Monday 5 Ashwin, 2077 | September 21, 2020
Menu

कला

धेरैको आशा जोडिएको 'अन्तराल'

चितवन-  केही म्युजिक भिडियो र नेवार फिल्ममा अभिनय गरेर पढाइका लागि अमेरिका पुगेकी अशिस्मा नकर्मी सिनेमा खेल्न नेपाल आइन्। ओस्कार फिल्म कलेजबाट स्नातक गरेकी दीपा बस्नेतद्वारा निर्देशित पहिलो फिल्म 'अन्तराल'मा उनले अभिनय गरिसकेकी छन्।
विस्तृतमा

'कर्कश'मा 'तारेमाम' गीत

काठमाडौ– आफूलाई सांगीतिक फिल्मको रुपमा चिनाइरहेको 'कर्कश'को पहिलो गीत 'तारेमाम तारेमाम' मंगलबार सार्वजनिक गरियो। आसिफ शाहद्वारा निर्देशित फिल्म 'कर्कश'मा संघर्षरत् एक सांगीतिक समूहको कथा रहेको छ। 
विस्तृतमा

थापालाई लोक दीर्घसेवा

पोखरा - लोकसंस्कृतिको क्षेत्रमा विशेष योगदान दिएको भन्दै जनकविकेशरी धर्मराज थापालाई 'लोक दीर्घसेवा'बाट सम्मान गरिएको छ। गोर्खाली रेडियोले दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजना गरेको प्रथम गोर्खाली म्युजिक अवार्डमा थापालाई शनिबार बेलुकी सम्मान गरिएको हो। 
विस्तृतमा

सञ्चारकर्मी बने गायक

काठमाडौं– सञ्चारकर्मी सरोज कोइराला गायकका रुपमा उदाएका छन्। उनको पहिलो गीति एल्बम 'सगुन' स्रोतामाझ आएको छ। राजधानीमा गत बिहीबार विमोचित एल्बममा चारवटा गीत समावेश छन्। एल्बमलाई बिन्ध्यवासिनी म्युजिकले बजारमा ल्याएको हो। 
विस्तृतमा
Subscribe to this RSS feed