Monday 5 Ashwin, 2077 | September 21, 2020
Menu

कला

मञ्जुलाई सम्झियो महोत्सवमा

बाग्लुङ- ‘हिँड्दा हिँड्दा सपना बुनी, लान्छ दैव केही कुरा नसुनी' गायक पशुपति शर्माले बाग्लुङ महोत्सवमा यो पंक्ति गाउँदा दर्शक स्तब्ध भए। गायिका मञ्जु महतसँग ‘पढ्यो, पढ्यो पाठ, सोह्र दुना आठ' गीत गाएका शर्माले मञ्जुलाई गीतमार्फत् सम्झेर रोए।
विस्तृतमा

तमोर पारे कान्छी सम्झेर

काठमाडौं- पिताले हाटबजारबाट फर्कदा किनेर ल्याइदिने बाँसुरी अन्ततः संगीतकार पारस मुकारुङको दाम, नाम र काम बन्न पुग्यो। भोजपुर अन्नपूर्ण दिल्पाका उनले त्यही बाँसुरीबाट डिप्लोमा गरे। काठमाडौंमा संगीत सिके, सिकाए। पचासको दशकबाट नेपाली संगीतमा प्रभाव छाड्न थाले।
विस्तृतमा

प्रतीभा खोज्दै सुशीला एकेडेमी

काठमाडौं– सुशीला आर्ट्स एकेडेमीले 'बेस्ट युथ भ्वाइस कम्पिटिसन' नामक गायन प्रतियोगिता गरेको छ। प्रतियोगितामा शुभतारा स्कुलका अजनब मानन्धर, शुभताराकै हिटसन मगर र स्केम्स कलेजका नरबहादुर गुरुङ क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन्।
विस्तृतमा

घन्कियो कलिलो तामालाई!

काठमाडौं– कुनै जमानामा धेरैजसो श्रोताले सुसेल्थे, ‘आहा कलिलो तामालाई सोध रामालाई।' नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा शुक्रबार यही गीत गुन्जिँदा दर्शक र श्रोता निकै झुम्दै नाचे।
विस्तृतमा

एकल गायनमा रोशन

काठमाडौं– गायक रोशन गुरुङ लगभग सात वर्षपछि नेपालको मञ्चमा फर्किने भएका छन्। उनको एकल साँझ बिहीबार दरबारमार्गको मालिंगो रेस्टुरेन्टमा हुँदैछ।
विस्तृतमा

‘आधा उमेर'मा ब्युँझिँदै पारस

काठमाडौं-संगीतकार पारस मुकारुङका थुप्रै गीत हिट भए। ‘आधा उमेर निन्द्रामै बित्यो' उनको सबैभन्दा चलेको गीत हो। ती हिट गीतहरु अब पारस आफैंले मञ्चमा सुनाउने भएका छन्।
विस्तृतमा

टेलिकमसँग रोयल्टी सम्झौता

काठमाडौं– नेपाल टेलिकमले प्रदान गर्ने कलर रिङ ब्याक टोन (सिआरबिटी) प्रयोगवापत जम्मा हुने पैसाबाट स्रष्टाहरुले रोयल्टी पाउने भएका छन्। 
विस्तृतमा

तानसेनमा प्रशान्तको छायो जादु

पाल्पा– तानसेन टुँडिखेल मैदानमा जुटेको मानिसहरुको भीड ‘मानव सागर’ भन्न सुहाउने थियो। आयोजकलाई दुइटा जोखिम आइलाग्यो। पहिलो भिड व्यवस्थापन गर्ने र दोस्रो गायक प्रशान्त तामाङलाई मञ्चमा पुर्यामउने। भीड थमाउन प्रहरी परिचालन गरियो। प्रशान्तलाई मञ्च पुर्यााउन नेपाली सेनासँग सुटक्क सहयोग मागियो।
विस्तृतमा

‘शिखा‘ सार्वजनिक

काठमाडौं– गायनमा प्रवेश गर्ने कलाकारको सूचीमा शिखा भारती थपिएकी छिन्। उनको पहिलो एल्बम ‘शिखा भारती'को शुक्रबार अन्नपूर्ण होटलमा सार्वजनिक गरियो।
विस्तृतमा
Subscribe to this RSS feed