Wednesday 21 Jestha, 2077 | June 02, 2020
Menu

अर्थ

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

विद्युत प्राधिकरणबाटै ट्रान्सफर्मर चोरी

काठमाडौं-नेपाल विद्युत प्राधिकरणका कर्मचारीको मिलेमतोमा क्षेत्रीय कार्यालय, वितरण केन्द्र र शाखा कार्यालयबाटै ट्रान्सफर्मर चोरीका घटना बढ्न थालेका छन्। क्षेत्रीय तथा वितरण केन्द्र प्रमुखको गैरजिम्मेवारपन र प्रभावकारी सुरक्षा एवं अनुगमन नहुँदा...

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। टेकुस्थित महासंघ सचिवालयमा भएको निर्वाचनमा मुरारकाले ३३ मत पाए पाएका थिए। उनको प्रतिस्पर्धी भवानी राणाले २९ मत प्राप्त...

लगानी वर्ष बन्दै २०७१

लगानी वर्ष बन्दै २०७१

काठमाडौं - अस्थिर राजनीतिले २०७० मा लगानी गर्न हच्किएका उद्योगी व्यवसायी यो वर्ष नयाँ लगानी र व्यवसाय विस्तार गर्ने योजनामा छन्। २०७० मा संविधानसभा निर्वाचनको अन्योललगायत राजनीतिक उतारचढावबीच 'पर्ख र...

  1. कर्पोरेट / बैंकिङ
  2. बजार
  3. सेयर
  4. उपभोक्ता
मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

मुरारका भन्छन्, 'म कट्टर मान्छे होइन'

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका निर्वाचित भएका छन्। टेकुस्थित महासंघ सचिवालयमा भएको निर्वाचनमा मुरारकाले ३३ मत पाए पाएका थिए। उनको प्रतिस्पर्धी भवानी राणाले २९ मत प्राप्त गरिन्। महासंघको निर्वाचनमा मुरारका भाष्करराज राजकर्णिकार समूहमा थिए।

ग्राहक तान्न उपहार योजना

काठमाडौं-नव वर्ष २०७१ का अवसरमा विभिन्न उत्पादनका बिक्रेताले छुट तथा उपहार योजना सार्वजनिक गरेका छन्।

नेप्से १४ अंकले बढ्यो

काठमाडौं-सेयर बजारमा गत साता तुलनात्मक रुपमा थोरै रकमको कारोबार भए पनि परिसूचकहरु बढेका छन्। स्टक एक्सचेन्जका अनुसार साताभर १ सय ५० कम्पनीहरुको सेयर कारोबार भएको छ थियो।

उपभोक्ता प्रदुषित दूध खान बाध्य

काठमाडौं- अनुज्ञापत्र नलिएका डेरीहरूको लापरबाहीका कारण उपभोक्ता सधै प्रदुषित दूध सेवन गर्न बाध्य भएका छन्। गैरकानूनी रुपमा सञ्चालित डेरी उद्योगलाई सरकारले प्रभावकारी रुपमा अनुगमन गर्न सक्दा उपभोक्ताहरू स्वच्छ दूध खानबाट वञ्चित भएको उपभोक्ता अधिकारकर्मीहरूले बताएका छन्।

कोदो र फापरमा पनि विदेशकै भर

काठमाडौं - चामल, दाल, तेल हुँदै पहाडी जिल्लामा उत्पादन हुने कोदो र फापरमासमेत नेपाल परनिर्भर बन्दै गएको छ। सुगमको चामल उच्च पहाडी भेगमा पुर्‍याउन थालेपछि कोदो र फापर लगाउने प्रचलन कम हुँदै गएकोले परनिर्भर बन्नुपरेको हो।
विस्तृतमा पढ्नुस्

रसायनिक मल कारखाना खोल्न बोर्डलाई अधिकारः यसै वर्ष काम थालिने

काठमाडौं- लगानी बोर्डले रासायनिक मल कारखानाको लागि सम्भाव्यता अध्ययन गर्ने भएको छ। बोर्ड सञ्चालक समितिको आज बसेको बैठकले कारखाना खोल्ने अधिकार दिएलगत्तै यसै वर्षदेखि काम सुरु गर्ने भएको छ।
विस्तृतमा पढ्नुस्

बैंक सजिलै पैसा कमाउने पासवर्ड होइन:अर्थमन्त्री

काठमाडौं- अर्थमन्त्री रामशरण महतले बैंक तथा वित्तिय संस्थाहरुले आर्थिक विकासको नेतृत्व गर्नुपर्ने बताएका छन्। उनले अन्य क्षेत्रभन्दा आधुनिक र परिष्कृत क्षेत्र भएकाले बैंकिङ्ग क्षेत्रले आर्थिक विकासलाई पछ्याउने भन्दा पनि नेतृत्व लिएर अघि बढ्नुपर्नेमा जोड दिए।
विस्तृतमा पढ्नुस्

वैदेशिक रोजगार संघमा सधैं विवाद

काठमाडौं-दुई वर्षअघि चैत २४ गते वैदेशिक रोजगार व्यवसायी संघको चुनाव जितेर अध्यक्ष बनेका बलबहादुर तामाङको त्यसयताको समय पदबाट हट्ने र बहाली हुने उपक्रममै बित्यो। चारपटक अध्यक्षबाट हटेका तामाङपछि अहिले हंशराज वाग्ले अध्यक्ष छन्।
विस्तृतमा पढ्नुस्

कमर्ज एन्ड ट्रस्ट ग्लोबलमा विलय

काठमाडौं-केन्द्रीय बैंकबाट ‘क' वर्गको अनुमति पाएको कमर्ज एन्ड ट्रस्ट बैंक ग्लोबल आइएमई बैंकमा विलय भएको छ। एकापसमा मर्ज भए पनि नाम भने ग्लोबल आइएमई बैंक नै रहेको छ।
विस्तृतमा पढ्नुस्

क्षतिपूर्ति माग्दै हुलाकी सडकको ठेकेदार

काठमाडौं-एक वर्षदेखि हुलाकी सडक निर्माणस्थलबाट भागेको विश्व बिभिएसआर जेभी कम्पनीले भारतको विवाद समाधान समितिमा क्षतिपूर्ति माग्दै उजुरी दिएको छ। नेपालले जग्गा अधिग्रहण, मुआब्जा वितरण र रुख कटानसम्बन्धी समस्या समाधान नगरिदिएको आरोप लाउँदै उसले उजुरी दिएको हो।
विस्तृतमा पढ्नुस्

पूर्वाधारका लागि आएफसीलाई अनुमति

काठमाडौं-अर्थमन्त्री रामशरण महतले भौतिक पूर्वाधारको विकासका लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय वित्त निगम(आइएफसी)लाई पचास अर्ब रुपैयाँ बराबरको ऋणपत्र स्थानीय मुद्रामा जारी गर्न अनुमति दिइएको बताएका छन्।
विस्तृतमा पढ्नुस्

गजुरमुखीमा भारतीय पर्यटक

गजुरमुखी (इलाम)-‘सन्तानदायिनी, वाक्यदायिनी' भनेर परिचित पश्चिम इलामको धार्मिक पर्यटकीयस्थल गजुरमुखीमा भारतीय पर्यटक भित्रिन थालेका छन्।
विस्तृतमा पढ्नुस्

गाईभैंसीको दाना महँगियो

चितवन-सरकारले दूधको मूल्य बढाएलगत्तै गाईभैंसीका दाना पनि महँगिएको छ। चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले दिएको जानकारीअनुसार दूधको मूल्य बढ्नुअघि ९ सय ५० मा पाइने एक बोरा चापटको लागि अहिले ११ सय ५० रुपैयाँसम्म तिर्नुपर्छ। एक बोरामा ४० किलो…
विस्तृतमा पढ्नुस्

पोखरामा विमानस्थलमा जस लिने होड

पोखरा-पोखरमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने विषयमा सरकार र ठेकेदार कम्पनीबीच सहमति भएलगत्तै त्यसको जस लिन कास्कीका सभासदबीच होड चलेको छ। यस विषयमा सरकार र ठेकेदार कम्पनीबीच सोमबार सहमति भएको थियो।
विस्तृतमा पढ्नुस्

सेज सञ्चालनमा ढिलाइ

भैरहवा-गत फागुन पहिलो सातादेखि सञ्चालनमा ल्याइने भनिएको देशकै पहिलो नमूना विशेष आर्थिक क्षेत्र (सेज) को ढोका खुल्ने तिथि अझै तय भएको छैन।
विस्तृतमा पढ्नुस्

होटल व्यवस्थापनमा महिला आकर्षण बढ्दो

धनगढी-सुदुरपश्चिममा लक्जरी होटलको विस्तारसँगै होटल व्यवस्थापनमा महिला आर्कषण बढ्दो छ। महिलाको जिवनशैली सुहाउदो तथा सम्मानयुक्त काम भएकोले पनि यसतर्फ आकर्षण बढेको विश्लेषकको भनाई छ।
विस्तृतमा पढ्नुस्

बागलुङ महोत्सवमा ७ करोडको कारोबार

बागलुङ-काठमाडौंबाट व्यापार गर्न आएका काठमाडौं पाउँ भण्डारका सञ्चालकले ‘बागलुङ महोत्सव'मा दुई लाख रुपैयाँभन्दा बढीको व्यापार गरे। उनले यहाँका उपभोक्तालाई गुदपाक, पुष्टकारी, छुर्पी, पाउँलगायत बेचेका हुन्।
विस्तृतमा पढ्नुस्

एफएनसिसीआई चुनाव : के भन्छन् अध्यक्षका प्रत्यासी?

काठमाडौं– नेपाल उद्योग महासंघका अध्यक्षका दुवै प्रत्यासीले निजी क्षेत्रलाई अझ सशक्त बनाउँदै लैजाने बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘ककस'मा उनीहरूले निजी क्षेत्रको सशक्तीकरणलाई साझा एजेन्डाका रूपमा प्रस्तुत गरे।
विस्तृतमा पढ्नुस्
Subscribe to this RSS feed