15 Chaitra, 2076 | March 28, 2020
Menu

कला

'एकल साँझ'मा फर्के ढकाल

काठमाडौं- भलाद्मी दर्शक, भव्य अर्केस्ट्रा र अनुभवी आवाज। आफ्नो जीवनकालमा कमै गायकले पाउने यस्तो सुविधाबीच गायक रामकृष्ण ढकालले नेपाली नयाँ वर्ष निम्त्याएका छन्। 
विस्तृतमा

गामबेसीका गीतकार

काठमाडौं- आइतबार राति काठमाडौंको याक एन्ड यती होटलमा जब गायक रामकृष्ण ढकाल आफ्नो तेस्रो एकल साँझमा हार्मोनियम बजाउँदै गीत गाइरहेका थिए, त्यही बेला गीतकार क्षेत्रप्रताप अधिकारी अस्पतालमा मृत्युसँग संघर्ष गर्दै थिए। ढकालले सुगम संगीतका श्रोताहरुसँगै नयाँ वर्षलाई स्वागत गरे तर…
विस्तृतमा

काभ्रेली कलाकारहरुको एल्बम

काभ्रे– काभ्रेली कलाकार समाजले जिल्लाका कलाकारहरुको प्रस्तुतिलाई समेटेर ‘भ्वाइस अफ काभ्रे–१' सांगीतिक एल्बम सार्वजनिक गरेको छ।
विस्तृतमा

रक हाउसमा नयाँ वर्ष

काठमाडौं– नेपाली कलाक्षेत्रका विभिन्न व्यक्तिहरुलाई समय समयमा बोलाई सांगीतिक कार्यक्रम गर्दै आएको रक हाउस क्याफे रातोपुलले नयाँ वर्षको पूर्वसन्ध्यामा पनि विशेष कार्यक्रम गर्ने भएको छ।
विस्तृतमा

टिबीको ‘मेरो प्रयास'

काठमाडौं– गायक तथा संगीतकार टिबी पाखि्रनले आफ्नो पहिलो एकल एल्बम ‘मेरो प्रयास' ल्याएका छन्। एल्बमको विमोचन राजधानीमा कवि तथा राष्ट्रिय गीतका रचनाकार ब्याकुल माइलाले गरे।
विस्तृतमा

एल्टनले समलिंगी बिहे गर्ने

लस एन्जल्स– बेलायती गायक एल्टन जोनले लामो समयदेखिका पुरुष साथी डेभिड फर्निससँग विवाह गर्ने भएका छन्। ब्रिटिस कानुनले समलिङ्गी विवाहलाई मान्यता दिएलगत्तै जोन र डेभिडले विवाह गर्ने निर्णय गरेका हुन्। सोमबार एनबिसी टेलिभिजनलाई अन्तरवार्ता दिँदै जोनले खबरको पुष्टि गरेका हुन्।
विस्तृतमा

नेपाली स्टेजमा 'डिआइडी' डान्सर

काठमाडौं– भारतको जिटिभीको रियालिटी शो डिआइडी (डान्स इन्डिया डान्स)मा चम्किएका चार नेपालभाषी डान्सर प्रदीप गुरुङ, सौम्या राई, ओम क्षेत्री, नरेशविर सिंह र सुनिल क्षेत्री आउँदो चैत २५ का दिन काठमाडौंको सानो गौचरनमा प्रस्तुत हुने भएका छन्। 'लेट्स डान्स' नामक कार्यक्रममा…
विस्तृतमा

ढकालसँग दुई गायिका

काठमाडौं–तेस्रो एकल साँझ गर्न लागेका गायक रामृकृष्ण ढकाललाई ज्ञानु राणा र संगीता रानाले साथ दिने भएका छन्। आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै ढकालले सो कुराको जानकारी गराएका हुन्।
विस्तृतमा

खैरेनीटारमा गायकगायिकाको भीड

तनहुँ– खैरेनीटार बजार अहिले लोकगीतमय भएको छ। छैटौं खैरेनीटार महोत्सवमा आएका गायकगायिकाले बजारलाई गीतमय बनाएका हुन्। शनिबार गायक कृष्ण देवकोटा, रामजी खाण, कृष्णा गुरुङ, चोलेन्द्र पौडेल, ज्योती लोहनी, प्रदीप त्रिपाठी लगायतले गीत गाए।
विस्तृतमा
Subscribe to this RSS feed