Monday 5 Ashwin, 2077 | September 21, 2020
Menu

कला

मधु र अरुणको ‘एक जुनी'

काठमाडौं,– गायक मधु क्षेत्रीको एकल गायन र संगीत समेटिएको एल्बम ‘एक जुनी' बजारमा आएको छ। गीतकार अरुण तिवारीले क्षेत्रीलाई एल्बममा प्रस्तुत गरेका हुन्। अरुणको एकल गीत रचना रहेको यो आठौं एल्बम हो।‘फूलै फूलमात्र पनि', ‘तिम्रो सिउँदो सजाइदिने' र ‘साइँली र…
विस्तृतमा

कन्सर्ट र डकुमेन्ट्री एकसाथ

काठमाडौं- एक दशकदेखि संगीतमा क्रियाशील गायक श्याम साम्सोङ आगामी शनिबार एकल साँझमा प्रस्तुत हुने भएका छन्। ई एन्ड डब्लु म्युजिकको आयोजनामा हुन लागेको कार्यक्रममा उनले डेढ दर्जन जति गीत गाउने छन्। लखनऊको भातखण्डे संगीत विश्वविद्यालयबाट शास्त्रीय सगीतमा एमम्युज गरेका गायक…
विस्तृतमा

गायक श्रेष्ठलाई एक लाखको पुरस्कार

मकवानपुर- गायक प्रकाश श्रेष्ठ मोफसलकै ठूलो संगीत पुरस्कार मानिने ‘विजुलीमाया वन संगीत पुरस्कार'बाट सम्मानित भएका छन्। कलासाधक भीम विरागको दोस्रो स्मृति दिवसमा एक लाख रुपैया“ र सम्मानपत्र गायक श्रेष्ठलाई बिहीबार प्रदान गरिएको हो।
विस्तृतमा

शिवरात्रीमा ब्यान्डहरु एकै ठाउँ

काठमाडौं– नेपाली सांगीतिक समूह ‘नमस्ते ब्यान्ड'ले २५ वर्ष पुगेको अवसरमा बिहीबार भृकुटीमण्डपमा महाशिवरात्री विश्व संगीत महोत्सव गर्ने भएको छ। ब्यान्डले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै कन्सर्टबारे जानकारी गरायो।
विस्तृतमा

मनै त हो योजनाको!

काठमाडौं– सञ्चाकर्ममा सक्रिय योजना पुरी पनि गायनमा प्रवेश गरेकी छिन्। उनको पहिलो एल्बम ‘मनै त हो' भर्खरै सार्वजनिक भएको छ। एल्बममा ६ वटा गीत समावेश छन्। एल्बमलाई वृष म्युजिकले वितरण गर्दैछ।
विस्तृतमा

बलिउडका 'डिस्को किङ्ग' नेपाली बाल शिक्षाका सद्भावना दूत

कोलकाता - युनेस्कोले भारतका लोकप्रिय संगीत निर्देशक बप्पी लहरीलाई नेपालका लागि 'एडुकेसन फर अल' का सद्भावना दूत नियुक्त गरेको छ।
विस्तृतमा

स्वरनाममा प्रकाशको एकल

काठमाडौं– सिक्किमेली गायक प्रकाश सुन्दासले नेपाली तथा हिन्दी गीत गाउँदै ‘स्वरनाम'को सुरुवात गरेका छन्। नयाँ कलाकारलाई प्लेटफर्म दिने भन्दै शुक्रबारदेखि सर्वनामको आयोजनामा सुरु भएको ‘स्वरनाम'को पहिलो संस्करणमा प्रकाश सुन्दासले गीत गाउने मौका पाएका हुन्।
विस्तृतमा

मिका सिंह शनिबार आउने

काठमाडौं– नेपालमा पहिलोपटक एकल कन्सर्ट गर्न लागेका भारतीय गायक मिका सिंहको कन्सर्ट एक दिन सरेको छ। यसअघि फागुन १७ शनिबारका दिन तय भएको कन्सर्ट फागुन १८ मा पुगेको हो।
विस्तृतमा

स्मिताको ‘स्मी' सार्वजनिक

काठमाडौं– गायिका स्मिता घिमिरेले पहिलो एल्बम सार्वजनिक गरेकी छिन्। ‘स्मी' नामको एल्बम गायक कुमार बस्नेत, गायिका तारा थापा तथा साहित्यकार तारानाथ शर्माले राजधानीमा सोमबार संयुक्त रुपमा विमोचन गरे। गायिका घिमिरेले सानैदेखिको ईच्छा बल्ल पूरा भएको बताइन्।
विस्तृतमा
Subscribe to this RSS feed