Monday 10 Kartik, 2077 | October 26, 2020
Menu

कला

मनीषाका भाइ रणवीर!

मुम्बई– अभिनेत्री मनीषा कोइरालाले बलिउडमा नयाँ पुस्तका प्रतिभाशाली कलाकार थुप्रै पाएकी छिन्। उनी अभिनेतामा रणवीर कपुरदेखि धेरै प्रभावित छिन् रे। बलिउडका सलमान खान, शाहरुख खान र आमिर खानसँग काम गरिसकेकी मनीषालाई पनि रणवीरसँग अभिनय गर्ने इच्छा छ। तर उनले रणवीर…
विस्तृतमा

सुनील सेट्ठीलाई २० हजार जरिवाना

नयाँदिल्ली– बलिउड अभिनेता सुनील सेट्ठीविरुद्ध एक स्टन्टम्यानले दायर गरेको मुद्दामा स्थानीय एक अदालतले मानहानीको आरोपमा २० हजार भारतीय रुपैयाँ जरिवाना तोकेको छ। अदालतले बोलाएको बेला उनी उपस्थित भएका थिएनन्।
विस्तृतमा

दीपिकालाई सलमानको अस्वीकार

मुम्बई, (एजेन्सी)– बलिउडमा दीपिका पादुकोणको त्रे्कज बढिरहेको छ। तैपनि उनले अहिलेसम्म बलिउडका सुपरस्टार सलमान खानसँग काम गर्न पाएकी छैनन्। इमिरेट्स २४/७ नामक सञ्चारमाध्यममा जनाइए अनुसार निर्देशक सुरज बाड्जात्याको आगामी फिल्ममा सलमानको जोडीका रुपमा दीपिकालाई ल्याउन लागिएको थियो। तर, सलमानले आफू…
विस्तृतमा

बिपासाले स्वीकारिन् हरमनसँगको प्रेमसम्बन्ध

नयाँदिल्ली– बलिउडकी ‘हट' अभिनेत्री बिपासा वासुले केही समययताका हल्लालाई साँचो प्रमाणित गर्दै हरमन बवेजासँग प्रेमसम्बन्धमा रहेको स्वीकारेकी छिन्।
विस्तृतमा

‘गुन्डे'लाई बंगालमा अवरोध

मुम्बई,(एजेन्सी)– हिन्दी फिल्म ‘गुन्डे'ले भारतको पश्चिम बंगाल राज्यमा प्रदर्शनको अवरोध खेपेको छ। बंगाली हलहरुले राजनीतिक हस्तक्षेपको कारण देखाउँदै ‘गुन्डे'को बंगाली संस्करण प्रदर्शन गर्न नमानेपछि वितरक र प्रदर्शकबीच तनाव उत्पन्न भएको हो।
विस्तृतमा

मल्लिका शेरावतलाई अक्सफोर्डको निम्तो

मुम्बई – बलिउड अभिनेत्री मल्लिका शेरावत नियमित फिल्महरू नआए पनि आफूलाई व्यस्त राख्न अभ्यस्त भइसकेकी छिन्। पोहोर टेलिभिजनको रियालिटी सोमा आफ्नो लागि वर खोज्न लागिपरेकी उनले यसपटक भने बेलायतको विश्वप्रसिद्ध विश्वविद्यालय अक्सफोर्डमा सम्बोधन गर्ने भएकी छिन्।
विस्तृतमा

फिल्म रोक्न अनशनको चेतावनी

मुम्बई– माधुरी दीक्षित र जुही जावला अभिनित फिल्म गुलाब ग्याङ विवादमा मुछिएको छ। उत्तरप्रदेशको बुन्देलखण्ड क्षेत्रका महिलाहरूको गुलाबी ग्याङ गठन गरेकी सन्पत पालले यो फिल्म रिलिज हुनुअघि नै आफू अनशनमा बस्ने चेतावनी दिएकी छिन्।
विस्तृतमा

गुलाब ग्याङमा माधुरीको एक्सन

मुम्बई– आगामी महिना रिलिज हुने फिल्म ‘गुलाब ग्याङ'मा माधुरी दीक्षितको एक्सन हेर्न पाइने भएको छ। माधुरीका अनुसार फिल्ममा उनले जुही चावलासँग केही उत्तेजनात्मक दृश्यमा पनि काम गरेकी छिन्।
विस्तृतमा

टु पिसमा सोनम

मुम्बई– अभिनेत्री सोनम कपुरको आगामी फिल्म ‘बेवकुफियाँ'मा उनको बोल्ड भूमिका देखिने भएको छ। अहिलेसम्म झन्डै एक दर्जन फिल्म खेलिसकेकी उनलाई यो फिल्ममा पहिलोपटक टु पिसमा देखिनेछ।
विस्तृतमा
Subscribe to this RSS feed