यसपटक यही भएको हो। यो समूह र विभाजनको स्थिति मंगलबारको निर्वाचनसँगै समाप्त भएको छ। पक्ष–विपक्षको अवस्थामा भोलिदेखि नै सुधार आउँछ,' तीन वर्षअघि नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्षमा निर्वाचित भएपछि सुरज वैद्यले भनेका थिए।
विस्तृतमा पढ्नुस्

फिस्टेल अल्ट्राफ्लाइट्सको छुट

काठमाडौं– माघ पहिलो साताबाट पोखरामा अल्ट्रालाइट उडान सुरु गरेको फिस्टेल अल्ट्रा फ्लाइट्सले नयाँ वर्षको अवसरमा विशेष छुट योजना ल्याएको छ। नयाँ वर्षमा पोखरा घुम्न आउने पर्यटक र स्थानीयलाई समेत यो छुट योजना उपलब्ध गराउने प्रबन्ध निर्देशक पारसराज गौतमले जानकारी दिए।…
विस्तृतमा पढ्नुस्

पत्रुको नाममा रेशम तस्करी

वीरगन्ज– वीरगन्ज र आसपासका नाकाबाट पत्रु (कबाड) धागो भनेर कच्चा रेशम तस्करी भइरहेको खुलेको छ। कबाड भनेर भारततर्फ निकासी गर्न लाग्दा वीरगन्ज भन्सार कार्यालयस्थित सशस्त्र प्रहरी बल भन्सार एवं राजस्व सुरक्षा गुल्मको गस्ती टोलीले ३६ किलो कच्चा रेशम बरामद गरेको…
विस्तृतमा पढ्नुस्

महासंघ चुनावमा पैसाको खोलो

काठमाडौं - देशका उद्योगी व्यवसायीको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्व लिन तयार भएका उम्मेदवारले करोडौं खर्च गरेका छन्। महासंघ निर्वाचनको पूर्वसन्ध्यामा दैनिक हुने भोजदेखि भोट नै किन्नुपर्ने बाध्यताले खर्च बढ्दो छ।
विस्तृतमा पढ्नुस्

नेताका दैलोमा महासंघ प्रत्यासी

काठमाडौं - निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ४८औं साधारण सभा र आगामी नेतृत्वको चुनाव नजिकिँदै गर्दा अध्यक्षका दुवै प्रत्यासी राजनीतिक दलको समर्थन जुटाउन नेताको घरदैलो चाहार्न थालेका छन्।
विस्तृतमा पढ्नुस्

हिस्सा गुमाउँदै चिनियाँ मोबाइल

काठमाडौं - केही वर्ष अघिसम्म कम मूल्यमा विभिन्न सुविधायुक्त मोबाइल प्रयोग गर्न उपभोक्तालाई चिनियाँ मोबाइलको भर पर्नु पर्थ्यो।चाँडै बिग्रने, बिग्रिए नबन्ने, ग्यारेन्टी तथा वारेन्टी नहुने भएपनि सस्तो मूल्यमा प्रविधिसँग जोडिने उपभोक्ताको चहानालाई चिनियाँ मोबाइलले पुरा गरिदिएको थियो।
विस्तृतमा पढ्नुस्

तल्लो अरुणको ब्रास पावर सम्पर्कविहीन

काठमाडौं - चार सय मेगावाट तल्लो अरुण जलविद्युत आयोजना बनाउन उत्पादन अनुमतिपत्र लिएको ब्राजिलको ब्रास पावर कम्पनी विगत ४ महिनादेखि सम्पर्कबाहिर छ।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed