Wednesday 19 Chaitra, 2076 | March 31, 2020
Menu

कला

नाइ नभन्नु ल २ बाट हौसिए निर्देशक आचार्य

काठमाडौं - विकास आचार्य निर्देशित नाइ नभन्नु ल २ ले बुधबारसम्म डेढ करोड रुपियाँको कारोबार गरेको छ। 'हाम्रो फिल्मले सबैभन्दा थोरै दिनमा नै करोड रुपियाँ पार गरेको छ,' निर्देशक आचार्यले भने, 'फिल्मले लगानी उठाएर नाफा दिन थालेको छ।'
विस्तृतमा

'सेतो बाघ' सुटिङ सकियो

काठमाडौं– नीर शाहको निर्देशनमा बनिरहेको फिल्म 'सेतो बाघ'को सुटिङ ५१ दिनमा सकिएको छ। काठमाडौंको सिनामंगलस्थित एक गार्मेन्टमा लगाइएको सेटबाट सुरु भएको सुटिङ पाटन दरबार संग्रहालय, केशर महल, चितवनको मेघौली, रक्षा मन्त्रालयको बेलायती बैठक हुँदै कमल विनायकमा टुंगिएको हो।
विस्तृतमा

‘मुखौटा'को पहिलो झल्को

काठमाडौं– फिल्म ‘मुखौटा'ले नयाँ वर्षको पूर्व सन्ध्यामा पोस्टर र पहिलो झलक सार्वजनिक गरेको छ। ‘रिलिज नजिकिँदै छ। फिल्मको पोस्ट प्रोडक्सन र प्रचारप्रसार एकसाथ अगाडि बढाउनु पर्ने बाध्यता छ। विदेशमा पनि एकसाथ रिलिज गर्ने तयारीमा छौं,' निर्माता रविन श्रेष्ठले भने।
विस्तृतमा

रेग्मीको घरदेखि हलसम्म र्‍याली

चितवन– शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘मनले मनलाई छुन्छ'ले निर्देशक शिव रेग्मीको सम्झनामा बाजागाजासहित र्‍याली निकालेको छ। शुक्रवार फिल्म प्रदर्शन गर्नुपूर्व उनकै घर चितवनको बाह्रघरेबाट र्‍याली निकालिएको थियो।
विस्तृतमा

दिनेश शर्मा पनि निर्देशक

काठमाडौं– अभिनेता दिनेश शर्मा पनि निर्देशनमा आएका छन्। उनले पहिलोपटक निर्देशन गरेको फिल्म ‘दानव' प्रदर्शनका लागि तयार भएको छ।
विस्तृतमा

डिजिटल फिल्म कार्यशाला सुरु

काठमाडौं– चलचित्र निर्देशक समाजले ‘डिजिटल फिल्ममेकिङ'को कार्यशाला सुरु गरेको छ। पोखरामा हुने ६ दिने कार्यशालाको उद्घाटन बिहीबार काठमाडौंमा गरियो। अभिनेता राजेश हमालले ‘क्ल्याप ठोक्दै' कार्यशालाको उद्घाटन गरे।
विस्तृतमा

‘अझै पनि'का कलाकार फाइनल

काठमाडौं– निर्देशक आलोक नेम्बाङ चार वर्षपछि पुनः फिल्म निर्देशनमा फर्कने भएका छन्। ‘कोही मेरो' फिल्मपछि सुस्ताएका आलोक नयाँ फिल्म ‘अझै पनि'बाट निर्देशनमा फर्कन लागेका हुन्। फिल्मलाई यसअघि निर्देशन विधामा आवद्ध सुदर्शन थापाले निर्माण गर्न लागेका हुन्।
विस्तृतमा

बन्ने भो ‘जिन्दगी रक्स'

काठमाडौं– म्युजिक भिडियोमा अनुभव बटुलिरहेका युवाहरुको अर्को टोलीले फिल्म निर्माण गर्ने भएको छ। राजधानीमा मंगलबार उनीहरुले फिल्मको औपचारिक घोषणा गरेका हुन्। ‘जिन्दगी रक्स' शीर्षकमा बन्ने फिल्मको सुटिङ आइतबार सुरु हुनेछ।
विस्तृतमा

छोरी करिश्मा आमा करिश्मा

जीवनको २१ वर्ष अभिनेत्री करिश्मा मानन्धर आमाको अभिभावकत्वमा रहिन्। २१ वर्षदेखि छोरी कवितालाई अभिभावकत्व प्रदान गरिरहेकी छन्। आफू हुर्किएको २१ वर्ष र छोरी हुर्काएको २१ वर्षबीच करिश्मा आकाश–पाताल फरक पाउँछिन्।
विस्तृतमा
Subscribe to this RSS feed