Monday 10 Kartik, 2077 | October 26, 2020
Menu

कला

सोनाक्षी पनि गायिका!

मुम्बई, (एजेन्सी)– अभिनेत्री सोनाक्षी सिन्हा गायिका बनेकी छिन्। हलिउड फिल्म ‘रियो २' मा सिन्हाले डबिङसँगै गायन खुबी पनि देखाएकी हुन्। सोनाक्षीले ‘रियो २'को ज्वेल नामक पात्रका लागि आफ्नो आवाज दिएकी हुन्।
विस्तृतमा

सैफविरुद्ध कुटपिट मुद्दा

मुम्बई– भारतीय बलिउड अभिनेता सैफ अलि खानलाई कुटपिटको मुद्दा दायर गरिएको छ। दुई वर्षअघि मुम्बईमा भएको घटनामा दोषी ठहर्या उँदै अदालतले उनीमाथि मुद्दा दायर गरेको हो।
विस्तृतमा

रजनीका फ्यान शाहरुख

चेन्नई– बलिउड अभिनेता शाहरुख खानले आफू रजनीकान्तको ठूलो प्रशंसक भएको बताएका छन्। आइतबार चेन्नईमा भएको रजनीकान्त अभिनित फिल्म 'कोचदाइयान'को एल्बम विमोचनमा उपस्थित उनले आफू फिल्म उद्योगमा आउनुअघि देखि नै रजनीकान्तको प्रशंसक भएको खुलाएका हुन्।
विस्तृतमा

अन्तरंग दृश्य मन पर्दैन : सोनाक्षी

मुम्बई – फिल्म दबंगबाट बलिउड प्रवेश गरेकी सोनाक्षी सिन्हाका फिल्महरू लगातार सुपरहिट भए। सोनाक्षीले जस्ते सफलता बलिउडमा असाध्यै कम अभिनेत्रीले मात्र पाएका छन्। उनी यसको श्रेय उत्कृष्ट पटकथा, निर्देशन, मातापिता र दर्शकलाई दिन्छिन्।
विस्तृतमा

चल्ने भो 'गुलाब ग्याङ'

नयाँ दिल्ली– दिल्ली उच्च अदालतले फिल्म 'गुलाब ग्याङ'माथि बुधबार लगाएको रोक फुकुवा गरेको छ। रोक फुकुवा भएसँगै फिल्म पूर्व निर्धारित शुक्रबार नै रिलिज हुने क्रममा थियो। दिल्ली उच्च अदालतले फिल्म निर्माता अनुभव सिन्हाको निवेदनमाथि फैसला सुनाउँदै फिल्ममाथिको प्रतिबन्ध हटाएको हो। 
विस्तृतमा

'गुलाब ग्याङ' रोकियो

नयाँ दिल्ली– आउँदो शुक्रबार रिलिज हुने तयारीमा रहेको फिल्म 'गुलाब ग्याङ'माथि दिल्ली अदालतले अनिश्चित समयका लागि रोक लगाएको छ। फिल्म बनाउन आफूसँग अनुमति नलिएको भन्दै सामाजिक अभियन्ता सम्पत पालले प्रदर्शन रोक्न हालेको मुद्दामा सुनुवाई गर्दै अदालतले अन्तरिम आदेश जारी गरेको…
विस्तृतमा

दीपिका सबभन्दा महँगी नायिका

मुम्बई – बलिउड अभिनेत्री दीपिका पादुकोणले एक कोल्ड ड्रिंक्स कम्पनीको ब्रान्ड एम्बास्डरका लागि ६ करोड भारतीय रुपैयाँको सम्झौता गरेकी छिन्।
विस्तृतमा

आमिरलाई छैन टिआरपीको चिन्ता

मुम्बई – बलिउड अभिनेता आमिर खान आफ्नो चर्चित टेलिभिजन कार्यक्रम 'सत्यमेव जयते'को दोस्रो संस्करणसहित आउने भएका छन्। आगामी शृंखलाहरूमा दर्शकलाई बाँधिराख्ने प्रशस्त मसला भए पनि 'टिआरपी'को चिन्ता नभएको अमिरले बताएका छन्। उनका अनुसार यो शो देशप्रेमीहरूका लागि हो।
विस्तृतमा

सञ्जयबारे उच्च अदालतको प्रश्न

नयाँ दिल्ली (एजेन्सी)– अभिनेता सञ्जय दत्तलाई पटकपटक जेलबाट दिइएको छुट्टी (पेरोल)बारे मुम्बई उच्च अदालतले मंगलबार प्रश्न उठाएको छ। दत्तले पाएको छुट्टीबारे कसैले दर्ता गरेको मुद्दामाथि अदालतले सुनुवावाई गर्दैथियो। अदालतले छुट्टी दिनुको कारण खोज्दै सम्बन्धित कागजपत्र मगाएको छ।
विस्तृतमा
Subscribe to this RSS feed