Thursday 15 Ashwin, 2077 | October 01, 2020
Menu

कला

बलिउड हिरो पोखरामा

काठमाडौं– बलिउड अभिनेता अरसद वारसी नेपाल भ्रमणमा आएका छन्। शनिबार नेपाल आएका वारसी र्‍याडिसन होटलमा बसेका थिए। ट्रेकिङ गर्न नेपाल आएका उनी अहिले पोखरामा छन्।
विस्तृतमा

रिलिज नहुँदै दुई सय करोड

मुम्बई– चलेका कलाकारले अभिनय गरेका हिन्दी फिल्मले रिलिज भइसकेपछि सय करोड कमाउनु त सामान्य नै भइसक्यो तर रिलिज नहुँदै फिल्मले २ सय करोड कमाएको कुराले भने धेरैलाई आश्चर्यमा पार्न सक्छ। पोस्ट प्रोडक्सनकै छेकोमा रहेको फिल्म 'हयाप्पी न्यु इअर'ले रिलिज नहुँदै…
विस्तृतमा

लोक सभामा उम्मेदवारी दिँदै राखीले भनिन्- म 'अशिक्षित'

मुम्बई- भारतीय अभिनेत्री राखी सावन्तले हालैमात्र 'राष्ट्रिय आम पार्टी' घोषणा गरेकी छन्। भारतमा हुने लोक सभा चुनावका लागि उनले मुम्बईको उत्तर-पश्चिम क्षेत्रबाट उम्मेदवारी दर्तासमेत गराएकी छन्। उक्त पार्टीका राखी एक्ली उम्मेदवारसमेत हुन्।
विस्तृतमा

इरफान एसियाली उत्कृष्ट अभिनेता

मकाउ (एजेन्सी)– आठौं एसियन फिल्म अवार्डमा चिनियाँ फिल्म ‘द ग्रान्डमास्टर' सर्वोत्कृष्ट भएको छ। यस फिल्मबाट निर्देशक वङ कार वाई र अभिनेत्री झाङ जियीले पनि अवार्ड जिते।
विस्तृतमा

आफ्नै फ्यान बन्दै शाहरुख

मुम्बई– बलिउड अभिनेता शाहरुख खानले यसराज फिल्मस्को ब्यानरमा बन्ने 'फ्यान' फिल्ममा फ्यानको भूमिकामा अभिनय गर्ने भएका छन्।
विस्तृतमा

भारतीय अभिनेत्री नन्दाको निधन

मुम्बई, (एजेन्सी)– ६० र ७० को दशकमा लोकप्रिय रहेकी भारतीय अभिनेत्री नन्दाको मंगलबार निधन भएको छ। ‘हम दोनो' र ‘जब जब फूल खिले'मा गरेको दमदार अभिनयका कारण चर्चामा रहेकी नन्दाको हृदयघातका कारण मुम्बईको अँधेरी स्थित आफ्नै घरमा निधन भएको हो।
विस्तृतमा

सन्नीलाई काठमाडौंको मःमः मनपर्‍यो

काठमाडौं– हलमा चलिरहेको फिल्म ‘रागिनी एमएमएस २'की बलिउड अभिनेत्री सन्नी लियोनी दुई दिने नेपाल भ्रमण सकेर सोमबार भारत फर्किएकी छिन्।
विस्तृतमा

पोर्न स्टार सन्नी लियोन नेपाल आउँदै

काठमाडौं- पोर्न स्टार सन्नी लियोन नेपाल आउने भएकी छन्। उनले ट्विटमार्फत् आइतबार आफू नेपाल आउन लागेको बताएकी छन्। भारतीय मूलकी क्यानेडियन पोर्न स्टारले पुजा भट्टको फिल्म 'जिस्म २'बाट बलिउड प्रवेश गरेकी थिइन्। 'आज नेपाल जाँदैछु,' उनले ट्विटमा लेखेकी छन्, 'केही…
विस्तृतमा
Subscribe to this RSS feed