Friday 16 Jestha, 2077 | May 29, 2020
Menu

कला

असारमा ‘नागबेली'

ललितपुर– नृत्य निर्देशक गोविन्द राईले निर्देशन गरेको पहिलो फिल्म ‘नागबेली' असार २७ मा रिलिज हुने भएको छ। शुक्रबार पत्रकार सम्मेलन गर्दै फिल्म युनिटले रिलिज मिति सार्वजनिक गरेको हो।
विस्तृतमा

फिल्मले सम्झ्यो निर्देशक

चितवन-दिवंगत फिल्म निर्देशक शिव रेग्मीको गाउँमा पुगेर ‘मनले मनलाई छुन्छ' निर्माण समूहले पोस्टर सार्वजनिक गरेको छ। ‘मनले मनलाई छुन्छ' रेग्मी निर्देशित प्रदर्शन बाँकी अन्तिम फिल्म हो। फिल्म चैत २८ मा रिलिज हुँदैछ।
विस्तृतमा

लेडी एक्सनले भरिएको 'हँसिया'

काठमाडौं– अभिनेता राजेश हमालले फिल्म 'हँसिया'लाई मनोरञ्जनको प्याकेजका रुपमा चिनाए। आइतबार फिल्मको गीति एल्बम विमोचनमा बोल्दै उनले मनोरञ्जनका खुराक प्रशस्त रहेको सुनाए। सञ्चारकर्मीलाई करिब एक घन्टा कुराएका उनले भने, 'फिल्मलाई लिएर म साह्रै उत्साही छु। यतिका मेहनत गरेर नेपालमा कमै…
विस्तृतमा

बिपीको शतवार्षिकीका अवसरमा चलचित्र तयार गरिने

काठमाडौँ- नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद(बिपी) कोइरालाको शतवार्षिकीका अवसरमा बिपी चिन्तन प्रतिष्ठानले उनको जीवनीमा आधारित चलचित्र तयार गर्ने भएको छ। 
विस्तृतमा

क्रिकेटरलाई 'फिटकिरी'को पुरस्कार

काठमाडौं– शुक्रबार रिलिज हुन लागेको फिल्म 'फिटकिरी'ले नेपाली क्रिकेटरहरुलाई पुरस्कृत गर्ने भएको छ। बंगलादेशमा जारी ट्वेन्टी–२० विश्वकपअन्तर्गत बिहीबार अफगानिस्तानविरुद्धको खेलमा छक्का र चौका प्रहार गर्ने तथा विकेट लिने नेपाली खेलाडीहरुलाई पुरस्कृत गरिन लागेको हो।
विस्तृतमा

फिल्मसँगै हुर्किंदै अनुभव

काठमाडौं– स्कुलबाट समय बच्नेबित्तिकै अनुभव रेग्मी फिल्मको गतिविधिमा सहभागी भइहाल्छन्। ६ वर्षे अनुभव अहिले फिल्म ‘नाइँ नभन्नू ल २' को प्रचारप्रसारमा व्यस्त छन्। आमा कविता रेग्मीका साथ नागरिकसँग कुराकानीका लागि आएका अनुभवले फिल्म हिट हुने दावी पनि गरे।
विस्तृतमा

शेर्पा भाषाको ‘कु–सुम' बन्यो

काठमाडौं– शेर्पा भाषामा बनेको फिल्म ‘कु–सुम' प्रदर्शनका लागि तयार भएको छ। शेर्पा समुदायको संस्कार र संस्कृति झल्काउने उद्देश्यले फिल्म निर्माण गरेको निर्माता फरा डेन्डी शेर्पा र निमा शेर्पाले जानकारी गराए।
विस्तृतमा

पाटन म्युजियमभित्र ‘लभ सभ’

ललितपुर– फिल्म उद्योगका धेरैजसो कलाकार होली मनाउन मस्त रहँदा फिल्म ‘लभ सभ'का कलाकारहरु भने सुटिङमा व्यस्त थिए। पाटन दरबार स्क्वायरको कृष्ण मन्दिरअगाडि आइतबार होलीको माहौल निकै जमेको थियो। ठूलो स्वरमा गुन्जिएका गीतमा नाच्दै युवायुवतीहरु एकअर्कालाई रंग छ्याप्दै पोत्दै थिए।
विस्तृतमा

‘सकस'मा खचाखच दर्शक

चितवन– नारायणी कला मन्दिर शुक्रबार साँझ दर्शकले खचाखच भयो। कलामन्दिर र चितवन साहित्य परिषदको प्रस्तुति रहेको नाटक ‘सकस' हेर्न दर्शकहरु जमघट भएका हुन्। अघिल्लो पटक माघ ११ मा सोही ठाउँमा निःशुल्क नाटक देखाइएको थियो। यसपटक प्रवेश शुल्क तोकिए पनि दर्शक…
विस्तृतमा
Subscribe to this RSS feed