Friday 16 Jestha, 2077 | May 29, 2020
Menu

कला

हलले साथ दिएन 'भिजिलान्ते'लाई

काठमाडौं, चैत २५ (नागरिक)- थ्रीडी नेपाली फिल्म 'भिजिलान्ते' देशभर जम्मा आठवटा हलमा रिलिज भएको छ। शुक्रबारदेखि रिलिजमा आएको फिल्म राजधानीको क्युएफएक्स र एफक्युबमा मात्र चलाइएको छ। त्यस्तै राजधानीबाहिर पोखरा, नारायणघाट र दमकमा फिल्म चलिरहेको छ।
विस्तृतमा

निशा आज सगरमाथातर्फ निस्कने

काठमाडौं, चैत २७ (नागरिक)- अभिनेत्री निशा अधिकारी मंगलबार बिहान नौ बजे सर्वोच्च शिखर सगरमाथा आरोहणमा निस्कने भएकी छिन्। 'प्रकृतिलाई रक्षा गरेमात्र हामीपनि सुरक्षित हुन्छौं' भन्ने नारा लिएर उनी सगरमाथा आरोहण गर्दैछिन्। 'सबै तयारी पुरा भयो। बन्दले गर्दा केही दिन ढिला…
विस्तृतमा

कुन हिरोइनले कति खर्च गर्छिन् ?

काठमाडौं, चैत २३ - फिल्मको पर्दा र यथार्थमा ग्ल्यामरस देखिने हिरोइनहरु निकै खर्चालु छन्। फिल्म र म्युजिक भिडियोबाट कमाउने उनीहरुको खर्च कहिलेकाहीँ आम्दानीभन्दा बढी हुने गर्छ। 'कलाकार भएर आफ्नो जीवनस्तर सम्हाल्न गाह्रो हुने रहेछ। कमाइ र खर्चमा आकाश-जमिनको अन्तर हुन्छ,'…
विस्तृतमा

कोइरालालाई साक्षी राखेर 'ढुवानी'

काठमाडौं, चैत २१ (नागरिक)- माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालाई साक्षी राखेर फिल्म 'ढुवानी'को फस्ट लुक सार्वजनिक गरिएको छ।
विस्तृतमा

हिरोइनको बिहे हल्ला!

काठमाडौं, चैत २० (नागरिक)- 'स्वर' र 'भिसागर्ल' जस्ता फिल्मकी अभिनेत्री रिमा विश्वकर्मा सोमबार बिहानै आश्चर्यमा परिन्। उनको बिहेको हल्ला एकाबिहानै फैलिएछ। उनको बिहेको खबर अरु कसैले नभई उनकै आमाले फैलाएकी थिइन्। उनलाई बधाई दिन केही आफन्त उनको घरमा पनि आए।
विस्तृतमा

सौगातलाई दियाको प्रेम प्रस्ताव

स्मृति ढुंगाना, काठमाडौं, चैत ४ - ब्वाइफ्रेन्डको कुनै कुरा नगर्ने अभिनेत्री दिया मास्के अभिनेता सौगात मल्ललाई प्रेम प्रस्ताव राखिरहेकी छन्। बिहीबार उनीहरु वसन्तपुरस्थित एक होटलको कोठामा भेटिए। 'आइ लभ यु, के तिमी मलाई माया गर्छौ,' दियाले सोधिन्। मौन रहेका सौगात…
विस्तृतमा

दीपककी छोरी हिरोइन बन्ने!

काठमाडौं, चैत ६ (नागरिक)- अभिनेता दीपकराज गिरीकी छोरी मौसमी गिरी नेपाली फिल्ममा प्रवेश गर्ने तयारीमा छिन्। बैंगलोरबाट नर्सिङ सिध्याएर फर्केकी मौसमीले सर्वप्रथम आफ्ना बुबाको टेलिसिरियल 'तीतो सत्य'को ५ सयौँ भाग पुगेको अवसरमा शनिबार आयोजित कार्यक्रममा नृत्य प्रस्तुत गरेकी थिइन्।
विस्तृतमा

'भिजिलान्ते' को रिलिज सर्‍यो

काठमाडौं, फागुन २९ (नागरिक)- थ्रीडी प्रविधिमा निर्मित पहिलो नेपाली फिल्म 'भिजिलान्ते'को रिलिज मिति सरेको छ। चैत ९ मा रिलिज हुने भनिएको फिल्म २३ गतेमात्र चल्ने निर्देशक दीपेन्द्र के खनालले जानकारी दिए।
विस्तृतमा
Subscribe to this RSS feed